HAMRO कुवापानी

HAMRO कुवापानी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HAMRO कुवापानी, Kalimpong.

11/10/2024
Kuwapani बस्ती निवासी सुरज गुरुङ्ग को दोकान मा  SUDASH RAI नाम गरेको व्यक्ति को SAMSUNG mobile Phone प्राप्त भएको छ वहाँ...
09/03/2024

Kuwapani बस्ती निवासी सुरज गुरुङ्ग को दोकान मा SUDASH RAI नाम गरेको व्यक्ति को SAMSUNG mobile Phone प्राप्त भएको छ वहाँलाई चिन्नु हुने व्यक्तिले कृपया सुरज गुरुङ्ग सँग सम्पर्क गरिदिनु होला MOB-8372887851

आगामी दिनांक २८/०१/२०२४ आईतबारको दिन kuwapani comunity hall ma NETRA UPKAR FOUNDATION द्वारा निःशुल्क आँखा जाँच शिविर हु...
24/01/2024

आगामी दिनांक २८/०१/२०२४ आईतबारको दिन kuwapani comunity hall ma NETRA UPKAR FOUNDATION द्वारा निःशुल्क आँखा जाँच शिविर हुन गइरहेको छ।।
समय:११ बजे देखि ४ बजे सम्म

कुवापानी: हालै मा सिलीगुडी मतिगडामा भएको नाबालिक गोर्खे चेलीको हत्याकाण्डको विरोधमा आज सम्पूर्ण कुवापानीबासी साथै कुवापा...
26/08/2023

कुवापानी: हालै मा सिलीगुडी मतिगडामा भएको नाबालिक गोर्खे चेलीको हत्याकाण्डको विरोधमा आज सम्पूर्ण कुवापानीबासी साथै कुवापानी विकास संघका क्लब मेम्बर्स लगायत कुवापानी युथ द्वारा मौन जुलुस साथै मोमबत्ती र्याली गरियो। हत्यारालाई फाँसी को सजाई दियाजाओस भन्ने मांग गर्दै कुवापानी पञ्चायत सदस्य श्रीमती सरिता शेर्पा ज्यूले मृतक परिवारमाथी शोक जनाउँदै नानी को चिर आत्माले शान्ति पाउन भनी श्रद्धाञ्जली अर्पण गर्दै १मिनट को मौन धारण गरियो।।।
Hamro Pyaro Kuwapani

मालबस्ती DIAMOND क्लब द्वारा आयोजित 77औं स्वतन्त्र दिवस FOOTBALL TOURNAMENT खेलमा KUWAPANI FC विजय बन्नु सफल भएको छ। र य...
17/08/2023

मालबस्ती DIAMOND क्लब द्वारा आयोजित 77औं स्वतन्त्र दिवस FOOTBALL TOURNAMENT खेलमा KUWAPANI FC विजय बन्नु सफल भएको छ। र यस जितमा शुरू देखि सहयोग पुर्याउनु हुने सम्पूर्ण कुवापानी बासी साथै दाजु भाई दिदी बहिनी जो गाउँ देखि बाहिर हुनु हुन्छ वहाँहरुलाई हामी कुवापानी FC परिवार द्वारा आन्तरिक हृदय बाट धन्यवाद टक्र्याउन चाहन्छौ।
Sadip Gurung Grishmat Gurung Nim D Gurung Bibek Chamling Rai gurung gurung gurung rai Sarita Sherpa gurung Arun Gurung gurung anil

KUWAPANI FC are the champion's of 77 INDEPENDENCE CUP in MALBUSTY GORUBATHAN
17/08/2023

KUWAPANI FC are the champion's of 77 INDEPENDENCE CUP in MALBUSTY GORUBATHAN

Guess the place Anime version of Hamro Pyaro Kuwapani
14/06/2023

Guess the place Anime version of Hamro Pyaro Kuwapani

विश्व वातावरण दिवसको उपलक्षमा कुवापानी फरेस्ट अफिस का staff साथै बिट अफिसर लगायत गाउँबासी  द्वारा वृक्ष रोपण साथै गाउँबा...
05/06/2023

विश्व वातावरण दिवसको उपलक्षमा कुवापानी फरेस्ट अफिस का staff साथै बिट अफिसर लगायत गाउँबासी द्वारा वृक्ष रोपण साथै गाउँबासी मा बिरुवा वितरण पनि गरियो # WORLD ENVIRONMENT DAY # HAMRO कुवापानी

Address

Kalimpong

Telephone

+919749085094

Website

Alerts

Be the first to know and let us send you an email when HAMRO कुवापानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share