Sinjiko Serofero

Sinjiko Serofero Voice of Sinji , ले ज्ञान वर्धक कुरा, वरिपरीको तातोतातो खबर प्रकाशित गरनको निमती खोलिएको हो। कृपया follow गरिदिनु हुन्छ भन्ने आशा राख्दछु।

12/06/2026

डेलोमा भएको घटनाबारे तपाईंको के राय छ?

मुख्यमन्त्री सुबेन्दु अधिकारी उत्तर बङ्गाल भ्रमणमा। सांसद राजु बिष्टले बागडोग्रा हवाई अड्डामा स्वागत जनाए।
12/06/2026

मुख्यमन्त्री सुबेन्दु अधिकारी उत्तर बङ्गाल भ्रमणमा। सांसद राजु बिष्टले बागडोग्रा हवाई अड्डामा स्वागत जनाए।

अखिल भारतीय विद्यार्थी परिषद्। कालेबुङ जिल्ला समिति नेतृत्व वर्गले कालेबुङ महाविद्यालयका प्राचार्यलाई भेटघाट गरे। उक्त भ...
12/06/2026

अखिल भारतीय विद्यार्थी परिषद्।
कालेबुङ जिल्ला समिति नेतृत्व वर्गले कालेबुङ महाविद्यालयका प्राचार्यलाई भेटघाट गरे। उक्त भेटघाटमा विशेषगरी शैक्षिक विवरण साथै अन्य विषयमा सौदा पूर्ण बातचित भयो।

11/06/2026

पद्मश्री पुरस्कारद्वारा पुरस्कृत डाक्टर गम्भीर सिंह योन्जनज्यूलाई शंकर स्कुल पेक्षाग्रहमा सम्पूर्ण समालबुङ ग्रामवासीको तत्त्वधानमा सम्बर्धना कार्यक्रम आगामी १३ जुन २०२६ को दिन राखिएको हुनाले सम्पूर्ण रेलीवारी भेगका जनता जनार्दनलाई उपस्थित भइदिने आयोजक टोलीको पक्षबाट अनुरोध गरिन्छ।

11/06/2026

Rainbow waterfalls को अवस्था जीर्ण।।।
सरकारको आँखा नपरेको प्रतित।

जि० टि० मुख्य कार्यपाल अनित थापाले वार्ताकार पंकज सिंह संग भेट गरे।
10/06/2026

जि० टि० मुख्य कार्यपाल अनित थापाले वार्ताकार पंकज सिंह संग भेट गरे।

Breaking news ...समालबोङ ग्राम पंचायत प्रधान श्रीमती मन्जु तामङले भ्रागोप्रमो पार्टीको नारी अधक्छ साथै साधारण सदस्यबाट  ...
10/06/2026

Breaking news ...
समालबोङ ग्राम पंचायत प्रधान श्रीमती मन्जु तामङले भ्रागोप्रमो पार्टीको नारी अधक्छ साथै साधारण सदस्यबाट पनि दिए राजीनामा।।।

10/06/2026

समालबुङ ग्राम पञ्चायत अन्तर्गत भाजपा नारी मोर्चाको सभा समापन, सभामा मण्डल १० बसन्त देवान अनि जिल्ला समितिबाट विभिन्न पदअधिकारीको उपस्थिति थियो।

भ्रागो प्रमुलाई ठूलो झट्का फेरि।।
09/06/2026

भ्रागो प्रमुलाई ठूलो झट्का फेरि।।

Dr.Mahendra P.Lama appointed as a senior international centre for integrated mountain development...
08/06/2026

Dr.Mahendra P.Lama appointed as a senior international centre for integrated mountain development...

Address

Tashi Yang Bauda Gumbaa Sinji
Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when Sinjiko Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sinjiko Serofero:

Share