Onway

Onway Always be their for photography's is my hobby

BEAUTIFUL TOURWITH BROTHAT DOLEY PARKI ❤️MONSONG
19/02/2026

BEAUTIFUL TOUR
WITH BROTH
AT DOLEY PARK
I ❤️MONSONG

BEAUTIFUL TOURWITH BROTHERAT DELO PARKMONSUNG
19/02/2026

BEAUTIFUL TOUR
WITH BROTHER
AT
DELO PARK
MONSUNG

Att tip Infront of .... Mt. kanchanga...
07/02/2026

Att tip Infront of .... Mt. kanchanga...

God has beautiful plan in your life.... keep hope"THE HEAVEN'S DECLARE THE glory OF GOD, THE SKIES PROCLAIM THE WORK OF ...
02/02/2026

God has beautiful plan in your life.... keep hope
"THE HEAVEN'S DECLARE THE glory OF GOD, THE SKIES PROCLAIM THE WORK OF HIS HANDS." PSALMS 19:1

BIBLE VERSEहितोपदेश २३ ४. धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्। १९. हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्,...
01/02/2026

BIBLE VERSE
हितोपदेश २३
४. धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्।
१९. हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, र तेरो हृदय ठीक मार्गमा राख्।

BIBLE VERSEलूका ६ ३७.   "अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ।...
29/01/2026

BIBLE VERSE
लूका ६
३७. "अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।

BIBLE VERSEFOR  LOVE १ यूहन्ना ४ १८. प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्...
22/01/2026

BIBLE VERSE
FOR LOVE
१ यूहन्ना ४
१८. प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।

God has beautiful plan in your life 😊😊Proverbs 4:23 "Above all else, guard your heart, for everything you do flows from ...
19/01/2026

God has beautiful plan in your life 😊😊

Proverbs 4:23
"Above all else, guard your heart, for everything you do flows from it"

मत्ती ११ २८.   "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
22/11/2025

मत्ती ११
२८. "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।

Bible verseरोमी ६ ११. यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठा...
16/11/2025

Bible verse
रोमी ६
११. यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ।
१२. यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ।

Bible verse today२ कोरिन्थी ४ १८. हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, ...
15/11/2025

Bible verse today
२ कोरिन्थी ४
१८. हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।

Address

Kalimpang
735231

Alerts

Be the first to know and let us send you an email when Onway posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Onway:

Share