Smiti Band

Smiti Band Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smiti Band, Photographer, Jogbani.

19/02/2026

नेपाल प्रहरीमाथि माया दर्शाउदै दुई नेपाली युवा राजनीतिज्ञ गगन थापा र रामकुमारी झाक्री । अझै यिनीहरु नै सुसंस्कृत राजनीतिको गफ छाट्छन।

19/02/2026
11/02/2026
11/02/2026

माया साटासाट गरौँ तर OTP र Password होइन है।!!

#नेपालप्रहरी

दुई दिने जेन–जी आन्दोलनको भयावह मूल्य८४ अर्बभन्दा बढी भौतिक क्षति,२३ सय नेपालीको हात रित्तियो,सयौँ परिवारको रोजीरोटी खोस...
11/02/2026

दुई दिने जेन–जी आन्दोलनको भयावह मूल्य
८४ अर्बभन्दा बढी भौतिक क्षति,
२३ सय नेपालीको हात रित्तियो,
सयौँ परिवारको रोजीरोटी खोसियो।

आन्दोलनको नाममा देश जलाउँदा
सबैभन्दा ठूलो चोट कसलाई लाग्छ?
सामान्य नागरिकलाई,
मेहनत गरेर पसिना बगाउने व्यापारीलाई,
दैनिक गुजारा चलाउने श्रमिकलाई।

प्लानिङ्ग गर्नेहरू जोगिन्छन्,
तर सडकमा जल्ने पसल, फुट्ने सिसा,
रित्तिने घरभित्रको भाँडो —
त्यो पीडा जनताले बोक्नुपर्छ।

विकास रोक्ने होइन, देश बनाउने आन्दोलन चाहिन्छ अब।

11/02/2026

एमालेको साइबर सेना र कांग्रेसका झोलेहरू—दुवै मिलेर अहिले फेसबुकमा एउटै पोस्ट शेयर गर्दैछन्। हिजो एकअर्कालाई गाली गर्ने मुखले आज 'नयाँ सहकार्य' भन्दै चाट्दैछन्।"

11/02/2026

आयोगले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

Address

Jogbani

Telephone

+9779842091776

Website

Alerts

Be the first to know and let us send you an email when Smiti Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category