07/08/2024
आज बिहान कालिम्पोङ 11माइल डाक्टर ग्रहमस् होम्स स्कूल मुनि दुई वटा माल वाहक वाहन WB73A 0125नाली मा पोसेको थियो भने अर्को वाहन UP16GT1858 दिल मा पल्टिन लागेको थियो भने उक्त घटना को खबर पाए अनुशार कालिम्पोङ जिल्ला ट्रक ड्राइभर यूनियनका सदस्य लगायत स्थानीय बासिन्दा र कालिम्पोङ ट्राफिक विवाक ले दुइटा वाहन सफलता पूर्वक निकाल्न सक्षम बनेको छ भने। कालिम्पोङ जिल्ला ट्रक ड्राइभर यूनियनका सदस्य अनि कालिम्पोङ ट्राफिक भिवाक अनि स्थानीय बासिन्दा हरुलाई धन्यवाद।