A Lasting Impression by Rejeena

A Lasting Impression by Rejeena Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A Lasting Impression by Rejeena, Photographer, Alipurduar, Dimapur.

27/05/2025
23/06/2020
HAVE A blessed SUNDAY
31/05/2020

HAVE A blessed SUNDAY

FOR SURELY O GOD YOU BLESS THE righteous YOU SURROUND THEM WTH YOUR favour AS WITH A shield HAVE A BLESSED DAY
21/04/2020

FOR SURELY O GOD YOU BLESS THE righteous YOU SURROUND THEM WTH YOUR favour AS WITH A shield
HAVE A BLESSED DAY

04/08/2013

भजनसंग्रह 8: 1,9 हे परमप्रभु, हाम्रो प्रभु, तपाईंको नाउँ सारा पृथ्वीभरि कति उत्तम छ ! तपाईंले आफ्नो महिमा आकाशभन्दा माथि स्थापित गर्नुभएको छ।
2 तपाईंले तपाईंका शत्रुहरूका कारणले शिशु र दुधेबालकहरूका ओठबाट प्रशंसा निकाल्नुभएको छ, जसले गर्दा तपाईंले शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई यसो गर्नुभएको हो।
3 जब म तपाईंको हातले बनाएको आकाशलाई, अनि तपाईंले स्थापित गर्नुभएको जून र ताराहरूलाई विचार गर्दछु,
4 तब मानिस के हो र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको पुत्र के हो र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
5 तपाईंले त्यसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनुभयो, तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो,
6 अनि आफ्ना बाहुलीका कामहरूमाथि त्यसलाई खटाउनुभयो। तपाईंले सबै थोक त्यसको पैतालामुनि राखिदिनुभयो,
7 सबै भेडाबाख्रा, गाईवस्तु र वनका सबै पशु,
8 आकाशका चराचुरुङ्गी, समुद्रका माछा र समुद्रभित्र पौडने सबै जीवजन्तु।
9 हे परमप्रभु, हाम्रा प्रभु, तपाईंको नाम सारा पृथ्वीभरि कति उत्तम छ

Address

Alipurduar
Dimapur
736121

Telephone

9862159748

Website

Alerts

Be the first to know and let us send you an email when A Lasting Impression by Rejeena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category