कुञ्ज - KUNZ

कुञ्ज - KUNZ तपाईहरू सबैजनालाई स्वागत छ । 🙏

30/03/2026

हाम्रो ❎
हामीको ✅
😃

30/03/2026

निकोटिन जिन्दगानी 🚬
-----------------------
लेखक: Kulung Labindra
----------------------
धुवाँ भित्र हराएको छ
मेरो साँझ~मेरो बिहानी
यस्तै छ मेरो बिसाक्त कहानी
एक सर्को निकोटिन~लभ यू जिन्दगानी

धुवाँ उड्छ आकाशतिर
जस्तो सपना उडेको छ
चुमेर छोड्छु हावातिर
क्या मिठास चङ्गा चुडेको छ
यस्तै छ मेरो चुम्बनको कहानी
एक सर्को निकोटिन~लभ यू जिन्दगानी

निको छैन मलाई
मदत चाहिएको छ
कापिरहेको शरीरलाई
निकोटिनको आदत~चाहिएको छ
यस्तै छ मेरो आदतको कहानी
एक सर्को निकोटिन~लभ यू जिन्दगानी

अँगालो हाल्ने एकान्तमा
छैनन् कोही साथी पनि
सल्काउछु सिग्रेट शुन्यतामा
बस्दैन कोही साक्षी पनि
यस्तै छ मेरो खरानीको कहानी
एक सर्को निकोटिन~लभ यू जिन्दगानी

हावाभरी धुवाँले लेख्छु
आफै पढ्छु आफै हास्छु
मायावी~धुवाँवी कविता
आफै कोर्छु~आफै केर्छु
यस्तै छ मेरो धुवाँवी कहानी
अन्तिम सर्को निकोटिन~लभ यू जिन्दगानी

24/03/2026

नाच+गान= नाचगान 😄

20/03/2026

बसन पाख्रिन तामाङ सर र उहाँको कक्षा ९ का विद्यार्थीहरूको सामुहिक बिदाइ गीत, कक्षा १० का विद्यार्थीहरूमा समर्पित ! 🙏

20/03/2026

Gorkhe Khukuri by Class 9 Students 💙

Today's memo 💙2026-March-20, Friday 💙
20/03/2026

Today's memo 💙
2026-March-20, Friday 💙

Today's memo 💙2026-March-18, Wednesday 💙
18/03/2026

Today's memo 💙
2026-March-18, Wednesday 💙

18/03/2026

Our talented Class Four students 👏

18/03/2026

Basanta & Permission from class 4. 💙💙

14/03/2026

"तिम्रो मायाको महत्त्व मलाई बेग्लै लाग्छ।"❤️
कलाकार मदनकृष्ण श्रेष्ठ ज्यूका शब्दहरू हुन्। 🙏

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when कुञ्ज - KUNZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कुञ्ज - KUNZ:

Share