23/08/2026
३५औँ नेपाली भाषा मान्यता दिवस समारोह
महाविद्यालयमा आयोजित ३५औँ नेपाली भाषा मान्यता दिवस समारोहका केही सुन्दर एवं अविस्मरणीय झलकहरू। नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको माया, सम्मान र गौरवलाई समर्पित एक विशेष दिन।
नेपाली भाषा, हाम्रो पहिचान, हाम्रो गौरव।