Dilli Gm

Dilli Gm म नृत्यलाई माया गर्छु, म संगीतलाई माया गर्छु। यी दुबैबिना म केही होइन।
blogger
(2)

15/08/2026

बल्ल तल्ल ई मिर्तक प्रकाश बाहादुर छामी भाईले न्याए पाउँने भएका छन् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भाई 😭😭😭😭😭 मुल प्रवाह अखिल नेपाली एकता समाज नगर समिति भटिण्डा पंजाब द्वारा थाना क्यान्ट मा दिएको उजुरी मुताबिक बिहारी भैया र सान्ती चौधरी लाई पुलिस ले हिरासतमा ल्याएको छ केन्द्रीय सदस्य नरबहादुर ओली नारायण केसी गणेश पोख्रेल बलराम जोशी किएंम फुड का मालिक समाज सेबी एवंम खेल प्रेमी खिम घर्ती मगर कमल डाँगी चौलबाहादुर बुढा मगर किशन परियार टेक बहादुर केसी किशन परियार पप्पु केसी हरुलाई धेरै धेरै धन्यबाद जो दोषी माथि कडा कारबाही को माग राख्दै आउँनु भयेको थियो 🙏🙏🙏

बिचरी नानु 😭😭😭 आफ्नो बाबा 40 बर्शिय बिशाल दर्लामी को बिपी हाई को कारण ले गर्दा भएको मिर्त्यु पश्चात रोई रोइ बेहाल बिचरी ...
15/08/2026

बिचरी नानु 😭😭😭 आफ्नो बाबा 40 बर्शिय बिशाल दर्लामी को बिपी हाई को कारण ले गर्दा भएको मिर्त्यु पश्चात रोई रोइ बेहाल बिचरी नानु आफुले आफुलाई सम्भाल नानु तिम्रो बाबा को स्वर्ग मा बास हवोस हार्दिक श्रद्धासुमन अर्पण गर्दछु 😭😭

14/08/2026

भित्र पस्यो सुरापानी बाहिर निस्क्यो कुराकानी हाहा हाहा 🤣🤣🤣🤣🤣

हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु मतिराम ओली ज्यू हजुर को साहिली छोरी कबिता को कोखबाट जन्मिएको नयाँ मान्छे लाई हार...
14/08/2026

हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु मतिराम ओली ज्यू हजुर को साहिली छोरी कबिता को कोखबाट जन्मिएको नयाँ मान्छे लाई हार्दिक स्वागत छ 🎊🎊🎊🎊🎊

14/08/2026

काम छैन बुहारी लुटेपादाको लुटो कनाउने 🤣🤣🤣 रात परेको बेलैमा बैछी बुढी तिजको मेलैमा 🤣🤣🤣🤣

9872870466 सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै नमस्ते राप्ती यातायात व्यवसायी का सञ्चालक श्री आनन्...
14/08/2026

9872870466 सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै नमस्ते राप्ती यातायात व्यवसायी का सञ्चालक श्री आनन्द भण्डारी। ज्यू ले ई पिडीत प्रदिप राउत बचाउ अभियान लाई रु 1000 रुपैयाँ नेपाली सहयोग गरी दिनु भएको मा हिर्दय देखी आभार ब्यक्त गर्दछौं प्रदेशी सांस्कृतिक उत्थान समुह भटिण्डा पंजाब भारत गंगानगरदेखि भतिन्दा पन्जाब भुच्चो मण्डी बनाला संगरुर पतियाला कर्णल नेपाल सम्म को यात्रा गराउनु हुने आनन्द भण्डारीज्यूलाई मनैदेखि धन्यवाद।

9872870466   सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै नेपाल रामपुर नगरपालिका पाल्पा हाल दिल्ली मा कार्य...
14/08/2026

9872870466 सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै नेपाल रामपुर नगरपालिका पाल्पा हाल दिल्ली मा कार्यरत श्याम खनाल ज्यु ले ई पिडीत प्रदिप राउत बचाउ अभियान लाई रु 1600 रुपैयाँ नेपाली सहयोग गरी दिनु भएको मा हिर्दय देखी आभार ब्यक्त गर्दछौं प्रदेशी सांस्कृतिक उत्थान समुह भटिण्डा पंजाब भारत

❤️❤️❤️
13/08/2026

❤️❤️❤️

सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै भटिण्डा पंजाब भारत मा कार्यरत कमला वली ज्यु ले ई पिडीत प्रदिप ...
13/08/2026

सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै भटिण्डा पंजाब भारत मा कार्यरत कमला वली ज्यु ले ई पिडीत प्रदिप राउत बचाउ अभियान लाई रु 640 रुपैयाँ नेपाली सहयोग गरी दिनु भएको मा हिर्दय देखी आभार ब्यक्त गर्दछौं प्रदेशी सांस्कृतिक उत्थान समुह भटिण्डा पंजाब भारत

9872870466 सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै न्यू सागर एण्ड सगरमाथा ट्राभल्स का सञ्चालक गणेश पोख...
13/08/2026

9872870466 सेवा नै श्रबश्रेस्ठ धरम हो भन्य मान्यता लाई आत्मसात गर्दै न्यू सागर एण्ड सगरमाथा ट्राभल्स का सञ्चालक गणेश पोख्रेल ज्यु ले भटिण्डा पंजाब भारत देखी ई पिडीत प्रदिप राउत बचाउ अभियान लाई रु 800 रुपैयाँ नेपाली सहयोग गरी दिनु भएको मा हिर्दय देखी आभार ब्यक्त गर्दछौं प्रदेशी सांस्कृतिक उत्थान समुह भटिण्डा पंजाब भारत

Address

House No 28368 Gali No 1 Partap Nagar
Bathinda
151001

Website

Alerts

Be the first to know and let us send you an email when Dilli Gm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share