sanzu.tamu

sanzu.tamu I am passionate about sharing God’s Word and love through Nepali messages, daily promises, and church moments. Capturing real moments through lens and light.

Through my lens 📸, I capture real emotions — worship, candid life, and meaningful stories. My goal is to inspire, encourage, and spread faith Event | Travel | Nature | Street | Candid | Vlogs
🎥 Photographer | Filmmaker | Warrior of Christ
📍[Bangalore, India] |

15/06/2026

आज मिति १५ जुन २०२६ सोमबार को दिन।
आजको प्रतिज्ञा वचन — "... मेरो प्रजा इस्राएलका निम्ति म एउटा ठाउँ ठहर्याउनेछु।" [२ शमूएल ७:१०]

14/06/2026

आज मिति १४ जुन २०२६ आइतबार को दिन।
आजको प्रतिज्ञा वचन — "तब मानिस के हो, र तपाई ऊप्रति ध्यान राख्नु हुन्छ?" [भजनसंग्रह ८:४]

13/06/2026

आज मिति १३ जुन २०२६ शनिबार को दिन।
आजको प्रतिज्ञा वचन — "किनकी परमेश्वरको राज्य शब्दम होइन, तर सामर्थ्यमा छ।" [१ कोरिन्थी ४:२०]

12/06/2026

आज मिति १२ जुन २०२६ शुक्रबार को दिन।
आजको प्रतिज्ञा वचन — "... सबै कुराहरु मिलेर भलाइ नै उत्पन्न गर्दछन।" [रोमी ८:२८]

11/06/2026

आज मिति ११ जुन २०२६ बिहीबार को दिन।
आजको प्रतिज्ञा वचन — "...तिमीहरुलाई म दाउदका कृपाहरु दिनेछु।" [प्रेरित १३:१४]

10/06/2026

आज मिति १० जुन २०२६ बुधबार को दिन।
आजको प्रतिज्ञा वचन — "मेरा भेडाहरुले मेरो सोर सुन्छन्, अनि म तिनीहरुलाई चिन्छु।" [यूहन्ना १०:२७]

09/06/2026

आज मिति ९ जुन २०२६ मंगलबार को दिन।
आजको प्रतिज्ञा वचन — "किनभने जस्ले आफ्नो आत्मा बचाउने इच्छा गर्दछ, त्यस्ले त्यो गुमाउनेछ।" [मर्कुस ८:३५]

08/06/2026

आज मिति ८ जुन २०२६ सोमबार को दिन।
आजको प्रतिज्ञा वचन — ". . साहस गर ! म हुँ, नडराओ!" [मत्ती १४:२७]

07/06/2026

आज मिति ७ जुन २०२६ आइतबार को दिन।
आजको प्रतिज्ञा वचन — "अनि उनिहरूले त्यसलाई थुमाको रगतद्वार. . जिते।" [प्रकाश १२:११]

06/06/2026

आज मिति ६ जुन २०२६ शनिबार को दिन।
आजको प्रतिज्ञा वचन — "... हेर, आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो।" [१ शमूएल १५:२२]

Address

Bangalore City
Bangalore
560047

Telephone

08826747669

Website

Alerts

Be the first to know and let us send you an email when sanzu.tamu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sanzu.tamu:

Share