04/11/2023
दुखद खबर😭😭😭😭😭😭😭😭😭😭😭😭आज मध्य राति गयकाे भुकम्प का कारणले ज्यान गुमाउनु हुने जाजरकोट नलगाड कि उप प्रमुख सरिता सिहं लगायत सबैकाे आत्माले शान्ति पावस बैकुण्ठ मा बास मिलाेस मृत आत्माको चिर शान्ति काे कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।😭😭😭यश साेककाे घडिमा साेकाकुल परिवारजन पर्ति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् 😭😭😭र घाइते हुनु हुने हरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।😭😭😭