दोषी मान्छे हेमराज

दोषी मान्छे हेमराज अरु लाई हसाउन खोज्दा आफै रुने मान्छे भएर होला तेसैले घृणित र पिणित को उपमा मिल्दैछ।।

यो आँखा को दोष होइन महोदय त्यो त तिम्रो जवानी पो हो त.....अनि भन्न मन लाग्छ। छि कस्तो उत्तौली रैछे।। #बाबु_सङ्ग_लालबाघ_त...
05/01/2022

यो आँखा को दोष होइन महोदय
त्यो त तिम्रो जवानी पो हो त.....
अनि भन्न मन लाग्छ। छि कस्तो उत्तौली रैछे।। #बाबु_सङ्ग_लालबाघ_तिर्💟💟💟💟

15/12/2021
15/12/2021

मेरो जन्म भुमी को सुन्दर दृश्य

जिवन्त जीवन तैरिने पानी जस्तै भो।हल्का जुवामा लत लागेको बानी जस्तो भो। चहकिलो  चम्किने घाम सुन खानी जस्तो भो।अत: मेरो जी...
17/11/2021

जिवन्त जीवन तैरिने पानी जस्तै भो।
हल्का जुवामा लत लागेको बानी जस्तो भो। चहकिलो चम्किने घाम सुन खानी जस्तो भो।अत: मेरो जीवन उस्तै नुन र पानी जस्तै भो😢😢😢😋😋

हिमाल को काखै मुनि सानो मेरो गाउँछ।चारै भाइको एकै रैथान झनै राम्रो नाउँछ।।जिन्दगी यै रैछ हाम्रो न दाउछ न भाउछ।।।हेर्दाइ ...
29/08/2021

हिमाल को काखै मुनि सानो मेरो गाउँछ।
चारै भाइको एकै रैथान झनै राम्रो नाउँछ।।
जिन्दगी यै रैछ हाम्रो न दाउछ न भाउछ।।।
हेर्दाइ मन पग्लिन्या भाइएउ स्वोर्ग जसै ठाउँछ।।।

with kaaku
29/08/2021

with kaaku

Address

Bangalore
HTTP://WWW.CITYPINCODE.IN/PINCODESEARCH.JSP?STATE=KARNATAKA&AREA=RAJAJINAGAR

Website

Alerts

Be the first to know and let us send you an email when दोषी मान्छे हेमराज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category