24/10/2026
✨ आत्मिक जागृति कार्यक्रम २०८३ ✨
प्रशंसा चर्चमा सम्पन्न आत्मिक जागृति कार्यक्रमका केही सुन्दर झलकहरू। 🙏❤️
सामूहिक आराधना, वचन वाचन, विशेष नृत्य तथा हाजिरीजवाफ (बाइबल क्विज) का आशिषमय पलहरू। 📖🙌
सम्पूर्ण महिमा र प्रशंसा हाम्रा प्रभु येशू ख्रीष्टलाई! ✝️
#प्रशंसा_चर्च #आत्मिक_जागृति #आराधना #बाइबल_क्विज