28/06/2024
पेसागत बिमा अभिकर्ता संघ बिमक समिती नेपाललाइफ इन्स्योरेन्स क. शाखा समिती letang को सचिब साथै एजेन्सी मेनेजर श्री अनिता श्रेष्ठ को हजुरबुबा को असामयिक निधन प्रती स्तब्ध भयका छौ ।
स्वर्गीय आत्माको शान्तिको कामना साथै सोकाकुल परिवारजनमा धैर्यधारन गर्न्रे शक्ति मिलोस भनी प्रार्थना छ ।
पेसागत बिमा अभिकर्ता संघ बिमक स.
नेपाल्लाइफ letang शाखा परिवार