GaneshBinita Vlog

GaneshBinita Vlog Outing and day to day life vlog�
Youtube Channel: https://youtube.com/?si=cb3LVJea21W-R4Ea
Name: Ganesh Binita Vlog

12/09/2025
GenZ 💪💪💪
10/09/2025

GenZ 💪💪💪

10/09/2025

सुरक्षा अपडेट

देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार - नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली रु. २,३२,५००।०० र USD २५००।०० बरामद गरिएको छ । सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ । साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।



10/09/2025
30/08/2025

गन गने Murmuring😂😂 लिउन त नलिउन त 😂😂 Husband wife comedy

23/08/2025

Address

London
UB3

Website

Alerts

Be the first to know and let us send you an email when GaneshBinita Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share