26/05/2026
माङ्सेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा हुनु सम्पूर्ण लिम्बू समुदाय तथा भाषिक पहिचानको सम्मानका लागि ऐतिहासिक उपलब्धि हो। यस महत्वपूर्ण निर्णयमा योगदान पुर्याउनुहुने गाउँपालिका परिवार, राजनीतिक दल, बुद्धिजीवी, सामाजिक अभियन्ता, भाषा प्रेमी तथा सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछु।