Umaaron Creation

Umaaron Creation For remember Us: Music Video, Photo Shoot And All kind of Design.

01/05/2026

Jada Maya ….

एभरेस्ट नेपाली समाज ब्रुज , बेल्जियमद्वारा आयोजित नया वर्ष २०८३ विशेष कार्यक्रम ...
27/04/2026

एभरेस्ट नेपाली समाज ब्रुज , बेल्जियमद्वारा आयोजित नया वर्ष २०८३ विशेष कार्यक्रम ...

यहि 25 March 2026  मा सम्पन्न सातौं अधिवेशनबाट गठित Everest Nepali Society ब्रुजको नयाँ कार्य समिति लाई हार्दिक बधाई तथा...
26/03/2026

यहि 25 March 2026 मा सम्पन्न सातौं अधिवेशनबाट गठित Everest Nepali Society ब्रुजको नयाँ कार्य समिति लाई
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

रोचक लाग्यो, सपना देखेर संघर्ष गरे सफलता अवश्य मिल्छ ।
29/11/2025

रोचक लाग्यो, सपना देखेर संघर्ष गरे सफलता अवश्य मिल्छ ।

यात्री मिडियासंगको सहकार्यमा कुशल क्रिएशनको प्रस्तुती प्रवासबाट तपाईं हाम्रै सपना, संघर्ष र सफलताको कथा “उडान”...

विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना यसपाली हामिले दशैं तीहार “ चचहुई ” वोलको गीत लियर आएका छौ। यस  भिडियो निर्माण...
04/10/2024

विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना

यसपाली हामिले दशैं तीहार “ चचहुई ” वोलको गीत लियर आएका छौ। यस भिडियो निर्माण का क्रममा प्रतक्क्ष वा अप्रतक्क्ष रुपमा हामीलाई सहयोग गर्नुहुने गीतकार , संगीतकार , एरेन्जर , गायक , भिडिओ निर्देसक , भिडियो ग्राफर , भिडियो सम्पादक , कलाकार लगायत सम्पूर्ण सहयोगी मनलाइ धन्यबाद दिन चाहन्छौ । आसा छ हजुरहरुले गित मन पराइदिनुहुनेछ , माया गरिदिनु हुनेछ । आगामी दिन मा यस्तै गित संगीत लिएर आउने नै छौ। कृपया यस YouTube Channel लाइ Subscribe गरि माया गरिदिनुहुनेछ भन्ने आसा गरेका छौ । धन्यबाद

जय गित , जय संगित 🙏

DASHAIN TIHAR (CHACHAHUE-चचहुई )|| AUDIO CREDIT ||SingerBISHNU CHHETRILyricsSHREE BHAKTA PAUDEL "AAPHANTA"Music ANIL SHAHIStudioBLUEBERRYHOMEE RECORDING STUD...

देशमा जताततै प्राकृतिक प्रकोप अत्याधिक बर्षा बाढी पहिरोमा परी लाखौं धनजनको क्षति भएको छ! हामी परदेशीको मन नरोएको कहाँ छ ...
01/10/2024

देशमा जताततै प्राकृतिक प्रकोप अत्याधिक बर्षा बाढी पहिरोमा परी लाखौं धनजनको क्षति भएको छ! हामी परदेशीको मन नरोएको कहाँ छ र ? हामी केही परदेशीहरु मिलेर दसैं तिहार खुशीयालीमा मनाउन सकिन्छ कि भनेर सांगितिक कोशेली तयार पारेका छौं! मन दुखी हुँदाहुँदै पनि दसैं तीहारको शुभकामना कोशेली भनेर चचहुई सांगितिक उपहार लिएर आउँदैछौ भनेर जानकारी गराउदै छु म गायक बिष्णु छेत्री, संगितकार अनिल शाही, भिडियो निर्माण तथा निर्देशक गंगाराम सापकोटा एबम यस गीतका गीतकार श्रीभक्त पौडेल”आफन्त”। छिट्टै नै उमारोन कृयसन युट्युब च्यानलबाट रिलिज गर्दैछौ प्रतिक्ष्या गर्नुहोस् !

Plz Subscribe Our YouTube Channel

YouTube Link 👉👉 https://youtube.com/?si=sCl0yGAFObLHH-uO

Adres

Brugge

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Umaaron Creation nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Delen