मेरो प्यारो देश नेपाल

मेरो प्यारो देश नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो प्यारो देश नेपाल, Photographer, Mosul.

13/10/2020

मुख्यमन्त्री शेरधन राईद्धारा भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीमा पक्की पुलको शिलान्यास गरिएको छ|

हाम्रो देशको ठुलो -ठुलो नेताहरुको भासन पनि सुन्न थालेको बर्षौ पुरा भैसकेको छ!  तर अहिलेसम्म यो अकरेभिर राम्रोसँग बाटो बन...
29/09/2020

हाम्रो देशको ठुलो -ठुलो नेताहरुको भासन पनि सुन्न थालेको बर्षौ पुरा भैसकेको छ!
तर अहिलेसम्म यो अकरेभिर राम्रोसँग बाटो बनाउन साकेको छैन यो बाटो एकदमै खतरापूर्ण छ याहा बाट हजारौं यात्रुहारु पैदल यात्रा गर्नु हुन्छ यहाँबाट खासियो भने आइया नभनीकान कोशीमा माछाको चारो हुना पुगिन्छ र नेपाल् सरकारलाई सम्पुर्ण नेपाली दाजु - भाइ तथा दिदीबहिनीले share गरेर सरकार निकाय सम्म पुर्‍याउने जमर्को गर्नु होला स्थान भोजपुर जिल्ला हतुवागढि गाउँपालिका हुदै सिम्ले,बराहक्षेत्र , वाट धरान सुनसरी जिल्लामा पर्दछ!!!

मेरो बाबाले दिनहु मलाइ कोरोना को डरले जागीर छोड्ने दबाब दिराख्नु भयो ।। मलाई थाहा थियो कुनै न कुनै दिन म  कोरोना को शिका...
20/08/2020

मेरो बाबाले दिनहु मलाइ कोरोना को डरले जागीर छोड्ने दबाब दिराख्नु भयो ।। मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोना को शिकार हुनेछु तर पनि मैले कुनै दिन जागीर छोड्ने मनसाय राखिन।। म पछी हटे भने कस्ले सेवा गर्नेछ र ।।। मेरो देश मा लास को हिमाल बन्न समय नलाग्न सक्छ ।। त्यो म हेर्न सक्दिन ।।त्यो लाश को थुप्रोमा मेरो, तपाईको, कसैन कसैको प्रा‍ण जोडिएको हुन्छ ।। येहि सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु बिगत केहि दिने देखि घर जान छोडिदिए ।। कुनै बिरामीको सेवामा घिन मानिन ।। आज म corona positive diagnosed भएर बसेको छु ।। तर आज तेहि समाजले मेरो परिवारलाई बारम्बार sealed को धम्की देखाउने।। घरमा प्रहरी पठाउने ।। छोरी लाई किन पहिले जागिर छोड्न नलगाको भन्ने ।। वाह ,समाजको दायित्व ..भोलि हजुरलाई, हजुरको आफ्नो भन्नेला कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोग को लागि ।आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनु हुन्छ र ??????। isolation मा आफै बस्नुभाको छ तर पनि यो मानसिक तनाब किन ???
अब म कुन मुखले बाबालाइ भनु फेरि अस्पताल जान्छु भनेर ।।।

I request everyone to be together in this war..Plaese stop this bully..
Via: Ran G Ta

धनकुटा र भोजपुर बेसीबेल्टका र अन्य सर्वसाधारण महानुभावहरुमात्रिवेणी हुदै टंकेरा अक्करे भीर बाटो प्रयोग गरेर पैदल यात्रा ...
06/08/2020

धनकुटा र भोजपुर बेसीबेल्टका र अन्य सर्वसाधारण महानुभावहरुमा
त्रिवेणी हुदै टंकेरा अक्करे भीर बाटो प्रयोग गरेर पैदल यात्रा नगर्नु हुन विनम्र अनुरोध ,, यो बाटोमा पहिरो गएर बाटो लाई छेटबिछ्ट बनाइ खुट्टा टेक्ने ठाउँ नै नभएको ले एकदमै जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ ।

भोजपुर,१९ साउन- भोजपुरको आमचौक ३ हाँगातुङ स्थित बोयाङ बालंखामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना...
03/08/2020

भोजपुर,१९ साउन- भोजपुरको आमचौक ३ हाँगातुङ स्थित बोयाङ बालंखामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएकाछन् । बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश न १ -०२-००३ त ५८८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएका चालक दिपक कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ

आईतवार राती ९ बजेर १५ मिनेटको समयमा ट्रयाक्टर आँफै अनियन्त्रित भई पल्टिएर ३ सय मिटर तल झरेको थियो । दुर्घट्नामा परि घाईते हुनेहरुमा आमचोक३ का नवहाङ राई, टंक कुँवर, विकाश कुँवर नकुल राई र भरत राई रहेकाछन् । नवहाङ, टंक र विकाशको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने नकुल(सहचालक) र भरतलाई स्थानिय स्वास्थ्य संस्थामा उपचार पछि घर पठाईएको छ । घाईते मध्ये विकास कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट, लाग्नुको साथै दाहिने हात भाँचिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।

दुर्घटनाको वारेमा ईलाका प्रहरी कार्यालय घोडेटारवाट प्रहरी निरीक्षकको टोलिले थप अनुसन्धान एवं कानुनी प्रकृयाअगाडि वढाईरहेको प्रहरीले वताएको छ ।स्रोत-khabartweet

29/05/2020

भोजपुर जिल्लाको किरात राईहरुl

27/04/2020

प्रदेश १ का मुख्य मन्त्री र मन्त्रीहरूकाे टाेली अावश्यक स्वास्थ्य सामाग्री सहित भाेजपुरकाे हतुवागढीमा|

29/02/2020

मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अहिले सामाजिक सञ्जाल र केही मिडियामा आएको विषयलाई लिएर भ्रममा नपर्न हार्दिक अपिल गर्नुभएकोछ।

26/02/2020

भोजपुरमा पुल बन्दै, दुइ गाउँपालिका जोडिदै !

यो तस्बिर चिनको हार्बिन प्रोभिन्सल हस्पिटल मा लिईएको हो। १ जना क्यान्सर रोगि महिला १ झोला पैसा लिएर डाक्टर संग आफुलाइ नि...
02/02/2020

यो तस्बिर चिनको हार्बिन प्रोभिन्सल हस्पिटल मा लिईएको हो। १ जना क्यान्सर रोगि महिला १ झोला पैसा लिएर डाक्टर संग आफुलाइ निको पार्न को लागी अनुरोध गर्छिन तर डाक्टरले केहि गर्न नसक्ने कुरा बताउछ्न, किनकी क्यान्सर अन्तिम अवस्थामा हुन्छ।
त्यस् पछि उनि रिसाउदै निराश हुदै रुदै😓कराउँन थाल्छिन "पैसा भएर के भयो,पैसा भएर के भयो, पैसाले मेरो समय फर्काउन सकेन,पैसाले मेरो जिवन फिर्ता गर्न सकेन" अनि भएको सबै पैसा हस्पिटल मै फ्याकिदिन्छिन।

पैसाले स्वास्थ्य किन्न मिल्दैन पैसाले समय किन्न सक्दैन,पैसाले जिवन किन्न मिल्दैन😞
तेसैले पैसा कमाउदा स्वास्थ्यको पनि ख्याल गर्नु होला बराबर लग्नु होला किनकी रोगि ब्याक्ती जति नै धनी भएता पनि खुसी भने कहिल्यै हुन सक्दैन।

Address

Mosul

Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो देश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category