Krishi- ज्ञानदर्शन

Krishi- ज्ञानदर्शन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishi- ज्ञानदर्शन, Sydney.

यो पेज कृषि तथा भेटेरिनरी विषयको महत्वपूर्ण जानकारी साथसाथै उक्त क्षेत्र सम्बन्धित लोकसेवा विशेष सामग्री प्रदान गर्ने आधिकारिक पेज हो ।
सबैजनालाई फलो गर्नुहुन र साथै आफ्नो साथीहरूलाई पनि जोड्नु हुन विनम्र अनुरोध गर्दछु ।
“ज्ञानदर्शन: कृषिको नयाँ दृष्टि”

संघ तर्फ कृषि अधिकृत साँतौँ तहको लिखित परीक्षामा नाम निकाल्न सफल हुनुभएका सम्पूर्ण महानुभावहरुमा बधाई तथा अन्तर्वार्ताको...
26/06/2026

संघ तर्फ कृषि अधिकृत साँतौँ तहको लिखित परीक्षामा नाम निकाल्न सफल हुनुभएका सम्पूर्ण महानुभावहरुमा बधाई तथा अन्तर्वार्ताको लागि अग्रिम शुभकामना

26/06/2026
26/06/2026
Shout out to my newest followers! Excited to have you onboard! Archana Paudel, Astha Wagle, Radha Neupane, Bibek Kumar Y...
24/06/2026

Shout out to my newest followers! Excited to have you onboard! Archana Paudel, Astha Wagle, Radha Neupane, Bibek Kumar Yadav, Niraj Kumar Yadav, Govinda Tharu, Punam Regmi, Shiv Kumar Kewat, Gayatri Silwal, Anisha Bhusal, तुलसी पुरी, Ashok Mainali, Sachindra Yadav, Gobin Tiruwa, Kalpana Kc, Agriculture Plant

Invitation to all friends for National Conference on Sustainable Agri-foods System (SAFS 2026)
23/06/2026

Invitation to all friends for National Conference on Sustainable Agri-foods System (SAFS 2026)

21/06/2026

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सञ्चालन गरेको पाँचौं दीक्षान्त समारोहको केही महत्त्वपूर्ण विषयवस्तु सम्बन्धी भिडियो

मनमा सुख र समृद्धिको कयौं हरियो सपना बोकेर हरियो क्रान्तिलाई मनमा सजाएर हरियालीले झकिझकाउ र ढकमक्क भएको कृषि तथा वन विज्...
20/06/2026

मनमा सुख र समृद्धिको कयौं हरियो सपना बोकेर
हरियो क्रान्तिलाई मनमा सजाएर
हरियालीले झकिझकाउ र ढकमक्क भएको
कृषि तथा वन विज्ञान विश्वविद्यालयको
गौरवशाली प्राङ्गणमा पढेर
सफलता पूर्वक
मार्कसिटमा हरियो अङ्क जसलाई
हरियो गाताले बेरिएर सजिएको प्रमाणपत्रलाई
समातेका ती कोमल हातहरूले
केही समय पछि विवशताको हरियो पासपोर्ट थमाउनु नपरोस् ।

आज दीक्षित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई
उज्ज्वल भविष्य र सफलताको यात्राको हार्दिक मङ्गलमय शुभकामना ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सह-कुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ जसमा २१ सय ९३ जना विद्यार्थीहरु दीक्षित भएका छ ।

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when Krishi- ज्ञानदर्शन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishi- ज्ञानदर्शन:

Share