जन चेतना विविध फार्म

जन चेतना विविध फार्म Samachar

आज भाेट गरम त यी दुईमा काे सहि एक जना जहिले पनि जनताकाे माझमा  आउने र बाेल्ने अनि बिबादमा आउने अर्काे चाहिँ जनताकाे माझम...
18/09/2025

आज भाेट गरम त यी दुईमा काे सहि एक जना जहिले पनि जनताकाे माझमा आउने र बाेल्ने अनि बिबादमा आउने अर्काे चाहिँ जनताकाे माझमा नआउने देशमा जेहाेस् कुनै मतलब नराखी काेठामा बसी फेसबुकमा गुनु गुन लेख्ने
ल भन्नू देशकाे लागि नेता हाे ?

11/06/2025

अब त facebook मा यसकाे यति सम्पत्ति रहेछ ,यसले याे घर किनेछ याे त कसरी यति ठूलो व्यपारी भए छ भन्दा पनि अब त नेपालमा त मामा घर जानू पर्ने भए छ ।
राणा शासन आकाे हाे ?
नेपालमा!!!

Yathrtha ho ni
03/08/2024

Yathrtha ho ni

60 seconds · Clipped by Jpt Ppt · Original video "SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 03 Aug 2024" by Mas...

मनमा आट र साहस ठुलाे सपना कुनै पनि कुरामा डर नमानी आफ्नो अगाडि आएका सबै दु:ख सुखलाई सामना गर्दै जाने तिम्रा ती आशाहरु सध...
23/02/2024

मनमा आट र साहस ठुलाे सपना कुनै पनि कुरामा डर नमानी आफ्नो अगाडि आएका सबै दु:ख सुखलाई सामना गर्दै जाने तिम्रा ती आशाहरु सधै पूरा हुन् ❤️❤️ तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️❤️❤️ मेरी प्यारी तिमीलाई फेरि जन्मदिनको धेरै धेरै शुभकामना 🌹🌹❤️❤️💋💋 र तिम्रो जन्मदिनमा सगै हुन नपाएकोमा दुखि छु Miss You💋💋💋

17/02/2024

जिन्दगी पनि पकाउन लागेको तरकारी जस्तो भाे !
बेसार नराख्नुजेल सेताे,
बेसार राखे पछि पहेंलो ❤️❤️❤️❤️❤️

फुलमा काडाँ हुन्छ भन्ने थाहा हुदाहुदै जसरी भए पनि याे फुललाई ठुलाे बनाउन मल र पानी दिन्छौं नि, त्यसरी नै मेराे जिन्दगीमा...
10/02/2024

फुलमा काडाँ हुन्छ भन्ने थाहा हुदाहुदै जसरी भए पनि याे फुललाई ठुलाे बनाउन मल र पानी दिन्छौं नि,
त्यसरी नै मेराे जिन्दगीमा दु:ख सुखमा साथ दिन्छु भनी मेराे जीवनमा आएर मेराे जीवनलाई उज्यालो बनाई दिने मेराे जीवन साथीलाई वैवाहिक जीवनकाे धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️

07/02/2024

गाई बेचेर दूध आयत गर्ने मेराे देश ,
भन्छ अहिले सम्मकै बिदेशी मुद्रा सन्चित भयाे भनेर सरकारको ठूलै उपलब्धि हाे भनेकाे छ भने याे सरकार सक्षम वा असक्षम ?
कमेन्ट गर्नु हाेला ल !!!!!

24/07/2022

१ नम्बरकाे Driver भनेकाे याे हाे

जबाे भरतकाे एउटा नासु सरहकाे कर्मचारी आउदा हाम्रा पुर्ब प्रधानमन्त्री र बहाल वाला प्रधानमन्त्री लमबद्द भएर भेट्न जान्छन ...
18/07/2022

जबाे भरतकाे एउटा नासु सरहकाे कर्मचारी आउदा हाम्रा पुर्ब प्रधानमन्त्री र बहाल वाला प्रधानमन्त्री लमबद्द भएर भेट्न जान्छन , देखेउ त नेता हाे आफू सुदारीए

Credit: Anup Gurung

आमा र म
17/07/2022

आमा र म

Address

Kathmandu
00977

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779849685732

Alerts

Be the first to know and let us send you an email when जन चेतना विविध फार्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जन चेतना विविध फार्म:

Share