Mr kaji thapa

  • Home
  • Mr kaji thapa

Mr  kaji  thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr kaji thapa, Photographer, .

    फागुन २१ मा हुने बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्दै । यि चर्चित चार उम्मेद...
22/01/2026


फागुन २१ मा हुने बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्दै । यि चर्चित चार उम्मेदवार, कस्को पल्ला भारी पर्ला ( जित्ला ) कमेन्ट गर्नुहोस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : खगेन्द्र सुनार
नेकपा एमाले : सुमन मल्ल
नेपाली कांग्रेस : अमर सिंह पुन
नेपाली कम्युनिस्ट पार्टी : दीपक जी. एम


🕊️ श्रद्धाञ्जली 🕊️नेपाली संगीत तथा चलचित्र क्षेत्रका चर्चित गायक तथा नायक प्रशान्त तामाङको आज बिहान भारतको दिल्लीस्थित आ...
11/01/2026

🕊️ श्रद्धाञ्जली 🕊️
नेपाली संगीत तथा चलचित्र क्षेत्रका चर्चित गायक तथा नायक प्रशान्त तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा ४३ वर्षको उमेरमा दुःखद निधन भएको खबरले सम्पूर्ण नेपाली मन स्तब्ध भएको छ।
तेस्रो Indian Idol का विजेता समेत रहेका स्व. तामाङले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण योगदान पुर्‍याउनु भयो। उहाँले ‘परदेशी’, ‘गोर्खापल्टन’ लगायतका नेपाली चलचित्रमार्फत अभिनय क्षेत्रमा पनि अमिट छाप छोड्नुभयो।
उहाँको असामयिक निधनले नेपाली कला, संगीत र चलचित्र क्षेत्रले एक उज्यालो प्रतिभा गुमाएको छ।
स्व. प्रशान्त तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
🙏 ओम् शान्ति 🙏


#श्रद्धाञ्जली

Somewhere in Mount Kailash 🏔️
10/01/2026

Somewhere in Mount Kailash 🏔️

10/11/2025

श्री बागेश्वरी मन्दिरको दर्शनले तपाईँको दिन शुभ रहोस् ।
माँ बागेश्वरीको कृपाले मनोकामना पूरा होस् ।
जय बागेश्वरी माता 🙏

05/12/2024
नेपालगन्ज नाका हुँदै दशैं मनाउन नेपाल फर्कनेको लर्को
24/09/2024

नेपालगन्ज नाका हुँदै दशैं मनाउन नेपाल फर्कनेको लर्को

Address


Website

Alerts

Be the first to know and let us send you an email when Mr kaji thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed photography service?

Share