Magar Sansar

Magar Sansar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magar Sansar, Butwal, Daegu.
(308)

झोर्ले
19/08/2026

झोर्ले

18/08/2026

Jhorle, Namaste 🙏(Salai Jo)

Happy Birthday 🎂🎉 to you
18/08/2026

Happy Birthday 🎂🎉 to you

हङ्कङ मा फिल्म दिलसरा प्रदर्शन हुदै”(कलाकार)हङकङद्वारा आयोजनामा नेपाल मगर महिला संघको बिपन्न परिवारका दीर्घ बिरामीहरुको ...
17/08/2026

हङ्कङ मा फिल्म दिलसरा प्रदर्शन हुदै”
(कलाकार)हङकङद्वारा आयोजनामा नेपाल मगर महिला संघको बिपन्न परिवारका दीर्घ बिरामीहरुको स्वास्थ्य उपचारकोष तथा मगर रोष गुमुष्टा हङकङको अक्षयकोष सहयोगार्थ स्वरुप नेपाली समाजको यथार्थ भोगाइ,पारिवारिक दबाब,एक नारीको संघर्षमा आधारित चलचित्र र मगर समुदायको संस्कृति र सामाजिक परिवेशलाई समेटेर बनाइएको यस "दिलसरा फिल्म"तपशिल मिति,समय र स्थानमा भब्य रुपमा प्रर्दशन हुने व्यहोरा जानकारी गराउदै उक्त फिल्म प्रर्दशनमा सम्पूर्ण हङकङबासी नेपाली आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अपिल गर्दछौ।
कार्यक्रमका आकर्षकहरु:-
1) 1,000 भन्दा बढि सहयोग गर्नेलाई भिआइपी(Vip)टिकट,टोकन अफ लब प्रदान सहित खादाले सम्मान गरिनेछ।
2) भिआइपी(Vip)टिकट खरिद गर्नेलाई खादाले सम्मान गरिनेछ।
- टिकट प्रति दर: नर्मल (Normal)- $300,
भिआइपी(Vip)-$500
तपशिल:-
-मिति:-13,सेप्टेम्बर,2026 (आइतवार)
-स्थान :- यमतेइ कम्यूनिटी हल
-समय :- बेलुका 6:00 बजे देखि

आयोजक मगर रोष गुमुष्टा (कलाकार) हङ्कङ
धन्यवाद!

Jhorle Sabai lai
16/08/2026

Jhorle Sabai lai

🎂🎉जन्मदिन को शुभकामना🎂🎉सानी मगर्नी नानी लाई
14/08/2026

🎂🎉जन्मदिन को शुभकामना🎂🎉सानी मगर्नी नानी लाई

चर्चित डान्सर तथा मोडल तेरीया फौजा मगर लाई जन्मदिन को शुभकामना 🎂🎂🎉🎉
13/08/2026

चर्चित डान्सर तथा मोडल तेरीया फौजा मगर लाई जन्मदिन को शुभकामना 🎂🎂🎉🎉

जन्मदिन को शुभकामना 🎂🎂🎉🎉
12/08/2026

जन्मदिन को शुभकामना 🎂🎂🎉🎉

12/08/2026

श्याम राना को उत्तर कस्तो छ? 🤣 प्रस्न सोध्ने मान्छे नै हासेर बेहोस 🤣🤣

Address

Butwal
Daegu

Website

Alerts

Be the first to know and let us send you an email when Magar Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share