30/05/2026
यो हरियालीले भरिएको भूमि, डाँडाकाँडा र रमणीय टापुले सजिएको मनभाग बजार धेरैको बाल्यकाल, संघर्ष र सफलतासँग जोडिएको भावनात्मक थलो
कसैको जन्मघर यहीँ छ, कसैको माइती यहीँ छ, कसैको कर्मथलो यहीँ बनेको छ। यहीँका आँगनमा खेल्दै, डाँडापाखा दौडिँदै, साथीभाइसँग रमाउँदै बिताएका बाल्यकालका अनगिन्ती सम्झनाहरू आज पनि मनमा ताजा
समयसँगै धेरै कुरा फेरिए, तर मनभागको माटो, यहाँको माया र आफ्नोपन कहिल्यै फेरिएन। जहाँ भए पनि मनभागसँग जोडिएका प्रत्येक मनमा यो ठाउँप्रतिको प्रेम सधैं जीवित
हरियालीले सजिएको मनभाग, सम्झनाले भरिएको मनभाग, हामी सबैको आफ्नो मनभाग
#मनभागबजार #छत्रकोट #गुल्मी #बाल्यकालकासम्झना #आफ्नोगाउँ