Mr.Tiffer Photographer

04/10/2025

यो पटक अचम्मै भयो -- मौसम पूर्वानुमान शाखाले ३ दिन भीषण वर्षा हुने सूचना जारी गर्यो । त्यो सूचना पाए लगत्तै एकैपटक एकैसाथ अचम्मसँगले धेरै काम भए । त्यो पनि छोटो समयमा ग्राउण्ड लेभलमा ।

तत्कालै रातको समयमा जोखिमयुक्त राजमार्ग बन्द गरियो । विभिन्न मिडियाहरू मार्फत जनचेतनामूलक सन्देशहरू प्रवाह गरियो । नागढुंगा चेकपोष्टमा माइकिङ गरेर सतर्क गराइयो । नेताहरू हेलिकप्टर चढेर बाढीको निरिक्षण गर्न निस्किएनन्, बल्की सेनाको हेलिकप्टरलाई उद्दारकालागि स्ट्यान्ड बाइ राखियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र सबैलाई उद्दार कार्यका लागि पूर्व तयारी गराइयो र गृहमन्त्रीले त्यसको निरिक्षण गरे । यो पटक सबै मन्त्रालयले एकसाथ मिलेर काम गरे । सिडोयोहरूले निरिक्षण देखि आफ्नो-आफ्नो जिल्लामा सतर्कताका लागि पहल गरे । सञ्चार मन्त्रालयले सूचनाको लागि हटलाईन नम्बर जारी गर्यो । शिक्षा मन्त्रीले विस्थापितहरू बस्नको लागि विद्यालय प्राङ्गण उपलब्ध गराउन निर्देशन दिए । गृहमन्त्रीले सबैलाई तयारी अवस्थामा रहन जानकारी गराए । प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन नै गरे ।

यसरी आजको दिनमा कुनै दुखद् घट्ना हुन पाएन, हृद'यविदारल दृष्य हेर्न परेन । अघिल्लो पटक यस्तै अवस्थामा टिनको छतमा गुहार मागेका एक परिवार हेर्दाहेर्दै भेलमा मिसिएको कारुणिक दृश्य देखिएको थियो । त्यही वर्षाको क्रममा २०० बढिको मृ'त्यु भएको थियो । देश शोकमा थियो, तर प्रम अमेरिकाको भ्रमणमा व्यस्त थिए ।

उनि आएर पनि तुच्छ बोल्ने बाहेक अरू केही गरेनन्, नागरिकको प्रश्नमा ओठे जवाफ दिए 'कहाँकहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?!'

07/07/2025

भ्रष्टाचार र s*x उस्तै हुन.
सुटुक्क गरे आनन्द, अरुले थाहा पाए बद्नामी।🙏🙏

पाउनु मात्र माया हैन ।🥲
15/06/2025

पाउनु मात्र माया हैन ।🥲

14/06/2025

💚💚

19/08/2022

बिग्रीएको घरबार , मेरो मात्रै हो त ?

चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र हो त ?

देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र हो त ?

ढुंङ्गाको भर माटो , माटोको भर ढुङ्गा,
नभ'को केहि आधार , मेरै मात्र हो त ?

उन्नति र प्रगति छ , साथीभाइ सबैको,
सधै घाटाको ब्यापार , मेरै मात्र हो त

Enjoy your life with happiness Avoiding sadness 😎😎
18/06/2019

Enjoy your life with happiness
Avoiding sadness 😎😎

08/06/2019

मैले चाहान्थे भने पैले नै उस्लाई फकाई सक्थे तर उ रीसाएको थिएन उ त बद्लिएर गएको थियो 😭😭

31/05/2019

यो नया सालैमा😏😏😏कान्छि😚😚 मेरो ओठको सहिछाप लगाउकि तिम्रो गालैमा 😁😁😁

31/03/2019

Adresse

New City
Democratic Republic Of The

Téléphone

9849992787

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Mr.Tiffer publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager