Saru Rai

Saru Rai 📍🌎

posting is all about myself 🤓 travelling cooking Cry everything ✨🦢🤝🫀 https://youtube.com/c/Sarurai

27/08/2026

हजुर काहा को ?
म चितवनको हो 🙄

Please help 🙏😭आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक...
26/08/2026

Please help 🙏😭

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

ल 😁
20/08/2026

ल 😁

17/08/2026

मायाको नाम पारी #💔🥺

🧋🌤️❤️
08/08/2026

🧋🌤️❤️

फलानोको बाउ र फलानोको आमा 🫣     ✨
05/08/2026

फलानोको बाउ र फलानोको आमा 🫣 ✨

30/07/2026

Learning to learn सबै कुराहरु ☺️चिन्दै छु सिक्दैछु well

Gilo chatpate khana aau buene ho tuwa parera nahera matre 😂
29/07/2026

Gilo chatpate khana aau buene ho tuwa parera nahera matre 😂

28/07/2026

Timi kin esto ? I don’t like nakharmauli type girl

22/07/2026

Gau ko jasto kaha mitho hunx ra hw 😁 ゚ 😊❤️

Endereço

Lisbon

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Saru Rai publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Saru Rai:

Atalhos

Compartilhar