20/10/2026
हार्दिक शुभकामना !
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र नयाँ उमङ्ग ल्याओस्। परिवारमा प्रेम, सद्भाव र खुसी छाइरहोस्।
🙏 सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
❤️ शुभकामना सहित,
📸 बुदिक फोटोग्राफी
📍 पुष्पलाल चोक, बेल्टार
✨ तपाईंको हरेक खुसीलाई तस्बिरमा सजाउँदै, हरेक पललाई यादगार बनाउँदै।