Angel Limbu

Angel Limbu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Angel Limbu, Photographer, Taplejung.

मन भरिका इच्छा अनि तृष्णा मन भरी सजाएका कल्पना अनि बुनेका सपना अपुस्ट अनि मन भित्र गुम्सिएका चाहानाहरु सबै पूरा होउन ❤️❤...
14/04/2022

मन भरिका इच्छा अनि तृष्णा
मन भरी सजाएका कल्पना अनि बुनेका सपना
अपुस्ट अनि मन भित्र गुम्सिएका चाहानाहरु
सबै पूरा होउन ❤️❤️
अनि केही नयाँ ब्यक्तिहरु सङ्ग भेटिए अनि कोहि पुराना मान्छे छुट्टिए !!
साथ दिने अनि छोड्ने सबैलाई मीठो माया अनि सम्झना !!!
देश बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा नेपाली ्ष_२०७९ सालको धेरै धेरै शुभकामना 🎉🌻♥️
❤️

सम्पुर्ण फोटोग्राफर साथै फोटोप्रेमिहरुलाइ १८२ औ फोटोग्राफी दिवसको भारी शुभकामना 💚💚💚  #फङफङ्देन_झरना_ताप्लेजुङ 🙏🙏🙏
19/08/2021

सम्पुर्ण फोटोग्राफर साथै फोटोप्रेमिहरुलाइ १८२ औ फोटोग्राफी दिवसको भारी शुभकामना 💚💚💚

#फङफङ्देन_झरना_ताप्लेजुङ 🙏🙏🙏

आज जहाँ छौ,जे छौ,जस्तो छौ त्यसैलाई स्वीकार गरेर संगै अघि बढ्न हिम्मत गर्नको लागि  साथै तिम्रा हरेक  परिस्थितिमा साथ दिन ...
14/02/2021

आज जहाँ छौ,जे छौ,जस्तो छौ त्यसैलाई स्वीकार गरेर संगै अघि बढ्न हिम्मत गर्नको लागि साथै तिम्रा हरेक परिस्थितिमा साथ दिन सकु साथै भौतिक सुख शान्तिको हैसियतभन्दा मनले मनलाई गर्ने त्यो मायामा केहि कुराको पनि कमि नहोस ।
#हरेक परिस्थितिमा एकअर्काको परिपुरक बनेर संगै जिवनको यात्राहरु पार गर्न सकौ 😘😘😘
यस्तै प्रण गरेर जीवन अगाडि बढाउने समस्त मनहरुलाई #प्रणय_दिवसको_ भारिको भारी शुभकामना छ 🤘🤘🤘

धेरै बोल्दिन !!!बोल्न मन नलागेर हैन,कसैको चित्त दुखाउन मन नलागेर हो 😪😪😪!!! #समर्पण_तिमिलाइ
18/01/2021

धेरै बोल्दिन !!!
बोल्न मन नलागेर हैन,
कसैको चित्त दुखाउन मन नलागेर हो 😪😪😪!!!
#समर्पण_तिमिलाइ

मन सफा साथै नियत राम्रो होस 💚💚💚 !!!मान्छेको अनुहार नराम्रो हुदैमा  केही फरक पर्छ जस्तो लाग्दैन मलाइ !!! #समर्पण_तिमिलाइ
03/01/2021

मन सफा साथै नियत राम्रो होस 💚💚💚 !!!
मान्छेको अनुहार नराम्रो हुदैमा केही फरक पर्छ जस्तो लाग्दैन मलाइ !!!
#समर्पण_तिमिलाइ

  🤘🤘🤘
31/12/2020

🤘🤘🤘

पुरै एक बर्षलाई जति चाहेपनी भावना र अनुभवका हिसाबले संक्षेपमा लेख्न सायदै कसैले सक्ला ।हरेक बर्षले केही तिता अनि केही मि...
12/04/2020

पुरै एक बर्षलाई जति चाहेपनी भावना र अनुभवका हिसाबले संक्षेपमा लेख्न सायदै कसैले सक्ला ।
हरेक बर्षले केही तिता अनि केही मिठा छापहरु छाडेर जाने गर्दछ ।

यो सालको अन्तिम दिनको अन्तिम प्रहरमा यो साललाई बिदा गरिरहदा मैले बिताएका ती सम्पूर्ण बर्षहरुलाई सम्झन चाहन्छु ।
ती सबै तितामिठा अनुभुति अनि अनगिन्ती अनुभवहरुलाई सम्झन चाहन्छु जस्का कारणले २०७६ लाई नहड्बडी, नआत्तिइ अनि नमात्तिइ तिता कम अनि मिठा बढी अनुभवका साथमा बिदा गर्ने अवसर मिलिरहेकोछ ।

तिताले छुट्टै पाठ सिकाउछ त्यसैले यस बर्ष तिता बनेर आएका सबै अनुभवलाई आभार अनि मिठाबाट सिक्न सके त मानिस नै बनिन्छ त्यसकारण यस बर्षका मिठा अनुभव दिन सहयोगी बनिदिनुहुने सम्पूर्ण परिवारजन,आफन्त,इस्टमित्र साथै फेसबुक मा जोडिनुभएका सम्पुर्ण सहृदयी महानुभावहरुलाइ धन्यवाद ।

२०७६ सालमा अधुरा रहेका खुशीहरु नयाँ बर्षमा पूरा गर्न सक्ने उत्साह र साहस सबैलाई मिलोस् ।
हजुरहरुले सोचेका अनि चालेका हरेक पाइलाहरुले सफलताको शिखर चुमुन !!!

#नवबर्ष_२०७७_साल_को_हार्दिक_मानवीय_शुभकामना !!!

 #नझुक्किनुस्_अन्नपूर्ण_पोस्टको_समाचारमा_लेखे_जस्तै_कोरोना_भगाउन_डिटोल_पिलाइएको_होइन      अन्नपूर्ण पोस्टको अनलाइन संस्क...
24/03/2020

#नझुक्किनुस्_अन्नपूर्ण_पोस्टको_समाचारमा_लेखे_जस्तै_कोरोना_भगाउन_डिटोल_पिलाइएको_होइन

अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा फागुन १० गते ‘कोरोना भगाउन क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि..’ शीर्षकमा समाचार राखिएको छ। समाचारमा एक महिलालाई पुरुषले डिटोलको बोतलबाट पिलाउँदै गरेको जस्तो देखिएको फोटो पनि राखिएको छ। समाचारमा ‘केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको’ लेखिएको छ। के यो सत्य हो त? हामीले फ्याक्टचेक गरेका छौँ।

फ्याक्टचेकका क्रममा सबैभन्दा पहिले यो फोटो खोज्यौँ। यो फोटो दक्षिण अफ्रिका लगायतका अफ्रिकी देशहरुका वेबसाइटमा ४ वर्षअघि नै अर्थात् सन् २०१६ मै प्रकाशन भएको रहेछ। चार वर्षअघि कोरोना भाइरसको संक्रमण थिएन।

यी फोटोहरुले डिटोल पिलाएको जस्तो देखिने यो फोटो र कोरोना भगाउन डिटोल पिलाएको समाचारको सम्बन्ध नभएको पुष्टि हुन्छ। फोटो मात्रै हैन, अन्नपूर्ण पोस्टको यो समाचारमा केही तथ्य पनि अमिल्दा छन्। हेरौँ अन्नपूर्ण पोस्टको समाचार-

समाचारको पहिलो लाइनमा लेखिएको छ- केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ।

तर दोस्रो लाइनमा लेखिएको छ- पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल पिलाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो ।

अब तपाईँ आफै भन्नुस्, केन्यामा डिटोल पिलाएर दक्षिण अफ्रिकामा ५९ जनाको मृत्यु चाहिँ कसरी हुन्छ? एक ठाउँमा पिलाएर अर्को देशमा मृत्यु हुने यो कस्तो समाचार हो? समाचारमा लेखिएको मक्गोदु नामको ठाउँ केन्यामा हैन दक्षिण अफ्रिकामा छ।

तर डिटोल पिलाएर दक्षिण अफ्रिका वा केन्या कतै पनि ५९ जनाको मृत्यु भएको खबर हामीले कुनै पनि विश्वसनीय मिडियामा आएको देखेनौँ।

अन्नपूर्ण पोस्टको समाचारमा केन्या टुडेको फ्याक्टचेकपछि हालै सार्वजनिक रिपोर्ट भनिएको छ। केन्या टुडेले यसबारे समाचार राखेको त थियो, तर गल्ती महसूस गरेर हो कि किन हो अहिले भने हटाइसकेको छ।

अन्नपूर्ण पोस्टले न यो समाचारको स्रोत खुलाएको छ न फोटोको। फोटो २०१६ मै प्रकाशित भइसकेकोले फाइल फोटो भनेर पनि लेखिएको छैन। त्यसैले अन्नपूर्ण पोस्टको यो समाचार गलत र भ्रम फैलाउने खालको देखिन्छ।

अन्नपूर्ण पोस्टको फेसबुकमा यो समाचारमा ३७० कमेन्ट छन् भने ९२९ पटक सेयर भएको छ। यसले यो फेक न्युजले कति धेरैलाई भ्रममा पारेको रहेछ भन्ने प्रष्ट हुन्छ।

तर राष्ट्रिय स्तरको मूलधारको मिडिया भएकोले होला, थुप्रै कपिपेस्ट अनलाइनहरुले यो समाचारलाई हुबहु कपि गरेका छन्।
साभार Mysansar.com

  !!  !!! 🙏🙏🙏 !!!🤘🤘🤘
25/02/2020

!!
!!!
🙏🙏🙏 !!!
🤘🤘🤘

नमस्ते !!! मेरो युट्युब च्यानल मा तपाइहरुलाइ स्वागत छ ! यो मेरो च्यानल मा विभिन्न किसिम का भिडियोहरु हेर्न पाउनुहुन....

 #बनिसकेको_जोडी_कसैको_नछूटोस !!!                  #छुट्ने_जोडी_कसैको_नबनोस !!!              #प्रणय_दिवसकाे_अति_धेरै_शुभक...
14/02/2020

#बनिसकेको_जोडी_कसैको_नछूटोस !!!
#छुट्ने_जोडी_कसैको_नबनोस !!!

#प्रणय_दिवसकाे_अति_धेरै_शुभकामना !!!

  !!!
05/02/2020

!!!

Address

Taplejung
LIBANG

Website

Alerts

Be the first to know and let us send you an email when Angel Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category