Dipesh Thapa - दिपेश थापा

Dipesh Thapa - दिपेश थापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipesh Thapa - दिपेश थापा, Camera/Photo, मिक्वाखोला २, Taplejung.

25/04/2026
✍️विद्यालय निरिक्षक २०८२ मा प्रथम पत्रमा साेधेका प्रश्नहरू  #विनि  #शिक्षाअधिकृत #लाेकसेवातयारि  #विनितयारि  #विनिमासाेध...
25/04/2026

✍️विद्यालय निरिक्षक २०८२ मा प्रथम पत्रमा साेधेका प्रश्नहरू
#विनि
#शिक्षाअधिकृत
#लाेकसेवातयारि
#विनितयारि
#विनिमासाेधेकाप्रश्न

12/03/2025
सफलताको शुभकामना छ लो सवैलाई अनि न्यानो स्वागत ताप्लेजुङमा
27/02/2025

सफलताको शुभकामना छ लो सवैलाई अनि न्यानो स्वागत ताप्लेजुङमा

19/02/2025

लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनुहुने शहिदहरुप्रती सम्मान प्रकट गर्दै ७५ औ प्रजातन्त्र दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछु।

12/02/2025

संघीय शिक्षा प्रशासन (प्रास )विज्ञापन २०८१
धनकुटा
खुला - ४
महिला - १
आज- १
पिछे- १
काठमाडौ
खुला -१
पोखरा
खुला- २
महिला -१
आज- १
मधेशी- १
सुर्खेत
खुला -२
परीक्षा २०८२ वैशाख ३१ गते🙏

ल है, कोशीमा ठूलो बाढी आएको छ, सबै सतर्क रहनुहोला😊😊 चौथो तहको प्राविधिक तथा अप्राविधिक तर्फ ठूलो संख्यामा विज्ञापन खुलेक...
10/02/2025

ल है, कोशीमा ठूलो बाढी आएको छ, सबै सतर्क रहनुहोला😊😊
चौथो तहको प्राविधिक तथा अप्राविधिक तर्फ ठूलो संख्यामा विज्ञापन खुलेको छ ।

यो हो,सानो ओत।👉🏻नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि भेटिएको छ।👉🏻डडेल्धुराको रंगुन खोला र पुन्तरा खोलाको संग...
05/02/2025

यो हो,सानो ओत।
👉🏻नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि भेटिएको छ।
👉🏻डडेल्धुराको रंगुन खोला र पुन्तरा खोलाको संगममा सानो ओतको छाउरा भेटिएको हो।

03/02/2025

❣️🙏❣️

Address

मिक्वाखोला २
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Dipesh Thapa - दिपेश थापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipesh Thapa - दिपेश थापा:

Share

Category