NRB Taplejung

NRB Taplejung Funny, News , photography

आज साँझ ५ बजे CAVA महिला भलिबल लिगको फाइनल खेलमा नेपालले भारतसँग खेल्दैछ। #शुभकामना❤️🇳🇵
07/08/2024

आज साँझ ५ बजे CAVA महिला भलिबल लिगको फाइनल खेलमा नेपालले भारतसँग खेल्दैछ।
#शुभकामना❤️🇳🇵

07/08/2024

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

𝐂𝐎𝐔𝐍𝐓𝐃𝐎𝐖𝐍 सुरु भयो है ।                                जय फुटबल ! जय ताप्लेजुङ गोल्डकप !!   #ताप्लेजुङ_गाेल्ड_कप_२०८१
31/07/2024

𝐂𝐎𝐔𝐍𝐓𝐃𝐎𝐖𝐍 सुरु भयो है ।
जय फुटबल ! जय ताप्लेजुङ गोल्डकप !!

#ताप्लेजुङ_गाेल्ड_कप_२०८१

Exam Schedule : 4 Years B.Sc. ,B.B.S.,B.A. र B.Ed. 3rd Year को Exam routine सार्वजनिक भएको छ ।😯
29/07/2024

Exam Schedule : 4 Years B.Sc. ,B.B.S.,B.A. र B.Ed. 3rd Year को Exam routine सार्वजनिक भएको छ ।😯

24/07/2024

दुर्घटनास्थलबाट १८ जनाको शव संकलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ ।

दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा चालकदलसहित १९ जना सवार रहेका थिए । विमानमा सौर्य एयरलाइन्सका कर्मचारीहरु मात्रै रहेको प्रहरीले बताएको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

लाखेजात्रामा रमाउन तपाई तयार हो ?ताप्लेजुङ गोल्डकप २०८१ भाद्र ३ देखि १० गतेसम्म सञ्चालन गर्ने लाखेजात्रा सञ्चालन समितिको...
12/07/2024

लाखेजात्रामा रमाउन तपाई तयार हो ?
ताप्लेजुङ गोल्डकप २०८१ भाद्र ३ देखि १० गतेसम्म सञ्चालन गर्ने लाखेजात्रा सञ्चालन समितिको निर्णय !

Address

Taplejung

Telephone

+9779848274221

Website

Alerts

Be the first to know and let us send you an email when NRB Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NRB Taplejung:

Share