कर्णाली.com

  • Home
  • कर्णाली.com

कर्णाली.com Hm 🤔

13/05/2026

आखिर नयाँ र पुरानामा के नै फरक भयो र जनता घरविहिन हुनुपर्यो। भने

02/05/2026

प्रिय बालेन सरकार हजुरलाई हामी हामी गरिब सुकुमबासी जनताको तर्फबाट विनम्र अनुरोध छ। अध्ययन अनुगमन अर्थात् व्यवस्था नगरी गरिब सुकुम्बासीलाई दुःख दिने काम बन्द गर्नुहोस्। हजुरलाई अवगत गराउन चाहन्छु। जनता जनार्दन हुन्। तपाईंहरूलाई जनताले परिवर्तनको लागि दिएका हुन्। ताकि गरिब जनतालाई दुःख दिनलाई होइन। बेलैमा सोच बदल्नु भएन भने त्यसको परिणाम हजुरलाई पूर्व अर्थ पुरानो दलहरूको हर्कत थाहा नै छ।

26/04/2026

आम जनताले परिवर्तनको लागि नयाँलाई रोजेका हुन्। नयाँले गरिब दुखीको समस्या समाधान गर्नुको साटो बास गाँस कपासको बि व्यवस्थापन गर्ने निर्णय लिएको रहेछ। यस्तो निर्णय लिनुभन्दा अघि व्यवस्थापनको बाटो खोजिनु पर्थ्यो।

यस्तैगरी गरिब जनतामाथि अन्याय अत्याचार हुँदै आयो भने आउँदो आगामी स्थानीय चुनावमै जिरोमा पुग्ने (सुन्ने अवस्था) हुन बेर लाउने छैन। हेक्का रहोस् जनता जनार्दन हुन्। जनतालाई उचित बासस्थानको व्यवस्था मिलाउन सरकारलाई विनम्र अनुरोध छ। भूमिहीन जनतालाई जमिन हस्तान्तरण गरी बास गास कपासको व्यवस्थापन ा तेवा पुर्‍याउनु पर्दछ
।।।

गरिब जनताहरूलाई रोजगारको सिलसिला देशमै मिलाउनुको साटो सुकुम्बासी जनतालाई बास स्थानबाट वञ्चित कहाँसम्मको अनुचित हो। त्यो आउँदो निर्वाचनले बताउनेछ यदि सुकुम्बासीको व्यवस्थापन भएन भने।। पार्टी सभापति रवि लामिछाने ज्यू हेक्का रहोस्। जनता जनार्दन हुन् यति भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु हस्त धन्यवाद 🙏@राष्ट्रिय स्वतन्त्र पार्टी ***n. #गृह मन्त्रालय सिंहदरबार

26/04/2026

पतनको बाटोभन्दा परिवर्तनको बाटो रोजियोस्।।

25/04/2026

केही परिवर्तन हुन्छ कि भनेर नयाँलाई साथ सपोर्ट दियो तर नयाँ भनाउँदा हरुलाई मानसम्मान धेरै चाहिने... राष्ट्रिय स्वतन्त्र पार्टी बे लैमा नसोचे पत्ता साफ चौरासीमा नै... हेक्का रहोस् जनता जनार्दन

05/04/2026

भुटानी शरणार्थी बनाएर नेपाली जनतालाई बिग्री गरेर पैसा असुल्ने पुराना पार्टीका नेता कार्यकर्ता ढिलो चाँडो कानुनी काठघारामा आउनेछन्। भन्ने जनतामा एकदमै चासो रहेको छ।

24/03/2026

पार्टीको सभापति हराएको ले इच्छुक कोही ब्यक्ति हुनुहुन् छ। भने @ सम्पर्क गर्नु होला।

धन्यवाद

With Min Gurung – I just got recognized as one of their top fans! 🎉
24/03/2026

With Min Gurung – I just got recognized as one of their top fans! 🎉

Address

भेरीगंगा नगरपालिका छ

Opening Hours

Monday 00:00 - 00:00
Tuesday 00:00 - 00:00
Wednesday 00:00 - 00:00
Thursday 00:00 - 00:00
Friday 00:00 - 00:00
Sunday 00:00 - 00:00

Website

Alerts

Be the first to know and let us send you an email when कर्णाली.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली.com:

  • Want your business to be the top-listed Photography Service?

Share