हाम्रो कुथनमा मिर्चैया-०४

  • Home
  • Nepal
  • Siraha
  • हाम्रो कुथनमा मिर्चैया-०४

हाम्रो कुथनमा मिर्चैया-०४ Your news flash in our page direct contact with us: [email protected]

Mirchaiya nagarpalika -04
12/04/2026

Mirchaiya nagarpalika -04

बिषयः-निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सम्बन्धमा ।श्री सम्पूर्ण वडा कार्यालय,श्री सम्पुर्ण स्वास्थ्य संस्थाहरु,श्री ...
16/03/2026

बिषयः-निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सम्बन्धमा ।

श्री सम्पूर्ण वडा कार्यालय,

श्री सम्पुर्ण स्वास्थ्य संस्थाहरु,

श्री सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु

मिचैया नगरपालिका, मिचैंया सिराहा ।

प्रस्तुत विषयमा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौं र मिचैया नगरपालिका विच मिति २०८२ चैत्र २ गते देखि देखि ११ गते सम्म तपशिल अनुसारको मोतिविन्दु लगाएत मुख्य गरेर आँखाको अन्धोपन गराउन सक्ने आँखाको रोगहरुको निःशुल्क रुपमा आँखा जाँच तथा अप्रेशन शिविर अपरेशन सहितको शल्यक्रिया गर्ने कार्यक्रम हुने भएकोले कार्यक्रममा सहयोग गरिदिनु हुन जानकारी साथ अनुरोध छ ।

10/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म मधेश प्रदेशबाट समानुपातिकतर्फ करिब १२ लाख मत प्राप्त गरेको छ जुन प्रदेशको इतिहासमै धेरै हो र यहाँ प्रत्यक्षतर्फ ३२ सिटमध्ये ३० सिट जित्दै पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ।

सिरहा क्षेत्र नं. ४ बाट मधेश प्रदेश सभापति Er Tapeshwar Yadubansi  भारी मतले विजयी हुनुभएकोमा हार्दिक बधाई।  🎊 🔔🔔सिरहामा...
08/03/2026

सिरहा क्षेत्र नं. ४ बाट मधेश प्रदेश सभापति Er Tapeshwar Yadubansi भारी मतले विजयी हुनुभएकोमा हार्दिक बधाई। 🎊 🔔🔔
सिरहामा परिवर्तनको घण्टी बजिसकेको छ।

06/03/2026

कुनै पनि विजय र्याली, अबिर जात्रा / जुलुश नगर्ने / नगराउने ! मतदातालाई धन्यवाद दिने र चुपचाप काम मा लाग्ने 🔔🇳🇵

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो। यस कार्यमा साथ र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद। #हाम्रो कुथनमा मिर्चैया नगरपालि...
06/03/2026

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो। यस कार्यमा साथ र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद।
#हाम्रो कुथनमा मिर्चैया नगरपालिका -4

29/09/2025

सूचना ! सूचना !! सूचना !!!

मिरचैया नगरपालिका भित्रका सम्पूर्ण इन्जिनियर तथा सब-इन्जिनियरहरूमा यो जानकारी गराइन्छ कि हामी चाँडै स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गइरहेका छौं।

उक्त कार्यक्रममा नगरका सबै इन्जिनियर र सब-इन्जिनियरहरूको उपस्थिति अनिवार्य हुनेछ।
कार्यक्रमको उद्देश्य:

आपसी परिचय

इन्जिनियरहरूको समस्या तथा समाधानबारे छलफल

आगामी योजनाहरूमा सहकार्य

यसकारण, सबै इन्जिनियर तथा सब-इन्जिनियर साथीहरूले आफ्नो नाम र सम्पर्क नम्बर विवरण हामीलाई पठाइदिनुहुन अनुरोध गरिन्छ।
यसले भविष्यमा हाम्रो इन्जिनियर समुदायको एकता, पेशागत सुरक्षा र समस्याहरू समाधान गर्न सहयोग पुर्‍याउनेछ।

👇 विवरण पठाउने ठेगाना:
In Messenger personally
Gmail: [email protected]
📱 What app number:+9779805913109

सहयोगको लागि सबैमा हार्दिक धन्यवाद। 🙏

26/09/2025

Mirchaiya

📸 singh

कृष्णा जन्मअस्टमीको हार्दिक मंगलमय शुभकामना💐🦚भगवान कृष्णले सबैको कल्याण गरुन| जय श्री कृष्ण,राधेराधे🙏
26/08/2024

कृष्णा जन्मअस्टमीको हार्दिक मंगलमय शुभकामना💐🦚
भगवान कृष्णले सबैको कल्याण गरुन| जय श्री कृष्ण,राधेराधे🙏

झूलन मेला को दृश्य...@शिव मन्दिर मिर्चैया -०४,(कुथनमा )सिरहा
20/08/2024

झूलन मेला को दृश्य...
@शिव मन्दिर मिर्चैया -०४,(कुथनमा )सिरहा

Address

Siraha

Telephone

+9779862993463

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो कुथनमा मिर्चैया-०४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो कुथनमा मिर्चैया-०४:

Share