07/10/2026
हार्दिक बधाई तथा शुभकामना!🎉🎉
नेपाली कांग्रेसले पनि अब नयाँ नेतृत्व पाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय सभापतिमा चयन हुनुभएका गगनकुमार थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उहाँको नेतृत्वमा पार्टी अझ सुदृढ र गतिशील बन्नेछ। अब नेपाली कांग्रेसले पनि अब राम्रो काम गर्नेछ।