Kanchan khabar Gallery

Kanchan khabar Gallery सत्य तथ्य निष्पक्ष खबर कञ्चन खबर

First Rising Cup-2083KICK OFF👏👏
15/06/2026

First Rising Cup-2083
KICK OFF👏👏

"प्रथम वडा अध्यक्ष कप" जिल्ला स्तरीय कराते प्रतियोगिता २०८३२०८३ जेष्ठ ३० र ३१ गतेस्थानः कञ्चन गाउँपालिका वडा नं ०२, रुपन...
15/06/2026

"प्रथम वडा अध्यक्ष कप" जिल्ला स्तरीय कराते प्रतियोगिता २०८३
२०८३ जेष्ठ ३० र ३१ गते
स्थानः कञ्चन गाउँपालिका वडा नं ०२, रुपन्देही
आयोजकः नेपाल सितोरिया कराते संघ, रुपन्देही
सहयोगी संस्थाः कचन गाँउपालिका वडा नं. ०२ को कार्यालय, रुपन्देही

FIFA WORLD CUP OPENING MATCH : MEXICO🇲🇽 🆚 SOUTH AFRICA🇿🇦 संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजन...
11/06/2026

FIFA WORLD CUP OPENING MATCH : MEXICO🇲🇽 🆚 SOUTH AFRICA🇿🇦

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा बिश्व कपको उट्घाटन खेल आज राती १२:४५ बजे हुँदै, आज मेक्सिको सिटी रंगशालामा उद्घाटन खेल सह-आयोजक मेक्सिको र साउथ अफ्रिका बिच हुनेछ, जहाँ पहिले पेले र म्याराडोना ले विश्वकप ट्रफी उचालेका थिए। 🌍🏆⚽

कञ्चन गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपनाघोषणा समारोह-२०८३मितिः २०८३ जेठ २२ गते...
06/06/2026

कञ्चन गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना
घोषणा समारोह-२०८३

मितिः २०८३ जेठ २२ गते शुक्रबार

स्थानः कञ्चन गा.पा. सभा हल

आयोजकः कञ्चन गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय कञ्चन-२, रुपन्देही👏👏

यो तस्बिर गुल्मी, सत्यवती गाउपालिका वडा न. ३, सत्यवती क्षेत्रबाट लिएको हो।धौलागिरि, जसको अर्थ “सेतो हिमाल” हो, विश्वको स...
05/06/2026

यो तस्बिर गुल्मी, सत्यवती गाउपालिका वडा न. ३, सत्यवती क्षेत्रबाट लिएको हो।

धौलागिरि, जसको अर्थ “सेतो हिमाल” हो, विश्वको सातौँ अग्लो हिमाल हो। नेपालको उत्तर–मध्य हिमाली क्षेत्रमा अवस्थित यो हिमालको उचाइ ८,१६७ मिटर रहेको छ। विशाल हिउँले ढाकिएका शिखरहरू, नाटकीय हिमाली धारहरू र कठिन आरोहण मार्गका कारण धौलागिरि विश्वभरका पर्वतारोहीहरूमाझ प्रसिद्ध छ।

विश्वकै गहिरोमध्ये एक मानिने कालीगण्डकी खोँचले घेरिएको धौलागिरि प्राकृतिक सौन्दर्य र अदम्य शक्तिको प्रतीक मानिन्छ। यसको दुर्गम स्थान, मनमोहक दृश्य र रोमाञ्चक वातावरणले ट्रेकर, साहसिक यात्रु तथा प्रकृतिप्रेमीहरूका लागि यसलाई एक आकर्षक गन्तव्य बनाएको छ।😮😲

यो तस्बिर गुल्मी, सत्यवती गाउपालिका वडा न. ३, सत्यवती क्षेत्रबाट लिएको हो।

धौलागिरि, जसको अर्थ “सेतो हिमाल” हो, विश्वको सातौँ अग्लो हिमाल हो। नेपालको उत्तर–मध्य हिमाली क्षेत्रमा अवस्थित यो हिमालको उचाइ ८,१६७ मिटर रहेको छ। विशाल हिउँले ढाकिएका शिखरहरू, नाटकीय हिमाली धारहरू र कठिन आरोहण मार्गका कारण धौलागिरि विश्वभरका पर्वतारोहीहरूमाझ प्रसिद्ध छ।

विश्वकै गहिरोमध्ये एक मानिने कालीगण्डकी खोँचले घेरिएको धौलागिरि प्राकृतिक सौन्दर्य र अदम्य शक्तिको प्रतीक मानिन्छ। यसको दुर्गम स्थान, मनमोहक दृश्य र रोमाञ्चक वातावरणले ट्रेकर, साहसिक यात्रु तथा प्रकृतिप्रेमीहरूका लागि यसलाई एक आकर्षक गन्तव्य बनाएको छ।😮😲 Dream Satyawati सत्यवती क्षेत्र गुल्मी

📸 Osing Thapa Magar, Kanchan Khabar

कन्चन-५, पिपरीचापा, दुर्गा आमा समुहद्वारा आयोजित प्रथम 7A साइड इन्टर कञ्चन नकआउट फुटवल प्रतियोगिता यहि मिति २०८३ आसाढ १ ...
04/06/2026

कन्चन-५, पिपरीचापा, दुर्गा आमा समुहद्वारा आयोजित प्रथम 7A साइड इन्टर कञ्चन नकआउट फुटवल प्रतियोगिता यहि मिति २०८३ आसाढ १ गते देखी सञ्चालन हुन गईरहेको हँदा यस प्रतियोगितामा सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

FINAL DAY- CHAMPION WARD NO. 1गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा ...
01/06/2026

FINAL DAY- CHAMPION WARD NO. 1

गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा कञ्चन गाउँपालिका अन्तर वडा स्तरीय "उपाध्यक्ष कप"
महिला भलिबल लिग प्रतियोगिता

मितिः २०८३ जेष्ठ १५ देखि १७ गते सम्म

स्थानः कन्चन गाउँपालिका वडा नं. १ दानापुर ताल (कुचेरा)👏👏

(GALLERY TWO)गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा कञ्चन गाउँपालिका ...
30/05/2026

(GALLERY TWO)

गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा कञ्चन गाउँपालिका अन्तर वडा स्तरीय "उपाध्यक्ष कप"
महिला भलिबल लिग प्रतियोगिता

मितिः २०८३ जेष्ठ १५ देखि १७ गते सम्म

स्थानः कन्चन गाउँपालिका वडा नं. १ दानापुर ताल (कुचेरा)👏👏

(GALLERY ONE)गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा कञ्चन गाउँपालिका ...
30/05/2026

(GALLERY ONE)

गणतन्त्र दिपसको अवसरमा कञ्चन स्पोर्ट्स एकेडेमीको आयोजना र कन्चन गाउँपालिकाको प्रवर्द्धनमा कञ्चन गाउँपालिका अन्तर वडा स्तरीय "उपाध्यक्ष कप"
महिला भलिबल लिग प्रतियोगिता

मितिः २०८३ जेष्ठ १५ देखि १७ गते सम्म

स्थानः कन्चन गाउँपालिका वडा नं. १ दानापुर ताल (कुचेरा)👏👏

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको"सम्मानजनक बिदाई कार्यक्रम"मितिः २०८३ जेठ १२ गते गते मंगलबार स्थानः कञ्चन गाउँपाल...
27/05/2026

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको"सम्मानजनक बिदाई कार्यक्रम"
मितिः २०८३ जेठ १२ गते गते मंगलबार स्थानः कञ्चन गाउँपालिकाको सभाहल
आयोजकः कञ्चन गाउँपालिका कञ्चन-२, रुपन्देही 👏👏

Address

Kanchan/4
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Kanchan khabar Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanchan khabar Gallery:

Share