10/08/2026
खरनेटामा एक जोडा विरुवा रोपियो ☺️🌱🌲
रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका ८ र ९ नम्बर वडाको सिमाना खरनेटाको पातीहाल्ने ठाउँमा आज मिति २०८३/०४/२५ गते सोमबारका दिन अपरान्ह ४:१५ बजे २ वटा धुपी सल्लाको विरुवा रोपेँ ।😇🙏🇳🇵