Raikar guyz

Raikar guyz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raikar guyz, Pokhara, Pokhara.

25/03/2023

येस पालीको दशैमा नेपाल छुट्टीमा गएको बेलामा बाटो निकास को लागी वार्डमा निवेदन बुझाऊन गएको थिये, वार्ड अध्यक्ष ज्यु (१९) ले योकाम सीडीओ ले गरछ भनी सीडीओ मा सिफारिस गरेको अवास्तामा, वार्डका जनप्रतिनिधि ले हामी आफई सल्लाहा गरेर मिलाउछम भनेर रोकेर राखेको आज 5 महीना भाएको छ। निवेदनमा हामीले कसैको private जग्गा बाट होईन पुरानो नक्सामा भएको बाटोको माग राखेको पनी जानकारी गराउन चाहनछु। चुनाबको बेलामा घर घर धाउन झोले पार्टी हरू चुनाब फेरी पनी आऊछ। Next Time घर मा आयौ भने स्वागत कसरी गर्नु पर्छ हामीलाई पनी थाहा छ।
नेकपा एमाले 👎
कुरा के हो पहिला बुझै
हावा को ताल मा नलागौ

11/06/2021
Here we go👏👏👏👏
11/06/2021

Here we go👏👏👏👏

Personal blog

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Raikar guyz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share