Foto Saurav

Foto Saurav Traveller ~ Photographer ~ Dronepilot

हरियालीको काखमा बसेको हाम्रो प्यारो डोल्लु गाउँ 💚🌿डोल्लुका दृश्यले तपाईंको मन छोयो ? कमेन्ट गर्नुहोस ... Comment down yo...
29/07/2026

हरियालीको काखमा बसेको हाम्रो प्यारो डोल्लु गाउँ 💚🌿

डोल्लुका दृश्यले तपाईंको मन छोयो ? कमेन्ट गर्नुहोस ...
Comment down your favorite photo ... 🙏

🇳🇵

14/07/2026

🚨🐍 आज डोल्लु चोक क्षेत्रमा भेटिएको किंग कोब्राको सफल उद्धारका लागि सर्प उद्धारकर्ता सुबोध आचार्यज्यूलाई हार्दिक धन्यवाद 🙏

किंग कोब्रा जस्तो दुर्लभ तथा विषालु सर्प हाम्रो वरपरका क्षेत्रमा पनि देखिन सक्ने भएकाले सबैलाई सचेत र सतर्क रहन अनुरोध गर्दछौं। सर्प देखिएमा आफैं समात्ने वा मार्ने प्रयास नगर्नुहोस्।

सर्प उद्धार तथा आवश्यक सहयोगका लागि सम्पर्क गर्नुहोस्:
📞 सुबोध आचार्य — ९८४३२८६२८३

सर्प बचाऔँ, मानव जीवन सुरक्षित राखौँ। 🐍💚

Twelve teams, one passion - football unites 🌊⚽OV Education 11th Ocean Cup, 2082 - Powered by Juice Jelly📍 TOC Turf, Gork...
13/04/2026

Twelve teams, one passion - football unites 🌊⚽

OV Education 11th Ocean Cup, 2082 - Powered by Juice Jelly

📍 TOC Turf, Gorkha |

Photography Partner : Foto Saurav📸

More photos to come, Stay tuned 🙌🇳🇵

यो घुमाउरो बाटो चिन्न सक्नुहुन्छ?...🛣️🇳🇵
08/04/2026

यो घुमाउरो बाटो चिन्न सक्नुहुन्छ?...🛣️🇳🇵

07/04/2026

शान्ति, शक्ति र श्रद्धाको प्रतीक - महादेव 🙏🏻
गोपालेश्वरको आँगनमा अद्भुत अनुभूति ✨

🇳🇵

06/04/2026

जब देशको कुरा आउँछ,
हामी सबै एक हुन्छौं - त्यही हो साँचो नेपालीपन 🇳🇵❤️

Sound Credit -Kobid Bazra | Team Abin Bho | Unexplored Karnali | Imagine Nepal 🇳🇵

06/04/2026

डोल्लु गाउँको एक कुना यति शान्त र सुन्दर छ, जहाँ मन आफै हराउँछ ☘️🇳🇵

05/04/2026

जीवन, एउटा पुल ~ जहाँ हरेक पाइला अर्थपूर्ण हुन्छ 🙏

शुभ प्रभात ☀️ हरियालीसँगै सुरु हुन्छ जीवन ☘️🇳🇵पृष्ठभूमिमा बन्दै गरेको दक्षिणकाली नगरपालिका भवन 🏢
05/04/2026

शुभ प्रभात ☀️ हरियालीसँगै सुरु हुन्छ जीवन ☘️🇳🇵
पृष्ठभूमिमा बन्दै गरेको दक्षिणकाली नगरपालिका भवन 🏢

04/04/2026

शान्त डोल्लु, सुनसान बाटो 🌿❤️

Address

Pharping
Pharping

Alerts

Be the first to know and let us send you an email when Foto Saurav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Foto Saurav:

Shortcuts

Share

Category