18/08/2026
Hello Prachanda Baje : उनी हुन् रूकुम पूर्वकाे भुमे गाउँपालिका-९ कि सदिक्षा ओली । उनले बनाएकाे याे भिडियाे अहिले भाइरल भएको छ। यहाँ बाट चुनाव जितेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरेकी छिन् ।