Palpa Mathillo Koldanda माथिल्लो कोलडाँडा

  • Home
  • Nepal
  • Palpa
  • Palpa Mathillo Koldanda माथिल्लो कोलडाँडा

Palpa Mathillo Koldanda माथिल्लो कोलडाँडा nepali village life,
हेर्नुहोस आफ्नै गाउँ ?

06/03/2023

Fagu

पाल्पा- श्रमजिबि युवा क्लब बगनासकाली ५ माथिल्लो कोल्डांडाडा पाल्पा ले  ४१ औ मगर एकता दिवस कार्यक्रम विभिन्न सास्कृतिक र ...
01/03/2023

पाल्पा- श्रमजिबि युवा क्लब बगनासकाली ५ माथिल्लो कोल्डांडाडा पाल्पा ले ४१ औ मगर एकता दिवस कार्यक्रम विभिन्न सास्कृतिक र खेलकुद कार्यक्रम सहित सम्पन्न भएको छ ।

मिठो खाना संगै शुभ रात्रि
13/01/2023

मिठो खाना संगै शुभ रात्रि

गाउँको लोकल गेडागुडी
22/12/2022

गाउँको लोकल गेडागुडी

अमिलो छ
12/11/2022

अमिलो छ

भाइटीका को कोसेली - happy tihar
27/10/2022

भाइटीका को कोसेली - happy tihar

श्रमजिबि युवा क्लब  बगनासकालि ५ माथिलोकोलडांडा पाल्पा द्रुरा मिति २०७९-०७-०३ देखि २०७९-०७-०७ सम्म संचालित यस साबिक वडा स...
25/10/2022

श्रमजिबि युवा क्लब बगनासकालि ५ माथिलोकोलडांडा पाल्पा द्रुरा मिति २०७९-०७-०३ देखि २०७९-०७-०७ सम्म संचालित यस साबिक वडा स्तरिय पुरुष खुल्ला भलिबल प्रतियोगिता सरल, सभ्य तथा भब्य रुप मा समापन भएको छ। उक्त खेलमा पाल्पा लगाएत स्याङ्जा गरि टोटल ४० टिमहरु समभागि भएका थिए। जसमा बिजेता टिमहरु रहेका छन् :
प्रथम = डाइमन्द ग्रुप अफ (तङ्ले स्याङ्जा ):
दित्तिय = भालेलुङ्ग युवा क्लब ( भालेबास पाल्पा)
तृतीय = कालीगण्डकी युवा क्लब ( शिखरडांडा )
साथै समापन कार्यक्रम मा प्रमुख अतिथि सरस्वती चिदि तथा बिशिस्ट अतिथी को रुप मा बगनासकालि ५ का वडा अध्यक्ष ओम प्रकाश गैरे ज्यु को उपस्तिथि रहेको थियो। साथै कार्यपालिका सदस्यहरु लगायत सम्पूर्ण स्थानीय वडा सदस्य तथा जेष्ठ नागरिक द्वारा पुरस्कार वितरण गरियो।
पुरस्कारहरु= प्रथम पुरस्कार रु.२०,०००/- नगद शिल मेडल र प्रमाणपत्र
दित्तिय पुरस्कार रु. १३०००/- नगद शिल मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार रु. ८०००/- नगद् शिल मेडल र प्रमाणपत्र
साथै यस कार्यक्रम लाई सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाता हरु तथा सम्पुर्ण अतिथी हरुमा माया को चिनो पनि प्रदान गरियो साथै उदयमान खेलाडी दोमन बराल भु,पु खेलाडी जगत बहादुर आले र भु,पु खेलाडी धिरज गाहा लाइ नि सम्मान गरियो। क्लब का अध्यक्ष श्री गुन बहादुर आले द्वारा कार्यक्रम समापन भएको छ। Copy Surya ale magar

Address

Palpa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97337218058

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Mathillo Koldanda माथिल्लो कोलडाँडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palpa Mathillo Koldanda माथिल्लो कोलडाँडा:

Share