घुमन्ते नुवाकोट

घुमन्ते नुवाकोट Admin
Paracetamol_Decold
Monkeys & Mountains
(1)

Happy Mother’s Day ❤️🙏
17/04/2026

Happy Mother’s Day ❤️🙏

14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना ❤️
नुवाकोटको माटो, संस्कृति र सुन्दरतासँगै
हाम्रो यात्रा अझै सुन्दर बनिरहोस् 🙏🌄
घुमन्ते नुवाकोट

03/04/2026

तिन थुम्की महादेव मन्दिर 🙏 सुर्यगढी गाऊपालिकाको प्राङ्गण छेउमा आफ्नै धार्मिक महत्व बोकेर बसेको सुन्दर मन्दिर ❤️|| यसै भगवान महादेवले सबैको रक्षा गरून् 🙏
घुमन्ते नुवाकोट
EP-81(घुमन्ते घुम्दै छ नुवाकोट🙂)

26/03/2026

हो हामी क्षयरोग अन्त्य गर्छौ ।राष्ट्रिय अभियान,हाम्रो योगदान भन्ने मुल नाराको साथ मार्च 24 (चैत्र 10) गते का दिन बिस्व क्षयरोग दिवस यसै सुर्यगढी गाऊपालिका अन्तर्गत आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा चोकदे बजार वरपर प्रभात र्‍याली गरि समापन् गरियो ।।।

EP-80(घुमन्ते घुम्दै छ नुवाकोट🙂)

14/02/2026

कपिलेश्वर महादेव जहाँ आस्था र धार्मिक देव भुमि ❤️
पन्चकन्या गाऊँपालिका वडा नं.-२ मा अवस्थित धार्मिक भुमि
घुमन्ते नुवाकोट
Aerial view

10/02/2026

प्राकृतिक सुन्दरताले घुम्टो ओडाएको राखेको एक धार्मिक भुमि || चिम्टेश्वर महादेव पर्वत || बेलकोटगढी-२ नुवाकोट || जहाँ शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ ।।
घुमन्ते नुवाकोट
Aerial view
घुमन्ते नुवाकोट

01/02/2026

तपाईहरू नुवाकोटको कुन ठाऊँबाट हुनुहुन्छ ?
तलका सुन्दर बस्तीहरूबाट हुने मित्रहरूले पनि कमेन्ट गर्नुहोला है ।🙂❤️
सम्भावना नै सम्भावना बोकेको सुन्दर नुवाकोट❤️🌼 घुमन्ते नुवाकोट

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when घुमन्ते नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category