Bishal Photography

Bishal Photography Official photography page of Bishal Magar.

तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो पक्कैपनि देख्नुभएको हो...
09/11/2024

तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला । बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? लागेको छ भने यो ब्लग पुरा पढ्नुहोला है ।

Discover the story behind the Bageshwori Temple Viral Photo Nepalgunj, Nepal.

प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता‘मैले पढाएको बच्चाले आज मेरो इन्टरभ्यु लियो ।’ रेकर्ड सकिएपछि  बलराम यादव सरले गर्वसा...
14/09/2024

प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
‘मैले पढाएको बच्चाले आज मेरो इन्टरभ्यु लियो ।’ रेकर्ड सकिएपछि बलराम यादव सरले गर्वसाथ भन्नुभएको थियो । तर त्यो अन्तरवार्ता प्रशारण् हुन पाएन । किन? जान्नका लागि मेरो यो ब्लग पढ्नुहोला है ।

‘Nepal Television (एनटिभि) त माओवादीले लुटेरे नि !’ Maoist Attack on Nepal Television, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्...

करिब चार वर्ष अघि डा.  Beenod Karn सँग नेपालगन्जमा जारी वृक्षरोपणको सन्दर्भमा छोटो कुराकानी गर्ने मौका पाएको थिए । यस पट...
08/09/2024

करिब चार वर्ष अघि डा. Beenod Karn सँग नेपालगन्जमा जारी वृक्षरोपणको सन्दर्भमा छोटो कुराकानी गर्ने मौका पाएको थिए । यस पटक भने करिब दुई घण्टा बात मार्ने अवसर मिल्यो । डा. कर्णलाई अझ नजिकबाट चिन्ने मौका पाए । खुलेर कुराकानी गर्न पाए । यस पडकाष्टमा गरिएको कुराकानीले प्लाष्टिक सर्जरी र डा. कर्णको जीवनलाइ बुझ्ने मौका दिनेछ ।
.beenod
Jhalak Gaire Jhalak Gaire Dainik Nepalgunj Tilak Gaha Magar
Subarna Chhetri Clean Nepalgunj Green Nepalgunj

This article explores the inspiring journey of Dr. Binod Karn, a dedicated plastic surgeon from Nepalgunj, who transcends his medical profession by actively engaging in politics, social service, and environmental conservation.

कुशकहि एक पवित्र झार, कहि ज्यान लिने लागुऔषध ।गाउँ होस या शहर, फैलिएको छ लागुऔषधको कहर ।सियरालियोनमाको अनुभव र नेपालको प...
18/08/2024

कुश
कहि एक पवित्र झार, कहि ज्यान लिने लागुऔषध ।
गाउँ होस या शहर, फैलिएको छ लागुऔषधको कहर ।

सियरालियोनमाको अनुभव र नेपालको परिवेशलाई लिएर यो ब्लग लेखेको छु । साथमा लागुऔषध दुव्यशनि विरुद्ध काम गरिरहेका युवाको भनाईलाई पनि समेट्ने कोशिश गरेको छु । यहाँहरुको प्रतिक्रियाका लागि सदा स्वागतम् ।

अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रि....

मेरो ब्लगमा पोष्ट गरेको माहुरीले चिलेको घटनाको भाग १ पढेर प्राप्त भएको प्रातिक्रियाले उत्साहित बनाएको छ । दोस्रो भाग पनि...
05/08/2024

मेरो ब्लगमा पोष्ट गरेको माहुरीले चिलेको घटनाको भाग १ पढेर प्राप्त भएको प्रातिक्रियाले उत्साहित बनाएको छ । दोस्रो भाग पनि आइसक्यो है । तलको लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

घटना २ः घाम तापेर पत्रिका पढ्दा

हिजो परेको मेरो जन्मदिनमा शुभकमना दिनुहुने भरसम्भव सबैलाई धन्यवाद दिने कोशिश गरेको छु । यस बावजुद पनि केहीलाई धन्यवाद दि...
02/08/2024

हिजो परेको मेरो जन्मदिनमा शुभकमना दिनुहुने भरसम्भव सबैलाई धन्यवाद दिने कोशिश गरेको छु । यस बावजुद पनि केहीलाई धन्यवाद दिन छुटेको हुनसक्छ । तसर्थ यस पोष्टलाई हजुरहरुले जन्मदिनमा दिनुभएको आषिशको ‘धन्यवाद पोष्ट’को रुपमा लिइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

यो जन्मदिन पनि यस अघिका जन्मदिन भन्दा औधि फरक त होइन । यसपटक मेरो जन्मदिनमा परेका केही संजोगहरुले भने जन्मदिन फरक ...

28/07/2024

कोहलपुरमा फोटोवाकमा जान इच्छुकले डिएम गर्नुहोला है ।

Bishal Podcast about Photography
28/01/2024

Bishal Podcast about Photography

कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । फोटो खिच्ने मान्छे आएको खबर ग.....

मैले हालसालै खिचेका र अर्काइभ गरि राखेका केही फोटो र त्यससँग सम्बन्धित केही यादहरुलाई पस्कने जमर्को गरेको छु ।पहिलो फोटो...
08/01/2024

मैले हालसालै खिचेका र अर्काइभ गरि राखेका केही फोटो र त्यससँग सम्बन्धित केही यादहरुलाई पस्कने जमर्को गरेको छु ।

पहिलो फोटो रहेको छः नरैनापुर छोटी भन्सार ।
मलाई यो फोटो खिचेको मिति त याद भएन तर यो फोटो खिच्न त्यहाँ पुग्दा नेपालगन्जबाट नरैनापुर पुग्ने कालोपत्रे बाटो बनिसकेको भने थिएन । मलाई जानकारी भएसम्म यो छोटी भन्सार सशस्त्र द्वन्द्वकालमा बन्द भएको थियो । गणतान्त्रिक नेपालले संघिय संरचना धारण गरेसँगै नरैनापुर गाउँपालिका बनिसकेपछि छोटी भन्सारबाट हुने राजश्व संकलनको काम के कसरी भइरहेको छ भन्ने उत्सुकता लागेको छ । यहाँहरुसँग कुनै जानकारी या नरैनापुर छोटी भन्सारसँग सम्बन्धित कुनै जानकारी वा सम्झनाहरु भए कमेन्टमा सेयर गरिदिन विनम्र अनुरोध गर्दछु ।

27/12/2021

BASIC PHOTOGRAPHY TRAINING IN NEPALGUNJ FROM 1-7 JANUARY 2022

Streets of Nepalgunjsolo photowalkPhotograhphed by
24/12/2021

Streets of Nepalgunj
solo photowalk
Photograhphed by

Address

Nepalgunj, Banke
Nepalgunj

Alerts

Be the first to know and let us send you an email when Bishal Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishal Photography:

Share

Category