Haripurwa Smart City

Haripurwa Smart City Thank you For Visit My page Click To link for Follow on Instagram

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र सफलताको उज्यालो ल्याओस् ❤️🙏

🎓📢 ADMISSION OPEN ! 📢🎓🏫 Kalika Polytechnic Institute, Haripurwa–6, Sarlahi मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला भएको...
06/04/2026

🎓📢 ADMISSION OPEN ! 📢🎓
🏫 Kalika Polytechnic Institute, Haripurwa–6, Sarlahi मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला भएको छ।

📚 उपलब्ध कार्यक्रमहरू:
🔹 सामान्य चिकित्सा (HA) – ४० सिट
🔹 डिप्लोमा इन फार्मेसी – ४० सिट
🔹 डिप्लोमा इन कृषि (पशु विज्ञान) – ४० सिट

🎯 सीमित सिट भएकाले आजै आफ्नो भविष्य सुरक्षित गर्नुहोस्!

📍 ठेगाना: Haripurwa–6, Sarlahi, Madhesh Province
📞 सम्पर्क: 980-1616316, 9854072319
9854072320

सर्लाही क्षेत्र–२ का विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थल जिल्ला विकास समितिको स...
05/03/2026

सर्लाही क्षेत्र–२ का विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थल जिल्ला विकास समितिको सभाहल मलंगवामा बुझाउँदै ।

02/03/2026

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?

- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्‍याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !

More Details in Comment.

हरिपुरवा निवासी मिलनसार सुरज साहको आकस्मिक निधनले हामी सबै स्तब्ध र दुःखी छौं।दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भाव...
22/02/2026

हरिपुरवा निवासी मिलनसार सुरज साहको आकस्मिक निधनले हामी सबै स्तब्ध र दुःखी छौं।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली। 🙏

B***n Shah reaches Pathibhara Temple at Taplejung this morning. 🕉️🙏🏼
23/01/2026

B***n Shah reaches Pathibhara Temple at Taplejung this morning. 🕉️🙏🏼

निर्वाचनलाई समावेशी तथा अपांगतामैत्री कसरी बनाउने ? #निर्वाचन२०८२        #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन    #नेपाली       ...
22/01/2026

निर्वाचनलाई समावेशी तथा अपांगतामैत्री कसरी बनाउने ?





#निर्वाचन२०८२ #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन #नेपाली #जयदेश िर्वाचनलाई समावेशी तथा अपांगतामैत्री कसरी बनाउने ?





#निर्वाचन२०८२ #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन #नेपाली #जयदेश

झापामा बालेन शाह सम्बन्धी समाचार कभर गर्न गएका पत्रकार कपिलेश अधिकारी यादवमाथि एमालेका झोलेहरूद्वारा गरिएको निर्मम कुटपि...
21/01/2026

झापामा बालेन शाह सम्बन्धी समाचार कभर गर्न गएका पत्रकार कपिलेश अधिकारी यादवमाथि एमालेका झोलेहरूद्वारा गरिएको निर्मम कुटपिट अत्यन्त निन्दनीय र आपत्तिजनक छ।

सत्ता र दम्भमा आधारित ओलीको राजनीति सधैं हत्या, हिंसा र दमनमै टिकेको इतिहास बोकेको छ। आज फेरि त्यसैको निरन्तरता उनका झोलेहरूले देखाएका छन्।

यस घटनामा प्रहरी प्रशासनको लाचारी र मौनता झनै दुःखद छ। प्रेस स्वतन्त्रतामाथि खुलेआम आक्रमण हुँदा पनि मुखदर्शक बनेर बस्नु लोकतान्त्रिक मूल्यको अपमान हो। घटनामा संलग्न दोषीहरूलाई तुरुन्त पहिचान गरी कडा कानुनी कारबाही गर्न र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।

20/01/2026

कसलाई लागू हुन्छ निर्वाचन आचारसंहिता
19/01/2026

कसलाई लागू हुन्छ निर्वाचन आचारसंहिता

Address

Haripurwa
Janakpur
45803

Website

Alerts

Be the first to know and let us send you an email when Haripurwa Smart City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Haripurwa Smart City:

Share