03/10/2026
हार्दिक श्रद्धाञ्जली!
मर्स्याङ्दी गाउँपालिका वडा नं. ५, तल्लो चिप्ला निवासी श्री खडक बहादुर गुरुङज्यूको ५५ वर्षको उमेरमा भएको आकस्मिक निधनको खबरले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ।
स्वर्गीय गुरुङ एक मिलनसार, सामाजिक र भलाद्मी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनले परिवारलाई मात्र नभई सम्पूर्ण चिप्ला बसीलाई नै ठूलो क्षति पुगेको छ।
भगवानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र इष्टमित्रप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
• : ཚེ་འདས་དེ་ཉིད་ཐར་པ་དང་ཐམས་ཅད་མཁྱེན་པའི་གོ་འཕང་ཐོབ་པར་ཤོག།
यस दुःखद् घडीमा परिवारजनलाई यो पीडा सहने शक्ति मिलोस भन्ने कामना गर्दछौं।