लिडर नेपाल

लिडर नेपाल welcome to the लिडर नेपाल page Youtube and facebook video creator .
(5)

जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गर...
30/08/2026

जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।

नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो ।

क्याम्पमा हाल ७६ जना पीडितलाई राखिएको छ । तीमध्ये १२ देखि १७ वर्ष उमेर समूहका १८ जना बालबालिका, १२ वर्षभन्दा कम उमेरका २९ जना र १८ वर्षभन्दा माथिका २९ जना रहेका छन् ।

‘धेरै साना बालबालिका भएकाले हामीले उनीहरूका लागि खेलांैना, लत्ताकपडा, भित्री कपडा तथा विभिन्न प्रकारका खाद्यान्न र आवश्यक सामग्रीहरू पुर्याउँदैछौँ,’ मिराजले भने ।

उहाँ हरुलाई कुन रुपमा चिन्नु हुन्छ ?
27/08/2026

उहाँ हरुलाई कुन रुपमा चिन्नु हुन्छ ?

27/08/2026

यत्ती सम्म नगरेको भए हुने

27/08/2026

जति सकिन्छ प्रधानमन्त्री राहत कोशमा पैसा हाल्नुस - ज्ञानेन्द्र शाही

27/08/2026

गृहमन्त्री रातभरी नसुती बाढी पिडित जनताको उद्दारको लागि खटिदै ।

27/08/2026

हेलिकप्टर ले बाढिमा फसेका हरुको उद्दार गर्दै

26/08/2026
26/08/2026

गृहमन्त्री सुदन गुरुङ

26/08/2026

रसुवा मा अएको बाढिले तस्तो तहल्का मच्चायो

Good morning
26/08/2026

Good morning

Address

Kathmandu

Telephone

+9779849808175

Website

Alerts

Be the first to know and let us send you an email when लिडर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लिडर नेपाल:

Shortcuts

Share