Kafle Photo And Accessories

Kafle Photo And Accessories Namaste� & Welcome to our page. You guys can find best accessories for your mobile phones and photos

01/10/2026

Huge Congratulations to Bijay Shahi

What a comeback by Bijay Shahi 🥶🫡 he sets Guinness World Record for the longest sequence of objects memorized in one min...
01/10/2026

What a comeback by Bijay Shahi 🥶🫡

he sets Guinness World Record for the longest sequence of objects memorized in one minute i.e. 70. 😮 Huge Congratulations 🙌👏

30/09/2026

Scam Alert , tapai haru katai scam ma parnu vako ta xaina??? ゚

26/09/2026

लु अब यति चाहि गर्नु है झोले हो 😂 ゚viralシ Balen Harka Sampang A Revolution

25/09/2026

Kati parna sakeko ho yo 💧 pani ni
゚viralシ

23/09/2026

बोलेर सके त लु खगेन्द्र जि सग 🤣🤣🤣
झोलेहरूको बोल्ति बंद 🤪🤪
゚viralシ

21/09/2026

न भाई रह्यो न त जग्गा 🥺🥺।

16/09/2026

पुलबाट एउटा निर्दोष कुकुरको बच्चालाई खोलामा धकेल्ने र त्यसको बचाउ गर्नुको सट्टा भिडियो बनाएर रमाइलो मान्ने निन्दनीय दृश्यले मन थिलथिलो बनाएको छ। पशुहरूले बोल्न सक्दैनन्, तर उनीहरूलाई पनि बाच्ने र पीडा महसुस गर्ने पूरा अधिकार छ।
भिडियो खिचेर भाइरल बनाउनुभन्दा त्यो निर्दोष जीवको ज्यान बचाउनु र अत्याचार गर्नेलाई रोक्नु वास्तविक मानवता हो। यस्ता अमानवीय र क्रूर कार्य गर्नेहरूलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनै पर्छ।
पशु क्रूरता विरुद्ध एकजुट होऔँ। भिडियो पूरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र यो आवाजलाई सबैसमक्ष पुर्‍याउन सेयर गरिदिनुहोला।
# Balen Nepal Police Kafle Photo And Accessories

15/09/2026

उजुबा (Ujooba) र गोरी (Goree) क्रिम प्रयोग गर्दै हुनुहुन्छ भने अहिल्यै सावधान हुनुहोस्! 🚨
परीक्षण र अध्ययन अनुसार यी क्रिमहरूमा शरीरका लागि अत्यन्तै हानिकारक Lead र Mercury जस्ता विषालु तत्त्वहरू अत्याधिक मात्रामा भेटिएका छन्। यसले छोटो समयमा गोरो बनाए जस्तो देखाए पनि दीर्घकालमा छाला पातलो हुने, अनुहारमा स्थायी दाग-धब्बा आउने र मिर्गौला (Kidney) सम्मलाई खराब पार्ने गम्भीर खतरा हुन्छ।
आफ्नो र आफ्ना मान्छेको स्वास्थ्यसँग खिलवाड नगरौँ। यो भिडियो सेयर गरेर सबैलाई सचेत बनाउनुहोस्! 🙏
゚viralシ

Address

Kalanki
Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when Kafle Photo And Accessories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category