बझाङको बाघ

बझाङको बाघ 👉 Voice of Bajhang 📢
Stay updated. Stay connected.!!🌺

28/08/2026

Sabai Jana share please

28/08/2026

Dhant

28/08/2026

मेहनत, संघर्ष र साहसको परिणाम ❤️
Rabindra Dhant — नेपालको शान 🇳🇵

अब UFC Contract को लागि एक कदम मात्र बाँकी! 🏆🔥

Aayo Gorkhali! 🇳🇵🐅

28/08/2026

हिजो नेपाल आमाका आँखामा आँसु थिए…
आज त्यही आँखामा गर्वका आँसु छन्…🇳🇵

रविन्द्र, तिमी केवल एउटा फाइट जितेनौ…
तिमीले एउटा आमाको सपना जित्यौ..
एउटा देशको आशा जित्यौ..
अनि संसारसामु नेपालीको साहस देखायौ..।

जब तिमी रिङमा लडिरहेका थियौ..
त्यहाँ केवल तिमी एक्लै थिएनौ
तिमीसँग मेचीदेखि महाकालीसम्मका नेपालीको प्रार्थना थियो, आमाको आशीर्वाद थियो र मातृभूमिको आशा थियो..। ❤️

आज तिम्रो जितसँगै विश्वले एउटा कुरा देखेको छ..
नेपाल विपत्तिले मात्र चिनिने देश होइन..
नेपाल वीर छोराछोरीले इतिहास लेख्ने देश पनि हो..। 🇳🇵🔥

रविन्द्र, तिमीले प्रमाणित गरिदियौ..
नेपालीको मुटु सानो छैन..
सपना सानो छैन..
र हिम्मत त झन् कहिल्यै सानो हुँदैन…।

आज हजारौँ आमाहरूले आफ्ना छोरालाई सम्झिए होलान्..
हजारौँ बुबाहरूले छाती फुलाए होलान्..
र संसारभर रहेका नेपालीका आँखाबाट खुसीका आँसु झरे होलान्…। 😭❤️

नेपालको बाघ ..रविन्द्र ढाँट 🐅🇳🇵
तिमीले केवल जितेनौ..
तिमीले नेपालको नाम जित्यौ…
नेपालीको मन जित्यौ…
इतिहासमा आफ्नो नाम लेख्यौ…

आज नेपाल आमा मुस्कुराउँदै भनिरहेकी छिन्
“मेरो छोरा, तिमीमाथि गर्व छ…।” 🇳🇵❤️

12/07/2026

Dear FIFA, हाम्रो ३-४ जना साथीलाई पनि रेफ्री बनाएर लैजान पर्यो । 😣

19/06/2026

गृहमन्त्री सुधन गुरुङको एक्सनमा अदालतको साथ ,माफियाको नाइके ठहरीएका दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान
प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ ।

06/05/2026

😢

हिजो सदनमा कसको भाषण राम्रो लाग्यो?१.रबि लामीछाने २. हर्क साम्पाङ ३. ज्ञानेन्द शाही ४.महावीर पुन
03/04/2026

हिजो सदनमा कसको भाषण राम्रो लाग्यो?
१.रबि लामीछाने
२. हर्क साम्पाङ
३. ज्ञानेन्द शाही
४.महावीर पुन

Bajhang ko Bagh is taking his talents to the global stage! After making history as the first Nepali MFN Champion, Rabind...
03/04/2026

Bajhang ko Bagh is taking his talents to the global stage! After making history as the first Nepali MFN Champion, Rabindra Dhant is officially set to compete in Road to UFC Season 5. Representing the red and blue, Rabindra will face Australia’s Matty Iann in a Bantamweight quarterfinal clash. A win here puts him one step closer to a life-changing UFC contract.

Opponent: Matty Iann 🇦🇺
Event: Road to UFC Season 5
Date: May 28, 2026
Venue: Galaxy Arena, Macau, China

Nepal has arrived. The climb to the top of the MMA world continues in Macau! 🇳🇵💪

02/04/2026

दोषीलाई कारबाई होस् निर्दोषलाई न्याय मिलोस्!!

Ain Mahar

Address

Bajhang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बझाङको बाघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share