Kyapchhaki Magar Sagar

Kyapchhaki Magar Sagar सकारात्मक सोचौँ ,निस्वार्थ बनौँ !

07/08/2024


-एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको प्रहरीद्वारा पुष्टि
-५ जना सवार हेलिकप्टर सुर्यचाैरमा दुर्घटनाग्रस्त
-जलेको अवस्थामा ४ जनाको शव फेला पर्याे

बजारमा नयाँ टुक्का आएछ 🤣🤣
15/12/2023

बजारमा नयाँ टुक्का आएछ 🤣🤣

थोरै मानबिय समबेदन पनि देखिएन 😡
12/09/2023

थोरै मानबिय समबेदन पनि देखिएन 😡

11/09/2023

हाम्रो देशका युवाहरु बेरोजगार हुनुको कारणहरु :
१. कवाडीको काम गर्ने ? अहँ, गर्दिन
२. सागसब्जि बेच्ने कि ? अहँ, गर्दिन
३. फलफुल बेच्ने काम गर्ने ? अहँ, गर्दिन
४. चटपटे, पानीपुरी बेच्ने ? अहँ, गर्दिन
५. दोकानमा काम गर्ने कि ? अहँ, गर्दिन
६. घरघर गएर सामान बेच्ने त ? अहँ, गर्दिन
७. पंचर टाल्ने काम गर्ने ? अहँ, गर्दिन
८. बिजुलीको काम गर्ने ? अहँ, आउँदैन
९. प्लम्बरको काम गर्ने ? अहँ, आउँदैन
१०. फ्रीज, टिभि बनाउने ? अहँ, आउँदैन
११. बाइक बनाउन आउँछ ? अहँ, आउँदैन
१२. कपाल काट्न आउँछ ? अहँ, आउँदैन
१३. जुत्ता सिउन आउँछ ? अहँ, आउँदैन
१४. होटलमा खाना बनाउने ? अह्, आउँदैन
१५. होटेलमा वेटर गर्ने ? अहँ, गर्दिन
१६. अस्पतालको सफाइ ? अहँ, गर्दिन
१७. ब्युटीपर्लरको काम आउँछ ? अहँ, आउँदैन
१८. कपडा सिलाउन आउँछ ? अहँ, आउँदैन
१९. खुकुरी, हँसिया बनाउने ? अहँ, आउँदैन
के गर्न आउँछ त ?
ब्याचलर गरेको छु, पढेको छु । फर्स्ट डिभिजनमा पास गरेको छु ।
त्यो त ठिक छ । काम गर्न चाहिं के आउँछ ?
जवाफ छैन ।
BA, B Com, B Tech, B Sc मात्र गरेर कुनै काम छैन । काम गर्ने सीप सिकौं, सरकारी जागिरको मात्र भर नपरौं । सीप सिके मात्र रोजगार पाइन्छ ।
सामाजिक संजाल बाट साभार: सार्है चित्त बुज्दो

26/08/2023

यीधर्म गुरुको कुरामा सहमत जनाएँ 🙏 HHarka Sampang A Revolution

19/08/2023

दुनियामा नेपाली भन्दा सहयोगी कोई हुदैन तर विडम्बना तर केही दलालहरु जातिय युद्ध गराउन लागिपरेका छन् देश रहे हामी रहन्छौं हामी रहे जाति रहन्छ देश बचाउ । जय देश जय नागरिक🙏

17/08/2023

खानेले खाने। नखानेले नखाने। नखानेको छेऊ, मठ मन्दिर नजिक गएर नकाट्ने नखाने। खानेहरूको विरुद्ध राज्य र समुदाय नलाग्ने। पुज्नेले पुज्ने, पुज्नेहरुलाई खानेले खिसी नगर्ने । सबैले सबैको अस्तित्वलाई सम्मान गर्ने। कुरो ठीक हुन्थ्यो तर नेपालमा म र मेरै भन्ने संस्कार छ।।।। सबैको जय होस् 🙏🙏 भगवानले सबैको कल्याण गरुन 🙏

14/08/2023

मैले मासु पकाउदा नुन चाख्दा, भुटुवा चाख्दा चाख्दै सकिन्छ ।
नेपाल सरकारको सुन जोख्दा जोख्दै सकिन्छ।😏 उस्तै उस्तै परिएछ 🤪

06/05/2023

प्राय:
News : रास्वपा सरकारमा जाने भएको छ
रास्वपा कार्यकर्ता : सहि निर्णय, प्रतिपक्षमा बसेर कराएर मात्रै केहि हुदैन, सरकारमा गएर काम गर्ने हो, देखाउने हो।

News: रास्वपा सरकारमा नजाने भएको छ
रास्वपा कार्यकर्ता : सहि निर्णय, यस्तो सरकारमा जानु हुदैन, प्रतिपक्षमा बसेर आवाज ऊठाउने हो।

Problem is: हमि स्वविवेक प्रयोग गर्न अझै सक्षम भैसक्या छैनौ। आफुले मनपराको मान्छेले जे निर्णय गरेनि ठिक लाग्छ।
CP

06/05/2023

जनता बेच्नेले देश बेच्दैन भनेर कसरी बिस्वास गर्ने होला??
छक्क पर्छु..

30/04/2023

Address

Kathmandu

Telephone

+9779840873111

Website

Alerts

Be the first to know and let us send you an email when Kyapchhaki Magar Sagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kyapchhaki Magar Sagar:

Share