Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा

  • Home
  • Nepal
  • Kathmandu
  • Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा

Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा, Dolakha Bazar, Kathmandu.

08/04/2026

आज रातो मच्छिन्द्रनाथ रथयात्राको विशेष आकर्षण टसिचा टोलबाट माथिल्लो टोलको रथयात्रा l

रातो मच्छिन्द्रनाथ (बुग्देउ)
05/04/2026

रातो मच्छिन्द्रनाथ (बुग्देउ)

दोलखा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (बुग्देउ) रथयात्रा आजबाट सुरु
04/04/2026

दोलखा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (बुग्देउ) रथयात्रा आजबाट सुरु

03/04/2026

ऐतिहासिक दोलखा बजारमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (बुग्देउ) लाई आज चैत्र शुक्ल पूर्णिमाको अवसरमा दुध महास्नान गराई पहिलो दिन विधिपूर्वक पूजा सम्पन्न 🙏
करिब ५ सय वर्ष पुरानो परम्परा अनुसार दुधले स्नान गराएपछि मात्र मच्छिन्द्रनाथको रथ जात्रा सुरु हुने चलन रहेको छ।

ऐतिहासिक दोलखा बजारमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (बुग्देउ) लाई आज चैत्र शुक्ल पूर्णिमाको अवसरमा दुध महास्न...
02/04/2026

ऐतिहासिक दोलखा बजारमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (बुग्देउ) लाई आज चैत्र शुक्ल पूर्णिमाको अवसरमा दुध महास्नान गराई पहिलो दिन विधिपूर्वक पूजा सम्पन्न 🙏

02/04/2026

दोलखाको ऐतिहासिक मच्छिन्द्रनाथ जात्राको तयारी

26/03/2026

दोलखाको ऐतिहासिक मच्छिन्द्रनाथ रथयात्रा, चैत्र १९ बाट शुरु

24/03/2026

दोलखा करुणामय 🙏🏻

चैत्र १९ बाट सुरु हुने रातो मच्छिन्द्रनाथ जात्रा. दोलखाको सबैभन्दा महत्वपूर्ण जात्रा मध्ये एक, जहाँ संस्कृति, परम्परा र ...
24/03/2026

चैत्र १९ बाट सुरु हुने रातो मच्छिन्द्रनाथ जात्रा. दोलखाको सबैभन्दा महत्वपूर्ण जात्रा मध्ये एक, जहाँ संस्कृति, परम्परा र श्रद्धा एकै ठाउँमा भेटिन्छन्।

Address

Dolakha Bazar
Kathmandu
45500

Website

Alerts

Be the first to know and let us send you an email when Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karunamay Dolakha - रातो मच्छिन्द्रनाथ,दोलखा:

Share