Hari khadka

Hari khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari khadka, Photographer, Kathmandu.

बालेन साहको राजनीमा! 😃😃
14/05/2026

बालेन साहको राजनीमा! 😃😃

14/05/2026

मूल रूपमा नेपाली सेना विघटन भइसकेको छ । विघटन भइसकेको सेनाले केही गर्न सक्दैन र गर्नुपर्ने काम केही पनि छैन । सेनाले केही काम गरोस् भन्ने नेपाली नागरिकको चाहना पनि छैन । ठेक्कापट्टा लिन, व्यापार गर्नकै लागि दुनियाँका कुनै पनि देशले सेना पाल्छन् भन्ने मलाई जानकारी छैन !

06/05/2026

यौटा सिंहदरबार बचाउन नसक्ने नेपाली सेना नामको लैतडी समूहले लिपुलेख फिर्ता ल्याउछ रे ? मान्छेका अपेक्षा विचित्रका छन् । लैतडी सेनाले शान्ति सेनाका जवानको पैसा खाने र ठेक्का खाने बाहेक केहि गर्दैन ढुक्क भय हुन्छ!!

चितवन मा प्रकट हुनुभयका घन्टेश्वर महादेव !  😂😂
05/05/2026

चितवन मा प्रकट हुनुभयका घन्टेश्वर महादेव ! 😂😂

04/05/2026

अर्को बिकेट झर्ला जस्तो छ!
प्रधानमन्त्रीका सल्लाहकारको बिदेशी पिआर रहेको सरकारी प्रमाण भेटियो रे त 😁😁😁

29/04/2026

ओलीले ल्याएको अध्यादेश गलत,बालेनका अध्यादेश सही,भन्नेहरू अन्न नखाने मान्छे हुन।संसद छलेर अध्यादेश ल्याउनु जस्ले ल्याएपनी लोकतन्त्रको हत्या हो।

20/04/2026

९९ प्रतिशत युबालाई मुटु फुट्नेगरी देशको माया लाग्ने भन्या यूरोपको भिषा नलागेपछि,१० बर्षसम्म DV भर्दा नपरेपछि र अमेरिका पुगेर ऋणले चूर्लूम्म डुबेपछि हो

17/04/2026

सत्ता जोगाउन आफ्नो बिरोधीहरुको सामाजिक संजालको एकाउण्ट बन्द गराउने अभियानको पहिलो शिकार हर्क साङपाङ भएछन ।
देश जलाउने अपराधीहरु अहिले बिरोधीका फेसबुक र टिकटक एकाउण्ट बन्द गराउन अभियानकै रुपमा लागेका छन ।

राधिका शाक्यले बैंकको अधिकृत जागिर खाएरै अवकाश प्राप्त गरि बनाइएको घर माथी हामीले केपि ओलि र राधिका शाक्यलाई औलो उठायौ, ...
14/04/2026

राधिका शाक्यले बैंकको अधिकृत जागिर खाएरै अवकाश प्राप्त गरि बनाइएको घर माथी हामीले केपि ओलि र राधिका शाक्यलाई औलो उठायौ, त्यो उठाइएको औलो चै ठिक अनि अहिलेको शिक्षामन्त्रीको बाउ बैंकको अधिकृत भएकै कारणले शिक्षा मन्त्रीको सम्पत्ति २४ करोड भन्दा बढी कसरी भन्दै औंला ठ्ड्याउदा त्यो ठड्याइएको औंला चै बेठीक चै कसरी हुन्छ बे भ्या भ्या हो ?

बिहेमा दाईले भाउजुलाई लगाईदीएको १९० तोला सुन 😁
14/04/2026

बिहेमा दाईले भाउजुलाई लगाईदीएको १९० तोला सुन 😁

10/04/2026

१२ दिनमै हटाउन पर्नेलाई किन मन्त्री बनाको? १३ दिनमै छोड्न पर्नीलाई किन पक्राउ गरेको? यहाँ विधी, प्रकृया, नियमसंगत चल्न पर्छ भन्यो भने पहिलेकाले चल्या थे भनेर पिटौंला झै गर्छन्।
सिक्दै, भत्काउँदै, बनाउँदै गर्ने त भाँडाकुटी हो के, सरकार होईन

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hari khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category