15/06/2026
राजनीतिक वैचारिक स्तर नभएका व्यक्तिलाई संसदमा पठाउँदा के हुने रहेछ भन्ने आज रञ्जु दर्शनाले प्रमाणित गरिन् । एक टीभी अन्तर्वार्तामा जवाफ दिन नसकेर पूरै अवाक ! नागरिकको सामूहिक पागलपनको परिणाम त देखिनैपर्छ । काठमाडौं १ का गणेशमानका भेंडाहरूले अन्तर्वार्ता हेरून् र पापमोचन गरून् !