Life is full of beauty

Life is full of beauty 🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🧎‍♂️

👉 Tibetan words meaning.🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃
08/01/2026

👉 Tibetan words meaning.
🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃

གནས་བརྟན་ཆེན་པོ་བཅུ་དྲུག་རྣམས་ལ་ན་མོ་།
09/10/2025

གནས་བརྟན་ཆེན་པོ་བཅུ་དྲུག་རྣམས་ལ་ན་མོ་།

📌History of Vajrayogini ( Dorjee Phagmo )                      金刚瑜伽母的历史                   ( वज्रयोगिनीको इतिहास )वज्रयोग...
03/10/2025

📌History of Vajrayogini ( Dorjee Phagmo )
金刚瑜伽母的历史
( वज्रयोगिनीको इतिहास )

वज्रयोगिनी (वा वज्रवराही, तिब्बती: दोर्जे फाग्मो, རྡོ་རྗེ་ཕག་མོ་) वज्रयान बौद्ध धर्मकी सबैभन्दा महत्वपूर्ण महिला देवता मध्ये एक हुन्। उहाँ पूर्ण बोध प्राप्त गरेको डाकिनी (आकाशमा नाच्ने ज्ञानदेवी) को रूपमा मानिन्छिन्।



भारतमा उत्पत्ति
• वज्रयोगिनीको उदय करिब १०–११ औँ शताब्दी तिर भारतमा तान्त्रिक बौद्ध परम्पराभित्र भएको मानिन्छ।
• उहाँलाई प्रायः बुद्धहरूको प्रज्ञा (ज्ञान) को अवतार मानिन्छ, जसले उपाय (कौशल) सँग मिलेर कार्य गर्छ।
• चक्रसंवर तन्त्र र हेवज्र तन्त्र जस्ता ग्रन्थहरूमा उहाँलाई उल्लेख गरिएको छ।
• उहाँको साधना संसारिक मोह र द्वैतबोधलाई छिट्टै छिन्न सक्ने शीघ्र मोक्षमार्ग को रूपमा प्रस्तुत गरिएको छ।



तिब्बतमा प्रवेश
• भारतीय आचार्यहरू नारोपा (१०१६–११००) र तिलोपा मार्फत वज्रयोगिनीको साधना तिब्बत पुगेको हो।
• नारोपाले आफ्नो तिब्बती शिष्यलाई वज्रयोगिनी साधना दिनुभयो, विशेष गरी काग्यु परम्परा भित्र।
• पछि तिब्बतमा विभिन्न वज्रयोगिनी परम्पराहरू विकसित भए:
1. नारोपाको वज्रयोगिनी (सबैभन्दा प्रख्यात, “नारोपाका ६ योग” सँग सम्बन्धित)।
2. इन्द्रभूतिको वज्रयोगिनी।
3. मैत्रीपाको वज्रयोगिनी।
• उहाँको साधना काग्यु र साक्या परम्परामा विशेष महत्व राख्छ, तर सबै तिब्बती बौद्ध परम्पराले सम्मान गर्छन्।



प्रतिमा र स्वरूप
• वज्रयोगिनीलाई प्रायः रातो रङको नृत्य मुद्रामा उभिएको रूपमा देखाइन्छ।
• उहाँले:
• दाहिने हातमा काट्ने हतियार (कर्तिका),
• बायाँ हातमा रगतले भरिएको खोपडीको पात्र,
• काँधमा खट्वाङ्ग (तान्ट्रिक दण्ड) बोकेको देखिन्छ।
• उहाँको उग्र स्वरूपले राग, द्वेष, मोहलाई ज्ञानमा रूपान्तरण गर्ने शक्ति देखाउँछ।



साधनामा भूमिका
• वज्रयोगिनी आनन्द र शून्यता को अद्वितीय मिलनको प्रतीक हुनुहुन्छ।
• उहाँको साधना विशेष गरी कलियुग मा मानिसलाई शीघ्र मुक्ति दिलाउने प्रभावकारी उपाय मानिन्छ।
• साधकहरूले ध्यानमा आफूलाई वज्रयोगिनीको रूपमा अनुभव गर्छन्, मन्त्र जप गर्छन् र योग साधनामा प्रविष्ट हुन्छन्।
• उहाँको सम्बन्ध छोद् साधना (अहंकार छिन्नु) र फोवा (मृत्युसमयमा चेतना स्थानान्तरण) सँग पनि छ।



वज्रयोगिनीका मन्दिर र तीर्थ
• नेपालमा फर्पिङ, साँखु, पाटन आदि स्थानमा वज्रयोगिनीका प्रसिद्ध मन्दिरहरू छन्।
• तिब्बतमा उहाँलाई शक्तिशाली रक्षक र ध्यान देवता मानिन्छ।



✨ संक्षेपमा भन्नुपर्दा, वज्रयोगिनी कुनै सामान्य देवी होइनन्, उहाँ नै परम प्रज्ञा र बोधको स्वरूप हुनुहुन्छ, जसको साधनाले साधकलाई बुद्धत्वसम्मको छिटो र प्रत्यक्ष मार्ग प्रदान गर्छ।

{ History of Vajrayogini ( Dorjee Phagmo ) }

Vajrayoginī (also called Vajra Varahi, Tibetan: Dorje Phagmo, རྡོ་རྗེ་ཕག་མོ་) is one of the most important female deities in Vajrayāna Buddhism. She embodies the fully awakened state of a female Buddha and is regarded as the supreme ḍākinī (enlightened sky-dancer). Her history weaves together Indian ta***ic origins, transmission to Tibet, and her central role in meditation practices. Here’s a clear overview:



Origins in India
• Vajrayoginī emerged within the ta***ic Buddhist traditions of India around the 10th–11th century CE.
• She is often considered a transformation of the wisdom aspect of buddhas, especially representing prajñā (transcendent wisdom) in union with upāya (skillful means).
• Texts such as the Cakrasaṃvara Ta**ra and Hevajra Ta**ra mention her, where she arises as the consort or emanation of ta***ic buddhas like Heruka or Hevajra.
• Her role was to provide a direct, powerful path to enlightenment, often described as “swift” because her practice cuts through ordinary dualistic perception.



Transmission to Tibet
• Indian masters such as Nāropa (1016–1100) and Tilopa are credited with transmitting Vajrayoginī practices.
• Naropa passed the Vajrayoginī sādhanā to Tibetan disciples, especially in the Kagyu lineage.
• Over time, different lineages of Vajrayoginī practice developed in Tibet:
1. Naropa’s Vajrayoginī (the most widespread, linked with the Six Yogas of Naropa).
2. Indrabhuti’s Vajrayoginī.
3. Maitripa’s Vajrayoginī.
• She became especially important in the Sakya and Kagyu schools, but her practice is respected across all Tibetan Buddhist traditions.



Iconography
• Vajrayoginī is depicted as a red-colored goddess, standing in a dancing posture, often holding:
• A vajra chopper (kartika) in her right hand (cutting through ignorance).
• A skull-cup filled with blood in her left hand (symbolizing transformation of desire).
• A khaṭvāṅga staff resting on her shoulder (union with method).
• Her imagery is deliberately fierce and symbolic—representing transformation of passion, anger, and ignorance into wisdom.



Role in Practice
• Vajrayoginī represents the union of bliss and emptiness—the heart of ta***ic realization.
• Her practice is said to be especially effective for people in the degenerate age (kaliyuga), offering a swift path to enlightenment.
• Practitioners visualize themselves as Vajrayoginī in meditation, recite her mantras, and engage in completion stage yogas.
• She is also linked with Chöd practice (cutting ego-clinging) and phowa (transference of consciousness at death).



Vajrayoginī Temples & Pilgrimage
• There are important Vajrayoginī temples in Nepal (e.g., Pharping, Sankhu, Patan).
• In Tibet, Vajrayoginī is considered a powerful protector and meditation deity; the famous Samding Dorje Phagmo is believed to be her human emanation.



✨ In short, Vajrayoginī is not just a goddess but the embodiment of ultimate wisdom and enlightened energy, providing practitioners with a direct and powerful path to Buddhahood.🙏

🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃

📌金刚瑜伽母的历史

金刚瑜伽母(又称 金刚勇母、金刚空行母,藏语:多杰帕莫,རྡོ་རྗེ་ཕག་མོ་)是金刚乘佛教中最重要的女性本尊之一。她被视为已证得圆满觉悟的空行母(在虚空中舞动的智慧女神)。



在印度的起源
• 金刚瑜伽母大约在公元 10–11 世纪 的印度密教佛教传统中兴起。
• 她通常被认为是诸佛**智慧(般若)的化身,与方便(善巧方便)**相结合而运作。
• 在《胜乐金刚续》与《喜金刚续》等经典中有记载。
• 她的修法被视为一种能够迅速斩断世俗烦恼与二元执著的快捷解脱之道。



传入西藏
• 通过印度大成就者 那若巴(1016–1100)与 帝洛巴 的传授,金刚瑜伽母的修法传入西藏。
• 那若巴将 金刚瑜伽母的修法 传给西藏弟子,尤其是在噶举派中。
• 随后在西藏发展出了不同的传承:
1. 那若巴的金刚瑜伽母(最为著名,与“那若六法”相关)。
2. 因陀罗布底的金刚瑜伽母。
3. 梅惹巴的金刚瑜伽母。
• 她的修持在噶举派与萨迦派中尤为重要,但所有藏传佛教宗派都对她十分尊崇。



形象与本尊相貌
• 金刚瑜伽母通常被描绘为 红色身相,舞动姿态站立。
• 她手持:
• 右手:弯刀(噶尔蒂嘎,象征断除无明),
• 左手:盛满鲜血的骷髅杯,
• 肩头:密乘法杖(咔旺嘎)。
• 她的忿怒相,象征将贪欲、嗔恨、愚痴转化为智慧的巨大力量。



修行中的作用
• 金刚瑜伽母象征着 大乐与空性的圆满结合。
• 在末法时代(劫浊世),她的修法被认为极其有效,能迅速引导众生解脱。
• 修行者在观修中观想自身为金刚瑜伽母,持诵她的心咒,并进入瑜伽修持。
• 她也与 施身法(断除我执) 与 迁识法(临终时的神识转移) 密切相关。



金刚瑜伽母的寺庙与圣地
• 在尼泊尔的 法尔平、桑库、帕坦 等地,有著名的金刚瑜伽母庙宇。
• 在西藏,她被尊为强大的护法与禅修本尊。



✨ 总而言之,金刚瑜伽母并非普通的女神,而是究竟智慧与觉悟的本质化现。她的修行为修行者提供了迅速而直接的成佛之道。🙏

་                    ཕུར་བ་རྡོ་རྗེ་གཞོན་ནུ།  普巴金剛心咒                      """""""""""""""""""""""""""""""""""""""""      ...
30/09/2025

་ ཕུར་བ་རྡོ་རྗེ་གཞོན་ནུ། 普巴金剛心咒
"""""""""""""""""""""""""""""""""""""""""
ༀ་བཛྲ་ཀཱི་ལི་ཀཱི་ལ་ཡ་ཧཱུྃ་ཕཊ༔
嗡 班匝兒 格勒 格拉雅 吽 啪的

དགེ་བ་འདི་ཡིས་མྱུར་དུ་བདག།
給哇 得益 紐度噠 願吾速以此善根
རྡོ་རྗེ་གཞོན་ནུ་འགྲུབ་གྱུར་ནས།།
哆潔 芸呢 輒潔睨 成就金剛童子尊
འགྲོ་བ་གཅིག་ཀྱང་མ་ལུས་པ།།
濁哇 傑降 嘛唎吧 後令眾生無一餘
དེ་ཡི་ས་ལ་འགོད་པར་ཤོག།
德業 撒啦 裹吧嘯 悉皆安置於此地

࿑ ཕུར་པ་རྡོ་རྗེ་གཞོན་ནུ་ནི་སངས་རྒྱས་ཐམས་ཅད་ཕྲིན་ལས་ཀྱི་རོལ་པར་ཤར་བའི་རང་གཟུགས་ཡིན་ལ། མཐུ་དང་ནུས་པ་བསམ་གྱིས་མི་ཁྱབ་པས། གལ་ཏེ་དེ་ལ་གསོལ་བ་བཏབ་ཅིང་དེ་བསྒྲུབ་ན། བདུད་བགེགས་མི་དང་མི་མིན་སོགས་དང་བར་ཆད་སེལ་ལ། མཆོག་དང་ཐུན་མོང་གི་དངོས་གྲུབ་སྩོལ་བ་
སོགས་འདི་ཕྱིའི་ཕན་བདེ་མ་ལུས་འབྱུང་བར་འགྱུར་རོ།།
普巴金剛是所有諸佛菩薩的事業總體,具有無比的大威力。若能祈禱修持,可息滅妖魔等人與非人帶來的一切阻擾,可獲得共同和不共通的一切悉地。總之依
止普巴金剛,圓滿今生來世。

རྫོགས་པ་ཆེན་པོ་ཀློང་ཆེན་སྙིང་ཐིག་གི་དཀྱིལ་འཁོར་། 🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃
30/09/2025

རྫོགས་པ་ཆེན་པོ་ཀློང་ཆེན་སྙིང་ཐིག་གི་དཀྱིལ་འཁོར་།
🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃

༄༅། ། རྟེན་འབྲེལ་བཅུ་གཉིས་ཀྱི་སྐོར། १२ ( प्रतीत्यसमुत्पाद )‎‎भगवान् बुद्धले बताए अनुसार, कुनै पनि कुरा उत्पत्ति हुन या द...
24/09/2025

༄༅། ། རྟེན་འབྲེལ་བཅུ་གཉིས་ཀྱི་སྐོར། १२ ( प्रतीत्यसमुत्पाद )

‎भगवान् बुद्धले बताए अनुसार, कुनै पनि कुरा उत्पत्ति हुन या देखा पर्न या अस्तित्वमा आउनको लागि त्यसका केही कारणहरू हुनैपर्छ । बिना कारण कुनै पनि चीज देखा पर्दैन । त्यस्ता कारणहरूमध्ये एक थरि 'हेतु' हुन्छन् र अर्का थरि 'प्रत्यय' हुन्छन् । 'हेतु' भनेको कुनै पनि कुराको मूल बीउ (बीज) जस्तो हो । 'प्रत्यय' भनेका त्यो हेतुलाई काम गर्न आड दिने र सहयोग गर्ने अन्य कुराहरू हुन् । कुनै पनि वस्तु उत्पन्न हुनको लागि 'हेतु' र 'प्रत्यय' दुबै चाहिन्छन, हेतु मात्र भएर पनि पुग्दैन, प्रत्यय मात्र भएर पनि पुग्दैन । जस्तैः - मकैको बोट उम्रेको देखियो । त्यसको हेतु के हो, प्रत्यय के हो ? रोपिएको मकैको 'गेडा' हेतु हो भने माटो, पानी, हावा, घाम, छर्ने मानिस इत्यादि सबै प्रत्ययहरू हुन् । मकैको बीउ नभएको भए त्यो मकैको बोट देखापर्ने थिएन । धानको बीउ रोपिएको भए मकैको बोट बन्दैनथ्यो । आँप रोपेर सुन्तला फल्दैन । हेतु जे छ त्यही बमोजिंको फल हुन्छ । त्यस्तै माटो, पानी, हावा इत्यादि नभएको भए त्यो मकैको बीउ उम्रिदैनथ्यो ।

‎घरमा थैलाभित्र राखेको मकै उम्रिएर 'बोट' बन्दैन । त्यसकारण हेतु र प्रत्यय दुबैको संयोगबाट वस्तुहरू देखा पर्छन् । यो सिद्धान्त सबै कुरामा लागू हुन्छ । संसारका प्रत्येक कुराहरू यही सिद्धान्त अनुसार देखा पर्छन् । यो सिद्धान्तलाई 'प्रतीत्यसमुत्पाद' भनेर भगवान् बुद्धले बताउनुभएको छ । संसारका सम्पूर्ण कुराहरू यही 'प्रतीत्यसमुत्पाद' का आधारमा चल्छन् ।

‎'प्रतीत्य' भनेको 'आश्रय दिएर', 'विश्वास गरेर', 'आधारित भएर' 'छ जस्तो ठानेर' इत्यादि हो । 'समुत्पाद' भनेको 'उत्पत्ति हुनु' 'देखा पर्नु', 'अस्तित्वमा आउनु' हो । छोटकरीमा यो 'प्रतीत्यसमुत्पाद' शब्दको अर्थ हो 'कुनै कुरामा आश्रित भएर अर्को कुरा उत्पन्न हुनु' । त्यसैले 'प्रतीत्यसमुत्पाद' लागू नहुने कुनै कुरा या वस्तु (धर्म) नै छैन । यो पृथ्वी, यी प्राणीहरू, हामी मनुष्यहरू, कर्म, सुगति, दुर्गति ज्ञान-विज्ञानका तथ्यहरू इत्यादि जे जति पनि कुराहरू छन् ती सबै 'प्रतीत्यसमुत्पाद' बाट चल्दछन् । त्यसैले यी सबै कुराहरूलाई 'प्रतीत्यसमुत्पाद' बाट पैदा भएका अथवा 'प्रतीत्यसमुत्पन्न' भनिन्छ ।

‎यो ब्रह्माण्ड अथवा संसारको 'सृष्टि', 'स्थिति' र 'प्रलय' प्रतीत्यसमुत्पादको नियमले हुन्छ । कर्म र कर्मका फलहरूको भोगाइ प्रतीत्यसमुत्पादबाटै हुन्छ, जसका आधारमा प्राणीहरूले दुःख पाउने या सुख पाउने हुन्छन् । त्यस्तै दुःख-सुख या संसारबाट तर्ने काम पनि प्रतीत्यसमुत्पादका आधारमै चल्दछ । बुद्धता प्राप्त हुनु, बुद्धका जस्ता असाधारण गुणहरू लाभ गर्नु, बुद्धले गर्ने महान् कृत्य (कार्य) प्राणीको हित सबै प्रतीत्यसमुत्पादका आधारमै हुन्छन् । त्यसकारण यो' प्रतीत्यसमुत्पाद' को पनि सामान्य (साधारण) र असाधारण तहहरू हुन्छन, बाहिरी, भित्री र गुह्य तहहरू हुन्छन् अर्थात् सामान्य कार्य-कारण-व्यवस्थादेखि लिएर निष्मञ्च बुद्धगुणहरूको साक्षात्कारसम्म विभिन्न तहको प्रतीत्यसमुत्पादले काम गर्दछ । अतः प्रतीत्यसमुत्पाद धेरै नै गहिरो कुरा हो र यसलाई क्रमशः बुझ्दै जानुपर्छ ।

‎अहिले हामीले समुदय सत्य अन्तर्गत संसारमा हामीले कसरी दुःख पाउनुपरेको छ त्यससँग सम्बन्धित कारणहरूलाई बताउँदैछौ । अघि भनिहाल्यों कि दुःखहरू र सुखहरू पनि' प्रतीत्यसमुत्पाद'का आधारमा हुन्छन् । वास्तवमा कसैले दिएर दुःख आउने पनि होइन, कसैले हरेर दुःख लगिदिने पनि होइन, आफ्नै कर्महरू' प्रतीत्यसमुत्पाद'का आधारमा चल्दै जाँदा दुःख पाइन्छ या सुख पाइन्छ । यस सन्दर्भमा कार्य गरिराख्ने प्रतीत्यसमुत्पादलाई 'द्वादशांग प्रतीत्यसमुत्पाद' या '१२ निदान' पनि भनिन्छ । यो प्रतीत्यसमुत्पादका तीन काण्ड (हाँगा) छन् र १२ अङ्ग छन् । निदान भनेको 'कडी' या 'सिक्री' या 'सम्बन्ध' हो । हाम्रो जीवन-मरण १२ किसिमका कडीहरूबाट चलिरहेको कुरा भगवान् बुद्धले बताउनुभएको छ । त्यसैले यसलाई द्वादशाङ्ग प्रतीत्यसमुत्पाद (१२ अङ्ग भएको प्रतीत्यसमुत्पाद) भनिएको हो । तिनीहरू यस प्रकार छन् -

‎१. अविद्या २. संस्कार. ३. विज्ञान ४. नामरूप ५. षडायतन ६. स्पर्श ७. वेदना ८. तृष्णा ९. उपादान १०. भव ११. जाति १२. जरामरण ।


མཁས་འཇུག་སྡོམ་བྱང་ལས།
མ་རིག་འདུ་བྱེད་རྣམ་པར་ཤེས།།
མིང་གཟུགས་སྐྱེ་མཆེད་དྲུག་རེག་པ།།
ཚོར་བ་སྲེད་པ་ལེན་པ་དང་།།
སྲིད་པ་སྐྱེ་བ་རྒ་ཤི་འོ།། ཞེས་སོ།།

‎१. अविद्याः- མ་རིག་པ།

‎'न जान्नु' या गलत जान्नु 'अविद्या' हो । हाम्रो मनमा पहिलेका जन्महरूमा जम्मा गरिएका क्लेशहरूको अवस्था नै अहिले 'अविद्या' बनेर रहेको हुन्छ र नजान्ने या उल्टो जान्ने गराउँछ । अविद्याको पनि भद्दा (स्थूल) र मसिना (सूक्ष्म) तहहरू हुन्छन् । विस्तारमा तीस किसिमका अविद्याहरू बताइएका छन् तापनि संक्षेपमा भन्ने हो भने संसारका सम्पूर्ण कुराहरूको वास्तविक स्वभाव जस्तो छ त्यसलाई जस्ताको तस्तै चिन्न नसक्नु नै अविद्या हो । अर्को शब्दमा भन्ने हो भने 'अनित्य' 'दुःख' 'अनात्म' र 'शून्य' स्वभाव भएका कुराहरू या वस्तुहरूमा 'नित्य' 'सुख' 'आत्मा' र अशून्य (याने स्वतन्त्र ठोस अस्तित्व भएको) देख्नु, अनुभव गर्नु र विश्वास हुनु नै अविद्या हो । यसले 'ज्ञान'लाई ढाक्छ र यो मूल क्लेश हो । यही अविद्याले 'म साँच्चिकै छु' भन्ने भ्रान्ति गराउँछ, यही अविद्याले नै जगत् साँच्चिकै छ भन्ने भ्रान्ति गराउँछ । यही अविद्याले नै 'चार आर्यसत्य', 'बुद्ध', 'प्रतीत्यसमुत्पाद', 'आर्य अष्टाङ्गिक मार्ग' जस्ता मोक्षसँग सम्बन्ध राख्ने तथ्यहरूलाई बुझ्न या चिन्न दिँदैन, याने ढाकेर राख्छ । यो अविद्यामा आधारित भएर हाम्रो चित्तमा संस्कारहरू बन्दछन् । अविद्या न हुने हो भने संस्कार बन्दैनन् । त्यसैले अविद्याप्रत्ययाः संस्काराः (अविद्यालाई प्रत्यय बनाएर याने आधार बनाएर संस्कारहरू देखा परेका हुन्छन्) भनेर भगवान् ले बताउनुभएको छ ।

‎२. संस्कारः- འདུ་བྱེད།

‎पहिले गरेका कर्महरूको चित्तमा जमेको 'छाप'लाई संस्कार भन्दछन् । संस्कारहरूको कारणले नै चित्तले पुनर्जन्म लिन्छ, संस्कारहरूको कारणले नै राम्रो, नराम्रो ठीक-बेठीक, गर्न हुने गर्न नहुने भन्ने धारणा र विश्वासहरू मनमा जम्दछन् ।

‎‎३. विज्ञानः- རྣམ་ཤེས།

‎'विज्ञान' भनेको 'विषयको ज्ञान' हो र त्यो ज्ञान चित्तले गर्ने भएकोले चित्तलाई नै विज्ञान भनिन्छ । द्वादश निदानभित्र 'प्रतिसन्धि चित्त' लाई 'विज्ञान' भनिन्छ । 'प्रतिसन्धि' भनेको नयाँ गर्भमा जोडिनु हो । त्यसैले 'प्रतिसन्धि चित्त' भनेको नयाँ जन्ममा गर्भसँग जोडिन पुग्ने चित्त हो र यो नै पुनर्जन्म ग्रहण गर्ने पहिलो क्षणको चित्त हो । पहिलेका संस्कारहरूको बलले यो चित्त पैदा गराउँछ र त्यस्ता संस्कारहरू पूर्णरूपमा नष्ट भएका छन् भने यो प्रतिसन्धिचित्त बन्दैन । त्यसैले संस्कारहरूको आधार लिएर पुनर्जन्मको चित्त (विज्ञान) पैदा हुन्छ । त्यसपछि नयाँ शरीरसँग जोडिएर चित्तका इन्द्रियहरू विकसित हुन थाल्छन् र शरीर एवं मनको विकास हुँदै जान्छ ।

‎४. नामरूपः- མིང་གཟུགས།

‎'नाम' भनेको चित्त नै हो र रूप भनेको शरीर हो । 'नाम' भित्र वेदना, संज्ञा, संस्कार र विज्ञान गरी चार स्कन्धहरू पर्दछन् जसलाई 'नामस्कन्ध' पनि भनिन्छ । यिनीहरू मन (अर्थात् चित्त) का भागहरू हुन् । र यिनीहरूको रूप, रंग, आकार केही पनि नहुने भएकोले यिनीहरूलाई अरूपी स्कन्ध (थुप्रो) पनि भनिन्छ भने शरीरको रूप, रंग र आकार पनि हुने भएकोले शरीरलाई 'रूपी स्कन्ध' पनि भनिन्छ ।

‎पाँच स्कन्धहरू (पञ्च स्कन्ध)

‎नामभित्र पर्ने चार र रूप मिलाएर पाँच ओटा स्कन्ध अथवा 'राशी' या थुप्रोले हाम्रो व्यक्तित्व बन्दछ । त्यसको अलावा व्यक्ति या जीवमा अरु केही हुँदैन । ती पाँच ओटा स्कन्धहरूलाई पञ्च स्कन्ध भनिन्छ । ती हुन् -

‎क) रूप स्कन्ध

‎ख) वेदना स्कन्ध

‎ग) संज्ञा स्कन्ध

‎घ) संस्कार स्कन्ध

‎ङ) विज्ञान स्कन्ध


‎क) रूप स्कन्धः-

‎रूप, रंग र आकार भएको हाम्रो व्यक्तित्वको हिस्सा रूप स्कन्ध हो । त्यसैले हाड, मासु, नसा, छाला आदिले बनेको यो शरीर नै रूपस्कन्ध हो । यो छिन छिनमै परिवर्तन भइराखेको हुन्छ । त्यसैले यो अनित्य हुन्छ ।

‎ख) वेदना स्कन्धः-

‎हाम्रो मनले जतिखेर पनि सुख, दुःख या उपेक्षाको रूपमा कुनै न कुनै अनुभव गरिराखेको हुन्छ । त्यस्तो अनुभव भइराख्ने मानसिक हिस्सालाई वेदना स्कन्ध भन्छन् । यो पनि छिनछिनमै तीब्र गतिमा परिवर्तन भइरहन्छ र मनको भाग हो ।

‎ग) संज्ञा स्कन्धः-

‎हामीले कुनै पनि कुरा अनुभर् गर्दा या थाहा पाउादा त्यसको र्शिष लक्षण या र्शिषता पनि चिन्ने गछौं । त्यसैले उक्त स्र्तु या र्षियलाई अरूभन्दा फरक भनेर छुट्याउन सकेका हुन्छौं । भाषा, शब्द, नाम इत्यादिमार्फत त्यसरी विशेषता थाहा पाउने काम हुन्छ । त्यसरी विशेष लक्षण या निमित्तलाई थाहा पाउने मनको हिस्सालाई 'संज्ञा स्कन्ध' भनिन्छ । यो पनि छिनछिनमै परिवर्तन भइरहेको हुन्छ र अनित्य हुन्छ ।

‎घ) संस्कार स्कन्धः-

‎पहिलेका अनुभवहरूको आधारमा मनमा परेको छापको संगालोलाई 'संस्कार स्कन्ध' भन्दछन् । यसले प्रत्येक नयाँ अनुभवलाई तोडमरोड गरेर ढाँचा दिने काम गर्दछ । त्यसरी ताजा स्वच्छ अनुभवलाई ढाचा दिने कामलाई अभिसंस्कार गर्ने भनिन्छ । संस्कार स्कन्धको काम नै अनुभूतिलाई अभिसंस्कृत पार्ने या ढाचा दिने या छाप लाउने या चश्मा लगाउने हो । त्यसैले संस्कारहरूको पोकोले जकडिएको मनले निर्मल सत्यलाई देख्ने या चिन्ने सम्भावना हुँदैन । तैपनि संस्कार स्कन्धलाई विशुद्ध पार्दै लैजान र अन्त्यमा आएर यिनीहरूको पकडबाट मुक्त हुन भने सकिन्छ । जे होस् त्यस्ता छापहरूको मानसिक हिस्सालाई संस्कार स्कन्ध भनिन्छ । यो पनि अनित्य नै हुन्छ र निरन्तर प्रवाहित भैराखेको हुन्छ ।

‎ङ) विज्ञान स्कन्धः-

‎हाम्रो मनको होश या थाहा पाउने पक्षलाई विज्ञान स्कन्ध भनिन्छ । विज्ञान स्कन्धले विषय याने आलम्बनलाई जान्दछ । विज्ञान नहुने हो भने कुनै पनि विषय या आलम्बन र त्यसका विशेषताहरू र अन्य कुनै कुरा पनि महसुस हुँदैनन् र हामी जड या निर्जीव ढुङ्गा जस्ता हुन्छौं । त्यसैले विज्ञान भनेको 'होश', 'चित्त' या 'चेतन' नै हो । तर यसले संज्ञाले जस्तो विशेषतालाई थाहा पाउने काम गर्दैन । यो पनि छिन छिनमा आलम्बनसँगै परिवर्तन भइरहन्छ र अनित्य हुन्छ । ‎यति पाँच स्कन्धहरू नै एक व्यक्ति (पुगल) का सम्पूर्ण पक्षहरू हुन् । प्रतिसन्धि याने गर्भसँग जोडिने काम भैसकेपछि यी पाँचै स्कन्धहरूको विकास हुन थाल्छ, अर्को भाषामा भन्दाखेरि नाम र रूपको विकास हुन थाल्छ ।

‎त्यसकारण यहाँ नामरूप भनेको गर्भमा चित्त पसेपछिको 'भ्रूण' को अवस्था हो । विज्ञान (प्रतिसन्धि चित्त) भएपछि त्यसकै कारणले यो नामरूपको अवस्था आउँछ । त्यसैले "विज्ञानप्रत्ययं नामरूपम्” भनेर सूत्रहरूमा भगवान् ले बताउनुभएको छ ।

‎५. षडायतनः- སྐྱེ་མཆེད།

‎'षड्' भनेको ६ र आयतन भनेको 'ढोका' हो । त्यसैले षडायतन भनेको विज्ञानले (चित्तले) थाहा पाउने अथवा विषयहरूमा प्रवेश गर्ने ६ ओटा ढोकाको समूह हो । सामान्य अवस्थामा, मानवका ६ ओटा इन्द्रियहरू विकसित हुन्छन् र भ्रूण एक विकसित बच्चाको रूपमा आइपुग्छ । यी ६ ओटा इन्द्रियहरू नै उक्त छ ओटा द्वार या ढोका हुन् जस मार्फत मनको सम्बन्धित विषयहरूसँग सम्पर्क हुन्छ । ती हुन् -

‎१. काय (शरीर) २. श्रोत्र (कान) ३. जिह्वा (जिब्रो) ४. घ्राण (नाक) ५. चक्षु (आँखा) ६. मन । अघि बताइएको नामरूप (चित्त र शरीर मिलेको भ्रूण) को कारणले ६ ओटा आयतनहरू बन्दछन् । त्यसैले “नामरूपप्रत्ययं षडायतनम्" भनिन्छ ।

‎६. स्पर्शः- རེག་པ།

‎स्पर्श भनेको 'सम्पर्क' या 'छोइनु' हो, या आपसमा सम्बन्ध हुनु हो । ६ ओटा आयतनसित तिनीहरूका आ-आफ्ना आलम्बनहरूको सम्पर्क हुनु 'स्पर्श' हो । माथिका ६ आयतनहरूलाई 'अध्यात्म आयतन' (भित्री आयतन) भन्छन् । यिनीहरूसँग सम्पर्कमा आउने वस्तु (विषय) लाई बाह्य आयतन (बाहिरी आयतन) भन्दछन् । तिनीहरू हुन् -

‎१) स्पष्टव्य (छोएर थाहापाइने खस्स्रो-मसिनो वस्तु)

‎२) शब्द (आवाज)

‎३) रस (स्वाद)

‎४) गन्ध

‎५) रूप

‎६) धर्महरू (मनले थाहा पाइने सम्पूर्ण मानसिक कुराहरू)

‎यसरी जम्मा १२- आयतन हुन्छन् । यिनीहरूको आपसमा सँबन्ध हुनु नै 'स्पर्श' हो र यो नै विभिन्न विषयहरूसँग भएको चित्तको सम्पर्क हो ।

‎षडायतन विकसित भैसकेपछि जन्म हुन्छ र र स्पर्श पूर्णरूपमा चल्न थाल्छ । पेटभित्र रहँदा सबै आयतनहरूसँग पूर्णरूपले स्पर्श हुन पाएको हुन्न । जन्मिएपछि त्यो शुरु हुन्छ । त्यसैले सामान्यतया जन्मेपछिको अवस्थालाई स्पर्श भनिन्छ । सूत्रहरूमा "षडायतनप्रत्ययः स्पर्शः” भनेको त्यही हो ।

‎यसरी ६ - ६ आयतनहरूको सम्पर्कबाट आएको स्पर्श सहितको चित्त (विज्ञान) ६ किसिमको हुन्छ । तिनीहरू हुन् -

‎१) काय विज्ञान

‎२) श्रोत्र विज्ञान

‎३) जिह्वा विज्ञान

‎४) घ्राण विज्ञान

‎५) चक्षुर्विज्ञान

‎६) मनोविज्ञान

‎यिनीहरूलाई षड् विज्ञान भन्दछन् ।
‎यसरी जम्माजम्मी १८ ओटा कुराहरू हामीसाग हुन पुग्छन् हुन्छन् ।

‎७. वेदनाः- ཚོར་བ།

‎'वेदना' भनेको अनुभव हुनु हो । हामीले बोलीचालीको भाषामा वेदना भन्दाखेरि 'पीडा' भन्ने बुझ्दछौं । तर यहाँ वेदना भन्नाले जस्तो सुकै अनुभवलाई पनि बुझ्नुपर्छ । आँखा, कान इत्यादि इन्द्रिय (अध्यात्म आयतन) को आ-आफ्नो आलम्बन (थाहा पाइने वस्तु) सँग सम्पर्क (स्पर्श) हुनाको कारणले हामीलाई तीन किसिमका अनुभवहरू हुनसक्छन् । तिनीहरू नै 'वेदना' हुन् । त्यसैले वेदनाहरू तीन किसिमका हुन्छन् ।

‎१) सुखा वेदना (सुख दिने, रमाइलो लाग्ने अनुभव)

‎२) दुःखा वेदना (दुःख दिने, झर्को लाग्ने अनुभव)

‎३) 'उपेक्षा' अथवा 'अदुःखासुखा' वेदना (न दुःख न सुखको तटस्थ खालको अनुभव)

‎यीमध्ये कुनै न कुनै वेदनाहरू हामीलाई भइरहेकै हुन्छन् । स्पर्शको कारणले यी वेदनाहरू भइरहन्छन् । त्यसकारण 'स्पर्शप्रत्यया वेदना' भनिन्छ ।

‎८. तृष्णाः- སྲེད་པ།

‎वेदनाको कारणले 'तृष्णा' आउँछ । सुखा वेदना रहेछ भने राग आइहाल्छ, दुःखा वेदना रहेछ भने द्वेष आइहाल्छ, उपेक्षा (या अदुःखासुखा) वेदना रहेछ भने 'मोह' आइहाल्छ । यिनै राग, द्वेष र मोह भनेकै तृष्णा हुन् जुन कुरा हामीले पहिले नै बताइसक्यौं । त्यसैले भगवान्‌ले 'वेदनाप्रत्यया तृष्णा' भनेर उपदेश दिनुभएको छ ।

‎उदाहरणको लागि, एउटा केटाले राम्री युवतीलाई झलक्क देख्यो । उसले देख्नु चक्षु (आखा) द्वारा रूपको स्पर्श' हो । त्यो स्पर्श भएको कारणले उसमा 'सुखा वेदना' पैदा हुन्छ अर्थात उसलाई राम्रो या आनन्द लाग्छ । त्यही सुखा वेदना अनुभव भएको कारणले नै उसमा फेरि फेरि त्यही युवतीलाई हेरिराखूँ भन्ने चाहना पैदा हुन्छ । यो नै 'राग' नाम गरेको तृष्णा हो । त्यो तृष्णा बारंबार पैदा भइराख्यो भने उसलाई फेरि हेने प्रयत्न गर्नुपर्ने या खोज्दै उसको पछि लाग्नपर्ने अवस्था आउँछ । त्यो स्थितिलाई 'उपादान' भनिन्छ अर्थात् 'तृष्णाप्रत्ययमुपादानम्' ।

‎९. उपादानः- ལེན་པ།

‎उपादान भनेको मनले बढी पकड गर्नु हो । 'उप' भनेको नजीक र आदान भनेको ल्याउनु हो । कुनै पनि अनुभव भएको आलम्बनलाई मनले पकडेर नजीक ल्याइराख्न थाल्यो भने उपादान भनिन्छ । त्यो 'ग्राह' या 'पकड' भएको अवस्था हो । तृष्णाको अवस्थामा मनमा लगाव कमजोर हुन्छ तर 'उपादान'को अवस्थामा लगाब बलियो हुन्छ र व्यक्तिले 'कर्म' गर्नैपर्ने हुन जान्छ । यस्तो उपादान आलम्बनहरूप्रति पनि हुन सक्छ, विचार-धारणाहरूप्रति पनि हुन सक्छ या कुनै पनि प्रकारका मानसिक अनुभूतिहरूप्रति पनि हुन सक्छ । त्यसैले उपादान चार किसिमका हुन्छन्-

‎क) कामोपादान

‎ख) शीलव्रतोपादान

‎ग) दृष्ट्युपादान

‎घ) आत्मवादोपादान ।

‎छोटकरीमा भन्दाखेरि बलियो भएर जागेको तृष्णा नै उपादान हो । उपादानको कारणले नै वर्तमानमा राम्रा नराम्रा कर्महरू गरिन्छन् र भवचक्र चलिरहन्छ । त्यसैले उपादानको कारणले 'भव' हुन्छ भनिएको हो ।

‎१०. भवः- སྲིད་པ།

‎'भव' भनेको वर्तमान जगत् नै हो, तर पनि यहाँ भव भनेको उपादानको कारणले गरिने कर्म हो। यो दुई किसिमको हुन्छ – क) कर्मभव ख) उपपत्तिभव । त्यसमध्ये यो जन्मका र पहिलेको जन्मका कर्महरूको संग्रहलाई कर्मभव भन्छन् भने ती कर्महरूको कारणले जन्म हुने सम्भावना भएका विभिन्न लोकहरूलाई उपपत्तिभव भन्दछन् । 'उपपत्तिभव' अर्थात् हामीले जन्म लिनसक्ने संसारलाई 'त्रिधातु' या 'षङ्गति' को रूपमा बताइएको हुन्छ । त्रिधातु भनेका कामधातु, रूपधातु र अरूपधातु हुन् ।

‎‎११. जातिः- སྐྱེ་བ།

‎जातिको अर्थ जन्मिनु हो । कर्मभवको कारणले नै फेरि जन्म हुन्छ । त्यही जन्म भनेको नै जाति हो । जन्मेपछि माथि बताइएझैँ स्पर्श, वेदना, तृष्णा, उपादान हुँदै गर्छन् र त्यो जन्मको 'भव' पनि बन्दै गर्छ । व्यक्ति बूढो हुँदै जान्छ र अन्तमा मर्छ । अर्थात् "जातिप्रत्ययं जरामरणम्" याने जातिलाई आश्रय बनाएर बुढ्याई र मृत्यु आउँछ ।

‎१२. जरामरणः- རྒ་ཤི།

‎जरा भनेको बुढ्याई हो र मरण भनेको 'मृत्यु' नै हो । जन्मेपछि आफ्नो कर्मले दिएको हदसम्म बूढो हुने र अन्तमा मर्ने हुन्छ । त्यसैलाई छोटकरीमा 'जरामरण' भनिन्छ । यसभित्रै शोक, विलौना, दुःख, खिन्नता, पछुतो इत्यादि भइरहन्छ । यसरी ठूलो दुःखराशीको उदय भइरहेको छ । यस प्रकार फेरि फेरि अर्को लोकमा जन्म भइराखेको हुन्छ र अनादिकालदेखि नै यस्तै दुःख भइरहेको हुन्छ । "परलोकं पुर्नर्यातीत्यनादि भवचक्रम्” (अभिधर्मकोष)

‎हाम्रो जन्म-मरणको शृङ्खला यही हो। यो प्रतीत्यसमुत्पादमा पहिला दुइ ओटा (अविद्या र संस्कार) ले पहिला जन्मको कुरा औंल्याएका छन् भने बाँकी आठ ओटा (विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव) ले वर्तमान जन्मलाई औंल्याएका छन् । त्यस्तै अन्तिम दुई ओटा (जाति र जरामरण) ले भावी जन्मलाई औंल्याउँछन् । यसरी तीन जन्मलाई सम्बन्धित गरेर यो उपदेश बताइएको हो र तीन काण्ड भएको प्रतीत्य समुत्पाद भन्नुको तात्पर्य यही हो र यो निरन्तर चलिरहेको छ र हामी त्यसमै बाँधिएका छौं ।

The Cycle of Twelve Links of Dependent Origination (प्रतीत्यसमुत्पाद)

According to the Buddha’s teaching, for anything to arise, appear, or come into existence, there must be certain causes. Nothing appears without a cause. Among these causes, some are called hetu (primary causes) and others are called pratyaya (conditions).
• Hetu is like the seed of a plant.
• Pratyaya are the supportive conditions such as soil, water, air, sunlight, and the person who plants it.

For example, when a maize plant grows, the maize seed is the hetu, and the soil, water, and sunlight are the pratyaya. If the seed is not there, the maize plant cannot appear. Likewise, if only the seed exists but no supporting conditions (soil, water, sun), it cannot grow. Both are necessary.

This principle applies to everything in the world. Nothing exists independently. Everything arises in dependence on causes and conditions. This universal law is called Pratītyasamutpāda (Dependent Origination) by the Buddha.

The word Pratītya means “depending on,” “relying upon,” “conditioned by,” and Samutpāda means “arising,” “coming into being,” “appearing.” In short, it means:
➡ “Because this exists, that arises; when this ceases, that ceases.”

Thus, there is nothing that is not governed by Pratītyasamutpāda. This world, beings, humans, karma, happiness, suffering, knowledge, science—everything functions through dependent origination.

Even the creation, existence, and dissolution of the universe happens according to this law. Experiencing the results of karma, whether happiness or suffering, also arises from it. Enlightenment, Buddhahood, and even the extraordinary activities of the Buddha for the benefit of beings—all operate on the basis of dependent origination.

Therefore, this principle has many levels—ordinary, profound, and ultimate. From simple cause-and-effect relationships to the realization of the deepest qualities of a Buddha, all are expressions of Pratītyasamutpāda.



The Twelve Links of Dependent Origination (Dvādaśāṅga Pratītyasamutpāda)

Buddha explained that the cycle of suffering (saṃsāra) continues through twelve interdependent links, like a chain. These links show how birth and death continue. They are:
1. Avidyā (Ignorance) — not knowing the truth of reality
2. Saṃskāra (Formations) — mental impressions and karmic volitions
3. Vijñāna (Consciousness) — the stream of awareness that enters rebirth
4. Nāma-rūpa (Name-and-Form) — mind and body
5. Ṣaḍāyatana (Six Sense Bases) — eye, ear, nose, tongue, body, and mind
6. Sparśa (Contact) — contact between sense bases and their objects
7. Vedanā (Feeling/Sensation) — pleasant, unpleasant, or neutral feeling
8. Tṛṣṇā (Craving/Thirst) — desire or attachment
9. Upādāna (Clinging/Grasping) — holding tightly to objects, views, or self
10. Bhava (Becoming/Existence) — karmic existence leading to rebirth
11. Jāti (Birth) — the arising of a new life
12. Jarāmaraṇa (Aging and Death) — old age, death, sorrow, lamentation, and suffering



A Brief Explanation of the Twelve Links
1. Ignorance (Avidyā) — Not knowing the true nature of reality (impermanence, suffering, non-self, emptiness). It is the root of delusion, causing beings to see permanence where there is impermanence, self where there is no self, and happiness where there is suffering.
2. Formations (Saṃskāra) — Impressions of past actions (karma) stored in the mindstream. These drive future experiences and rebirths.
3. Consciousness (Vijñāna) — Awareness that connects with a new womb at conception (rebirth-linking consciousness).
4. Name-and-Form (Nāma-rūpa) — The psycho-physical aggregates: mind (feelings, perception, volition, consciousness) and body.
5. Six Sense Bases (Ṣaḍāyatana) — The six faculties that connect to the world: eye, ear, nose, tongue, body, and mind.
6. Contact (Sparśa) — When a sense base meets an object, and consciousness is present, contact occurs.
7. Feeling (Vedanā) — From contact arises sensation: pleasant, unpleasant, or neutral.
8. Craving (Tṛṣṇā) — From feeling arises craving: desire for pleasure, aversion to pain, or ignorance.
9. Clinging (Upādāna) — Strong grasping that leads to attachment to objects, ideas, or self.
10. Becoming (Bhava) — The active force of karma and existence that prepares future rebirth.
11. Birth (Jāti) — The beginning of life in a new existence due to karmic causes.
12. Aging and Death (Jarāmaraṇa) — With birth inevitably comes aging, death, and associated sorrow, lamentation, and suffering.



Summary

Thus, the twelve links are not about someone else giving us suffering, nor someone stealing it away. They explain how suffering arises naturally due to ignorance, karma, craving, and clinging. It is our own mental and karmic processes, running in a cycle across past, present, and future lives, that keep us bound to saṃsāra.
• Past causes: Ignorance and Formations
• Present experience: Consciousness → Name-and-Form → Six Senses → Contact → Feeling → Craving → Clinging → Becoming
• Future result: Birth → Aging and Death

This is the endless cycle of rebirth and suffering, taught by the Buddha so that beings may understand and ultimately transcend it.



✨ In short: “When ignorance ceases, formations cease… and with the cessation of birth, aging-and-death ceases. This is liberation.”


རིག་འཛིན་རྣམས་པ་བཞི།🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃
12/09/2025

རིག་འཛིན་རྣམས་པ་བཞི།

🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🌿🌱🌿🍃

རྣལ་འབྱོར་གྱི་ཆས་བཅུ་གསུམ། Note ~ 🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🙏🌿🍃🌱🙏🏻ཆོས་ཉིད་ནམ་མཁའི་ཀློང་...
12/09/2025

རྣལ་འབྱོར་གྱི་ཆས་བཅུ་གསུམ།

Note ~ 🌟 Stay tuned—every follow unlocks a new world of knowledge.🙏🌿🍃🌱🙏🏻

ཆོས་ཉིད་ནམ་མཁའི་ཀློང་མཛོད་ཀྱི་རྡོ་རྗེ་ཐེག་པའི་ཡང་ཞུན་དངོས་ཞེན་གཅོད་པའི་གདམས་པ་གནས་ལུགས་རང་ཞལ་སྤྱོད་པའི་མན་ངག་ས་ར་ཧ་པའི་སྙིང་ཐིག་ལས་རྣལ་འབྱོར་གྱི་ཆས་བཅུ་གསུམ་གྱི་གྲངས་འདྲེན་སྐབས། རལ་པ་མ་བཅོས་ལྕང་ལོར་ཞོག༔ དགྲ་ཇག་ཆོམ་པོའི་འཇིགས་སྐྱོབ་དང་༔ མ་བཅོས་རང་བྱུང་ཆེན་པོའི་རྟགས༔ སྤྱོད་ལམ་མ་བཅོས་རང་བབ་ངང་༔ འཇིགས་མེད་གཅིག་པུར་དབེན་པ་བརྟེན༔ སེང་ཆེན་གངས་ལ་འགྱིང་དཔེར་བཙུག༔ སེམས་ཉིད་མ་བཅོས་གཉུག་མའི་ངང་༔ འཁོར་འདས་འུབ་ཆུབ་རོལ་པའི་གདིང་༔ རེ་དོགས་རོ་སྙོམས་བརྟུལ་ཞུགས་སྤྱོད༔ ཐོར་ཅོག་གླེགས་བམ་གཙུག་ཏུ་བཅིང་༔ བླ་མ་ཡོངས་རྫོགས་རིགས་བདག་ཁུར༔ སྒོམ་ཐག་དཀར་ཁྲ་མགུལ་དུ་གྱོན༔ འོད་གསལ་ཁོར་ཡུག་འདྲེས་པའི་རྟགས༔ ཁ་ཊྭཱྃ་རྩེ་གསུམ་མཆན་དུ་བསྟེན༔ ཐབས་ཤེས་ཟུང་དུ་འབྲེལ་བའི་རྟགས༔ ཀ་གཅིག་ཅོག་པུའི་གནས་ཁང་བསྟེན༔ ཆོས་ཉིད་སྤྲོས་མཐའ་བྲལ་བའི་རྟགས༔ དབྱིབས་ལེགས་མཛེས་ལྡན་ཌ་རུ་བསྟེན༔ བདེན་གཉིས་ཟུང་དུ་འཇུག་པའི་རྟགས༔ སྐྱོན་མེད་སྙན་མཛེས་དྲིལ་བུ་འཆང་༔ ཆོས་དབྱིངས་བྱང་ཆུབ་སེམས་ཀྱི་རྟགས༔ སྐད་སྙན་ཕྲ་གསེང་རྐང་གླིང་བསྟེན༔ མ་འགགས་ཟང་ཐལ་རྟོགས་པའི་རྟགས༔ ཞིང་ཆེན་གཡང་གཞི་མཉེན་ལྡན་བཅང༔ འཁྲུལ་པའི་གཞི་རྩ་བཤིགས་པའི་རྟགས༔ མཚན་ལྡན་བྷནྡྷའི་སྣོད་མཆོག་བསྟེན༔ འཁོར་བ་ཆོས་སྐུར་རོལ་པའི་རྟགས༔ མ་བསྒྱུར་རས་དཀར་གཟན་ཁྲ་གྱོན༔ བག་ཆགས་སྐྱོན་དང་བྲལ་བའི་རྟགས༔ རིན་ཆེན་དུང་གི་རྣ་རྒྱན་གསོལ༔ བརྒྱུད་འཛིན་རྗེས་སུ་འཛིན་པའི་རྟགས༔ སྡེར་བཞི་མ་ཉམས་སྡེར་ཆགས་ལྤགས༔ འཁོར་འདས་རུ་ཤན་འབྱེད་པའི་རྟགས༔ དེ་ལྟར་སྣལ་འབྱོར་ཆས་བཅུ་གསུམ༔ ཞེས་གསུངས་སོ། །

༄༅།།བཀྲ་ཤིས་རྫས་བརྒྱད་ཀྱི་རི་མོ་།།The eight auspicious articles blessed by the Buddha. ༡༽ མེ་ལོང་། mirror ༢༽གི་ཝཾང་། bez...
15/06/2025

༄༅།།བཀྲ་ཤིས་རྫས་བརྒྱད་ཀྱི་རི་མོ་།།

The eight auspicious articles blessed by the Buddha.

༡༽ མེ་ལོང་། mirror
༢༽གི་ཝཾང་། bezoar/ (elephant bile།
༣༽ ཞོ། curds
༤༽ རྩྭ་དུར་བ། panicum dactylo
༥༽ བིལ་བ། wood-apple fruit
༦༽ དུང་དཀར་གཡས་འཁྱིལ། right-coiling conch shell
༧༽ལི་ཁྲི། vermilion powder།
༨༽ ཡུངས་དཀར། white mustard.

བྱུང་བའི་ཚུལ་ཡང་།
སྔོན་སངས་རྒྱས་བཅོམ་ལྡན་འདས་ཞལ་བཞུགས་པའི་དུས་སུ། ལྷ་དང་མིའི་སྦྱིན་བདག་རྣམས་ཀྱིས་སྟོན་པ་ལ་ཕུལ་བའི་རྫས་རྣམས་སངས་རྒྱས་ཀྱིས་བཀྲ་ཤིས་པའི་རྫས་སུ་བྱིན་གྱིས་བརླབས་པ་དང༌། རྫས་ལ་བརྟེན་ནས་བཀྲ་ཤིས་པར་བྱུང་ཚུལ་ལ་འདི་ལྟར་སྣང་སྟེ།

དང་པོ་མེ་ལོང་ནི། གཟུགས་ཀྱི་ལྷ་མོ་འོད་འཆང་མས་སངས་རྒྱས་ཤཱཀྱ་ཐུབ་པར་མེ་ལོང་ཞིག་ཕུལ་བ་ལ་བརྟེན་ནས། སངས་རྒྱས་བཅོམ་ལྡན་འདས་ཀྱིས་མེ་ལོང་དེ། ལུས་ཅན་ཐམས་ཅད་རྒྱལ་བའི་ཡེ་ཤེས་སྒྲིབ་བྲལ་མངོན་གྱུར་གྱིས་རྣམ་དག་ཆོས་ལ་ཐོགས་མེད་ལོངས་སྤྱོད་ནུས་པའི་རྟེན་འབྲེལ་དུ།མེ་ལོང་ནི་བཀྲ་ཤིས་པའི་རྫས་སུ་རྒྱལ་བས་བྱིན་གྱིས་བརླབས་ཤིང༌། མེ་ལོང་ཕུལ་ན་གཟུགས་བཟང་པོ་དང༌། བློ་གསལ་བར་འགྱུར་བ་སོགས་རྒྱུ་དང་འཚམས་པའི་འབྲས་བུ་འབྱུང་ལ། སྒྲོལ་དཀར་བརྟན་བཞུགས་ལས། མེ་ལོང་ཡེ་ཤེས་རྒྱ་མཚོ་ཆེན་པོ་ཡིས། །ཡེ་ཤེས་རྒྱ་མཚོ་མཆོག་ཏུ་དག་གྱུར་ནས། །རྣམ་དག་ཆོས་ལ་ཐོགས་མེད་ལོངས་སྤྱོད་པའི། །བཀྲ་ཤིས་དེས་ཀྱང་སྒྲིབ་པ་དག་གྱུར་ཅིག།ཅེས་སོ།།
གཉིས་པ་གི་ཝང་ནི། གཉིས་འཐུང་གི་དབང་པོ་ས་སྲུང༌། ༼གླང་པོ་ཆེ་ནོར་སྐྱོང་ཞེས་པའང་སྣང༌།༽གིས་སྟོན་པར་གི་ཝང་ཕུལ་བས། ཉོན་མོངས་ཟུག་རྔུའི་ནད་དང༌། སྡུག་བསྔལ་དག་པའི་སྨན་མཆོག་ཆོས་ཉིད་ཀྱི་དོན་རབ་ཏུ་རྟོགས་པར་གྱུར་བ་དང༌། ཡང་དེ་ཉིད་ལས། གྷི་ཝཾ་དུག་གསུམ་འཇོམས་པ་ནད་ཀྱི་སྨན། །སྨན་མཆོག་ཆོས་ཉིད་རབ་ཏུ་རྟོགས་གྱུར་ཏེ། །ཉོན་མོངས་ཟུག་རྔུ་མེད་པར་གྱུར་པ་ཡི། །བཀྲ་ཤིས་དེས་ཀྱང་སྡུག་བསྔལ་དག་གྱུར་ཅིག།ཅེས་གསུངས་སོ།།

གསུམ་པ་ཞོ་ནི། ཁྱིམ་བདག་བཟང་སྐྱོང་༼ཞིང་པའི་བུ་མོ་ལེགས་སྐྱེས་མ་ཟེར་བའང་སྣང༌།༽གིས་ཞོ་ཕྱག་ཏུ་ཕུལ་བས། དུག་གསུམ་ཞི་ཞིང་སྙིང་པོ་རྣམ་དག་ཡེ་ཤེས་མཆོག་ཏུ་རྟོགས་པར་བྱིན་གྱིས་བརླབས་ཤིང༌། དེ་ཉིད་ལས། ཞོ་ནི་ཀུན་གྱི་སྙིང་པོར་གྱུར་པ་སྟེ། །སྙིང་པོ་རྣམ་དག་ཡེ་ཤེས་མཆོག་རྟོགས་ནས། །ཡོན་ཏན་ཀུན་གྱི་དབྱིངས་སུ་གྱུར་པ་ཡིས། །བཀྲ་ཤིས་དེས་ཀྱང་དུག་གསུམ་ཞི་གྱུར་ཅིག། ཅེས་ཀྱང་གསུངས་སོ།།

བཞི་པ་རྩྭ་དུར་བ་ནི། བྲམ་ཟེ་ཀུན་རྡ་ལིས་༼རྩ་འཚོང་བཀྲ་ཤིས་ཞེས་པའང་སྣང༌།༽རྩྭ་དུར་བ་ཕྱག་ཏུ་ཕུལ་བས། ཉོན་མོངས་སྐྱེ་ཤིའི་རྒྱུན་ཆད་པའི་རྡོ་རྗེ་སེམས་དཔའི་ཚེ་སྟེ། འཆི་མེད་ཚེ་ཡི་དངོས་གྲུབ་ཐོབ་པར་བྱིན་གྱིས་བརླབས་ཤིང༌། དེ་ཉིད་ལས། དུར་བས་ཚེ་ནི་སྤེལ་བར་བྱེད་པ་སྟེ།།རྡོ་རྗེ་སེམས་དཔའི་ཚེ་ནི་རབ་བསྒྲུབས་ནས། །ཉོན་མོངས་སྐྱེ་ཤི་རྒྱུན་ཆད་གྱུར་བ་ཡི། །བཀྲ་ཤིས་དེས་ནི་ཚེ་ཡང་འཕེལ་གྱུར་ཅིག།ཅེས་སོ།།

ལྔ་པ་ཤིང་ཏོག་བིལ་བ་ནི། ཤིང་གི་ལྷ་མོས་༼ལྷ་ཚངས་པས་ཟེར་བའང་སྣང༌།༽ཤིང་ཏོག་བིལ་བ་ཕྱག་ཏུ་ཕུལ་བས་འཇིག་རྟེན་ལས་འདས་པའི་བྱང་ཆེན་སྤྱོད་པའི་རྒྱུ་རྐྱེན་རྣམ་པར་དག་པའི་འབྲས་བུར་སངས་རྒྱས་ཀྱི་གོ་འཕང་མངོན་གྱུར་གྱི་དོན་ཀུན་འགྲུབ་ཅིང༌། དེ་ཡང་སྒྲོལ་དཀར་བརྟན་བཞུགས་ལས། བིལ་བ་རྒྱུ་རྐྱེན་འབྲས་བུར་བཅས་པའི་ཆོས། །འཇིག་རྟེན་འཇིག་རྟེན་འདས་པའི་སྤྱོད་པ་ཀུན། །བྱང་ཆུབ་སྙིང་པོ་མཆོག་ཏུ་དག་གྱུར་པའི། །བཀྲ་ཤིས་དེས་ཀྱང་དོན་ཀུན་འགྲུབ་གྱུར་ཅིག། ཅེས་གསུངས་སོ།།

དྲུག་པ་དུང་དཀར་གཡས་འཁྱིལ་ནི། ལྷའི་དབང་པོ་བརྒྱ་བྱིན་གྱིས་དུང་དཀར་གཡས་སུ་འཁྱིལ་བ་ཕྱག་ཏུ་ཕུལ་བས། ཐེག་གསུམ་ཆོས་ཀྱི་འཁོར་ལོ་གང་འདུལ་མ་ནོར་བ་ཡོངས་སུ་བསྟན་ཞིང༌། དེ་ཉིད་ལས། དུང་ནི་ཆོས་ཀྱི་སྒྲ་རྣམས་སྒྲོགས་པའི་ཚུལ། །ཡེ་ཤེས་རྒྱ་མཚོ་ཉིད་དུ་དག་གྱུར་ཏེ། །ཆོས་རྣམས་མ་ནོར་ཡོངས་སུ་སྟོན་པ་ཡི། །བཀྲ་ཤིས་དེས་ཀྱང་ཚིག་ལ་དབང་ཐོབ་ཤོག།ཅེས་སོ། །
བདུན་པ་ལི་ཁྲི་ནི། ས་ཡི་ལྷ་མོ་བརྟན་མས་༼བྲམ་ཟེ་སྐར་རྒྱལ་ཞེས་པའང་སྣང༌།༽ལི་ཁྲི་ཕྱག་ཏུ་ཕུལ་བས། སྲིད་ཞིའི་དཔལ་འབྱོར་ཀུན་ལ་ཆོས་ཀྱི་རྒྱལ་སྲིད་ཆེན་པོར་དབང་བསྒྱུར་ཞིང༌། ཡང་དེ་ཉིད་ལས། ལི་ཁྲི་དམར་པོ་དབང་གི་རང་བཞིན་ཏེ། །ཆོས་རྣམས་མ་ནོར་དབང་དུ་བསྡུས་ནས་ཀྱང༌། །ཆོས་ཀྱི་རྒྱལ་སྲིད་རྟག་ཏུ་བརྟན་གྱུར་པའི། །བཀྲ་ཤིས་དེས་ཀྱང་ཁྱེད་སྲིད་བརྟན་གྱུར་ཅིག།ཅེས་སོ།།
བརྒྱད་པ་ཡུངས་དཀར་ནི། སྒྲོལ་དཀར་བརྟན་བཞུགས་ལས། ཡུངས་ཀར་རྡོ་རྗེའི་རིགས་ཏེ་ཐམས་ཅད་དུ། །བགེགས་རྣམས་མ་ལུས་འཇོམས་པར་བྱེད་པ་ཡིས། །མཐུ་སྟོབས་ཡོན་ཏན་ཕུན་སུམ་ཚོགས་གྱུར་པའི། །བཀྲ་ཤིས་དེས་ཀྱང་བགེགས་རྣམས་ཞི་བར་ཤོག།ཅེས་པ་ལྟར་གསང་བའི་བདག་པོ་དཔལ་ཕྱག་ན་རྡོ་རྗེས་ཡུངས་དཀར་ཕྱག་ཏུ་ཕུལ་བ་ལ་བརྟེན་ནས་བདུད་བགེགས་བར་ཆད་མཐའ་དག་གི་གཡུལ་ལས་རྣམ་པར་རྒྱལ་བའི་མཐུ་སྟོབས་ལ་དབང་འབྱོར་བའི་བཀྲ་ཤིས་པའི་རྫས་སུ་བྱིན་གྱིས་བརླབས་པ་ལྟར། དེང་གི་དུས་སུ་ཡང་བཀྲ་ཤིས་ཤིང་བྱིན་རླབས་ཆེ་བས་འཁོར་བ་ཇི་སྲིད་བར་དུ་འགྲོ་བའི་དོན་ཁྱད་པར་ཅན་འགྲུབ་པ་དང༌། མི་མཐུན་པའི་ཕྱོགས་མཐའ་དག་ཞི་ཞིང༌། སྲིད་ཞིའི་དཔལ་འབྱོར་ལ་མངའ་མཛད་པའི་སླད་དུ་རྫས་འདི་རྣམས་ལ་བརྟེན་ནས་ཤིན་ཏུ་བཀྲ་ཤིས་པར་མཛད་པ་དེ་བཞིན་དུ་བཀྲ་ཤིས་པར་འགྱུར་བ་ཡིན་ནོ།།

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Life is full of beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share